बिराटनगर भदौ २५ नेपाली राष्ट्रीय क्रिकेट टिममा छनौट भइपहिलो खेलमा नै उत्कृष्ठ प्रदर्शन गरि प्रशिद्धि कमाएका विराटनगरका युवा सिद्धान्त लोहनीलाइ युवाअम्बास्डर २०१५ अवार्डले सम्मान गरिएको छ । आवर विराटनगर डट नेटले यहाँका युवाहरु बिचमा राखेको युवासँग सिद्धान्त कार्यक्रममा लोहनी लाइ आवर विराटनगरका. . .
विराटनगर २५ भदा । बन्दका कारण अलपत्र परेका दुई सयभन्दा बढी सवारी साधनलाई मोरङ प्रहरीले सुरक्षा दिएर (स्कर्टिङ) गरी गन्तव्यतर्फ पठाएको छ । हिजो रातिदेखि आज बिहानसम्म गरी २ सय २६ वटा साधनलाई पठाइएको प्रहरीले जनाएको छ । विराटनगरस्थित आयल निगमको क्षेत्रीय डिपो आसपास रोकिएका इन्धन बोक्ने ३४ वटा ट्यांकर र क. . .
(मोरङ), २४ भदौ, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्टले पत्रकारमाथिको आक्रमण तत्काल बन्द गर्न आग्रह गर्नुभएको छ । अध्यक्ष विष्टद्वारा बुधबार जारी विज्ञप्तिमा तत्काल जलाइएको तथा तोडफोड भएका पत्रकारहरुका सवारी साधनको क्षतिपूर्ति तथा पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई कारबाहीको माग �. . .
बिराटनगर भदौ २५ बिराटनगर भन्सार कार्यालय बुधबारदेखि ठप्प भएको छ । बुधबार भन्सार नाका गेट नजिकै आन्दोलनकारी र प्रहरीको बिच झडप भएपछिको नाका बन्द भएको हो । बन्दका कारण भन्सार कार्यालयले राजस्व उठाउन सकेको छैन । भन्सार क्षेत्रमा सुरक्षा कडा पारिएको छ।. . .
बिराटनगर भदौ २५ , बिराटनगरमा आन्दोलनकारीले चातुर्मासका लागि आउनेहरुको बस पनि तोडफोड गरेका छन । जोगबनी जादै गरेको बसमा साल्टट्रेडिङ नजिकै ढुंगामुढा भएको हो । ढुंगा प्रहार ले कुनै यात्रु भने घाइते भएका थिएनन ।. . .
विराटनगर २४ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज दिउसो विराटनगरको जतुवामा झडप भएको छ । बन्द सफल बनाउन मोर्चाका कार्यकर्ताले नारा जुलुस गरीरहेको समयमा प्रहरी आएर हस्तक्षेप गरेपछि झडप भएको संघीय समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले जानकारी दिए । यादवका अनुसार �. . .
प्रेम देवान विराटनगर २४ भदौ । संघिय सिमाङकन लगायतको बिरोध गर्दै आएको मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रीकको नेतृत्वमा मोरङमा एघारबटा दल तथा सस्थाले सयुत्त रुपमा आन्दोलनमा उत्रने भएका छन । उनिहरुले आज बैठक बसी संयुत्त रुपमा संघीय समाबेशी मोर्चा मोरङ गठन गरेर संगै आन्दोलन गर्ने सहमति गरेका हुन । �. . .
प्रेम देवान विराटनगर २४ भदौ । विराटनगर १५ का उत्साही युवाहरुको सक्रियतामा आज विराटनगरमा बालबालिकाहरुका लागि चित्रकला प्रदर्शनीको आयोजना गरिएको छ । सो बालचित्रकला प्रदर्शनीमा कक्षा ३ देखि कक्षा १० सम्म ५० जना बालबालिकाकोसहभागिता रहेको थियो । उक्त प्रतियोगितामा सगरमाथा बोर्डिङ स्कुलका कक्षा ६ का स�. . .
विराटनगर, २ ४ भदौ । एम्बुलेन्समाथि तोडफोड हुन थालेपछि मोरङ एम्बुलेन्स चालक संघले रंगेली सडकखण्डमा एम्बुलेन्स नचलाउन सम्पूर्ण संघका चालकहरुलाई आग्रह गरेको छ । बन्दकर्ताहरुले एम्बुलेन्समाथि तोडफोड र चालकहरुलाई दुव्र्यवहार गर्न थालेपछि उनीहरुले रंगेली सडकखण्डमा एम्बुलेन्स नचलाउने निर्णय गरेको ब�. . .
प्रेम देवान विराटनगर२३ भदौ । आन्दोलनकारीले पत्रकारहरुलाई आक्रमण गरेपछि विराटनगरका पत्रकारहरुले स्थलतगत रिपोर्टिङ नगर्ने निर्णय गरेका छन् । शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म कार्यस्थलमै बसेर काम गर्ने र स्थलगत रिपोर्टिङ नगर्ने पत्रकारहरुले निर्णय गरेका हुन् । आन्दोलनकारीले विराटनगरमा जलाइ. . .
विराटनगर २३ भदौ । विराटनगर १५ का उत्साही युवाहरुले बिहीबार विराटनगर १५ मा बाल चित्रकला प्रतियोगिताको आयोजना गर्ने भएका छन् । लामो समयदेखि विद्यालय बन्द रहेका कारण बालबालिकामा नैराश्यता उत्पन्न हुने, नकारात्मकता तर्फ अग्रसर हुने भन्दै यसलाई रोक्नका लागि यस्तो प्रतियोगिता गर्न लागेको युवाहरुल�. . .
प्रेम देवान विराटनगर २३ । मधेसी मोर्चाका कार्यकर्ताले बिराटनगरमा आज एक ट्रक र मोटर साईकलमा आगजनी गर्नुका साथै एक मोटर साईकल तोडफोड गरेका छन् । विराटनगरको रानीमा भएको प्रदर्शनको समाचार संकलन गर्न गएका सञ्चारकर्मी नविन कर्ण सवार मोटरसाइकल आन्दोलनकारीले जलाएका छन् । कर्ण सवार को. ८ प २२३९ नम्बरको मोटर�. . .