दोलखालाई केन्द्रविन्दू बनाएर शनिबार सााझ ५ बजेर १९ मिनेटमा ५ दशमबल ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । बिराटनगर बासी घर बाहिर निस्किएका थिए ।. . .
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भूकम्पले प्रवेशिका परीक्षाको नतिजा प्रकाशनमा कुनै असर नगर्ने जनाएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले हालै आएको भूकम्पले उत्तरपुस्तिका परीक्षणमा खासै असर नपारेको र सबै उत्तरपुस्तिका सुरक्षित रहेकाले परीक्षाफल निर्धारित समयमै प्रकाशन हुने बताए ।. . .
काठमाडौँ, वैशाख ३१ – कक्षा ११ र १२ का वार्षिक परीक्षा पछिल्लो भूकम्पका कारण अनिश्चित भएको छ । वैशाख १२ गतेको विनासकारी भूकम्पका कारण स्थगन भएका ती परीक्षा मङ्गलबारको ६ दशमलव ८ रिक्टर स्केलका भूकम्पका कारण थप अनिश्चित भएको हो । यही वैशाख २० गते कक्षा १२ को परीक्षा हुने कार्यतालिका रहेकामा विनासकारी . . .
आज गएको भुकम्पबाट सुनसरिमा दिल कुमारी राइको हृद्यघातका कारण ज्यान गएको खबर छ । ५ जना घाइते भएका छन ।. . .
हरी अधिकारी /विराटनगर÷जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले सञ्चालनको स्वइकृती नदिएको अस्पतालाई क्षेत्रिय स्वास्थ्य निर्देशनलाय धनकुटाले सञ्चालनको अनुमति दिएको छ । कोशी अञ्चल अस्पताल अगाडी सञ्चालनमा आएको एम्स हस्पिटल एण्ट क्यान्सर सेन्टरलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले ऐन नियम सम्बन्. . .
केहि महिना यता बिभिन्न सामजिक सन्जालमा केहि अश्लिल भिडियोका लिंक तपाईंको मेसेजमा आएको होला , सावधान !! त्यो लिंक नखोल्नुहोस । त्यस्तो लिंक खोल्दा तपाईंको आइडी ह्याक भएर तपाईंको साथीकोमा अश्लिल भिडियो पोस्ट हुनेछ ।. . .
प्रेम देवान विराटनगर २५ बैसाख । श्री राजा सतिथान मेला समिति विराटनगर ५ को आयोजना तथा न्थ्ऋ सस्था र सयुत्त युवा सञ्जाल नेपालको सहकार्यमा आज देखी आगामी ३१ गते सम्म का लागी एकहप्ते सांस्कृतिक मेला लागेको छ । भरतपुर क्यान्सर अस्पतालमा उपचार्थ विराटनगरका अमित खवास को उपचारमा सहयोग गर्ने उद्देस्यका �. . .
पुर्वन्चलका बिभिन्न स्थानमा बिक्री भइरहेका आपमा केमिकल्स मिसाइएको हुन सक्ने अनुमान गरिएको छ । आजको न्यु शृस्टी दैनिकले समाचार छापेको छ । बाहिरबाट राम्रो देखिए पनि त्यस्मा स्वास्थ्यमा गम्भिर असर गर्न सक्ने बताइएको छ । यस बारेमा समन्धित निकायको ध्यान जानु जरुरी छ ।. . .
केहि दिन यता तराइमा एक्कासी गर्मी बढेको छ । चर्को घामले गर्दा दिउसो प्राय तराइका मुख्य शहरका बजार सुनशान हुन थालेका छन । गर्मिका कारण बिराटनगर लगायतका अस्पतालमा बिमारी बढेका छन । किसानका बाली पनि गर्मिले सुख्खा भएर बजारमा तरकारीको अभाब भएको छ ।. . .
मोरङ, बैशाख २२ / भूकम्प पीडितका लागि नेकपा एमाले मोरङले ६ लाख बढी रकम संकलन गरेको छ जिल्ला कमिटी र मातहतका कमिटीबाट एमाले मोरङले ६ लाख २० हजार ४ सय ५ रुपैयाँ संकलन गरेको हो । संकलित रकम मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष महेश रेग्मीले जान. . .
भारतीय टिभी च्यानलहरुले नेपालको महाभूकम्पबारे अतिरञ्जित समाचार प्रवाह गरेको विरोधमा सुरु भएको ट्वीटर हयासटयाग ‘गोहोमइन्डियनमिडिया’ एकै छिनमा भाइरल बनेको छ । भूकम्पपीडितको उद्धारमा भारतीय मिडियाले व्यवधान खडा गरेको तथा घटनालाई बढाईचढाई गर्ने नाममा मानवीय संवेदनालाई ख्याल नगरेको भन्दै टिभी न्य�. . .
मोरङ, वैशाख २१ गते। मोरङको झुरकियामा आज बिहान ट्याक्टरको ठक्करबाट एक बालकको उपचारको क्रममा मृत्यु भएको छ। बिहान करिब ८ बजे को २ त ३७८१ नम्बरको ट्याक्टरले झुरकिया ७ स्थित भित्री सडक खण्डमा स्थानिय बद्रि महतोको ६ बर्षिय छोरा सुमान महतोलाई ठककर दिएको थियो। ठक्करबाट गम्भीर घाईते भएका बालकको उपचारकोक्रम�. . .