विराटनगर

अब बिराटनगरको एभरेस्ट स्कुलमा पनि +२

बिराटनगर जेठ २४ , बिराटनगर - ६ स्थित एभरेस्ट स्कुलमा अब +२ कक्षा पनि सुरु हुने भएको छ । एभरेस्ट स्कुलले यस अघी कक्षा १० सम्म पढाउदै आएको थियो । यसै बर्ष देखी ब्यवस्थापन र बिज्ञान संकायमा एभरेस्ट स्कुलले + २ कक्षा सुरु गर्न लागेको हो ।. . .


दृष्टिविहीन दम्पत्तिको सहारा ७ वर्षीया छोरी

विराटनगर, २३ जेठ : हामी आदर्श सन्तान सम्झनुपर्दा त्रेतायुगका श्रवणकुमारलाई सम्झने गर्दछौं । उनले आँखा नदेख्ने आमाबुबालाई उचित हेरचाह गरेको र जीवनको उतराद्र्धमा तीर्थ गराई उनीहरुको इच्छा पूरा गरिदिएका थिए । त्यो पौराणिक कथा आज चरिचार्थ भएको छ मोरङ उर्लाबारी–२ की एक ७ वर्षीया बालिकाको सन्दर्भमा । ७ वर. . .


गर्मी बढेसँगै विराटनगरका अस्पतालमा बिरामीको चाप

गर्मी बढेसँगै विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलका अनुसार केही दिनयता भाइरल ज्वरोका बिरामीको चाप बढेको छ। यस्तै छालासम्बन्धी समस्या लिएर अस्पताल आउने पनि बढेको डा. पोखरेलले जानकारी दिए। वैशाखको अनुपातमा जेठको सुरुदेखि. . .


कवाडीको सामान भन्दै ल्याइएको पोकाभित्रबाट कम्प्युटरको पार्टपुर्जा बरामद

विराटनगर, २० जेठ : कवाडीको सामान भन्दै ल्याइएको पोकाभित्रबाट प्रहरीले विराटनगरमा कम्प्युटरको पार्टपुर्जा बरामद गरेको छ । विराटनगर–१७ स्थित राजमार्गमा कवाडीको गोदाम अगाडि थुपारिएको अवस्थामा इलाका प्रहरी कार्यालय रानीले भण्डै ७० पोका नयाँ तथा पुराना विद्युतीय सामग्रीको पोका नियन्त्रणमा लिएको छ । व. . .


९० देखी १०४ बर्षसम्मका जेष्ठ नागरिकहरुलाई सम्मान

सुमन सुस्केरा विराटनगर, २० जेठ ः नेपाल ग्रामिण बिकास समाज केन्द्र मोरङ र टंकिसिनवारी गाबिसले ३० जना जेष्ठ नागरिकहरुलाई आज सम्मान गरेको छ । जिबिस मोरङको सहयोगमा ९० बर्ष भन्दा माथिका ३० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । ९० देखी १०४ बर्षसम्मका जेष्ठ नागरिकहरुलाई जिविसका योजना अधिकृत डमरुबल्लभ . . .


आज देखि १२ कक्षाको परीक्षा

  बिराटनगर । भुकम्पले सरेको उच्च माध्यमिक बिद्यालयको परिक्षा २० जेठ बुधबारदेखी सुरु हुँदैछ। भुकम्पले अति प्रभाबित बनाएका सात जिल्ला बाहेकका सबै जिल्लामा कक्षा १२ को परिक्षा २० जेठ देखी र कक्षा ११ को १ असारदेखी सुरु भएको उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ । एक महिना पहिलै नै हुनुपर्ने उमाबि अन्�. . .


नक्सापास नगरी बनाइएका बिराटनगरका घर पनि भत्किने

मोरङ, १९ जेठ– विराटनगर उपमहानगर क्षेत्रमा नक्सापास नगरी दुई तलाभन्दा माथि बनाइएका घर विराटनगर उपमहानगरपालिकाले भत्काउने भएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीका अनुसार उपमहानगर क्षेत्रमा नक्सापास नगरी दुई तलाभन्दा माथि घर निर्माण गरेको पाइएमा भत्काउन लागिएको हो । सरकारी. . .


आदिवासी जनजातिको विराटनगरमा पहिलो पल्ट सास्कृतिक प्रर्दशनी

    विराटनगर, १८ जेठ ÷ आदिवासी जनजाती नगर समन्वय समिति विराटनगरले सोमबार सास्कृती प्रदर्शनी गरेको छ । आदिवासी समुदायको भेषभुषा तथा बाजागाजाको संरक्षण गर्ने उद्देश्यले साँस्कृती प्रदर्शनी गरीएको हो । प्रदर्शनीमा विराटनगर नगरपालिकाभित्र बसोबास गर्ने १८ वटा जातिय सस्थाहरुले आ आफ्नो जातिय भेषभु�. . .


आवर विराटनगर सर्वे २०१५ को रिपोर्ट

हामीले आफ्नो ६८ जना पाठकहरुबिचमा स्याम्लिङ सर्वे गरेका थियौं । त्यसैका आधारमा आएको नतिजालाई यहाँ प्रस्तुत गरेका छौं । हामी तपाईहरुले दिनुभएको प्रतिक्रियाको आधारमा आफ्नो सेवा सुधार गर्दै लानेकुरामा प्रतिवद्ध छौं ।. . .


आदिवासी जनजातिहरुलाई कानुनी विषयमा ज्ञानको आवश्यक

प्रेम देवान विराटनगर, १६ जेठ । नेपालमा रहेका आदिवासी जनजातीहरु कानुनी विषयको ज्ञानको कमी र राज्यले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित भएका कारण पछाडी परेको एक कार्यक्रममा वत्ताहरुले बताएका छन् । आदिवासी जनजाति महासंघ जिल्ला परिषद् मोरङको आयोजनामा शनिबार देखी विराटनगरमा भएको चार दिने अधिकार र कान�. . .


धानुकको नेतृत्व विकास तथा कानुनी शिक्षा सम्बन्धी तालिम

  प्रेम देवान विराटनगर १५ जेठ । नेपाल धानुक समाज नगर कार्य समितिले २ दिने नेतृत्व विकास तथा कानुनी शिक्षा सम्बन्धी सचेतना गोष्ठिको आयोजना गरेको छ । नेपाल धानुक समाजको आयोजना विराटनगर उपमहानगरपालिकाको सहयोगार्थ शुक्रबारबाट २ दिने तालिम सुरु भएको हो । दुई दिन सम्म चल्ने तालिममा ५० जना धानुक समाजका �. . .


Breaking News : बिराटनगर एरपोट मोडमा दुरघट्ना

बिराटनगर जेठ १४/ बिराटनगर एरपोट मोडमा दुरघट्ना भएको छ , ट्रकले बाइकलाई ठक्कर दिएको छ, बाइक चालक घाइते ,अहिले नोबेल अस्पतालमा उपचार हुँदै छ भने ट्रक चालक फरार रहेका छन । घाइते हुनेमा सिता मिस्र र प्रियंका कटेल रहेको जानकारी आएको छ, थप बिवरण आउन बाकी । ।. . .