बिराटनगर, भाद्र २२ सँयुक्त मधेशी मोर्चा र थरुहट सँघर्ष समितिले गरेको लगातारको बन्दका कारण रोकिएर बसेका पाँच सय बढी सवारी साधनहरुलाई सोमबार सुरक्षा निकायको स्कटिङ गरी गन्तव्यसम्म पुर्याएको छ। बन्दका कारण सिरहाको बन्दीपुर तथा बिराटनगर भन्सार कार्यालयमा रोकिएर बसेका यात्रुवाहक बस, मालवाहक ट्रक, �. . .
विराटनगर, २१ भदौ । विराटनगरस्थित कवर्डहलमा रहेको खेलकुदका सामग्री गायव पारिएको छ । भेट्रान खेलाडीको एक समूहले सोमबार बिहान बिना जानकारी कवर्डहलका सामग्री लगेको जिल्ला खेलकुद समिति मोरङले जनाएको छ । केही दिनअघि युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले कवर्डहल खेलाडीका लागि मात्र उपलब्ध गराउन ठाड�. . .
प्रेम देवान विराटनगर २० भदौ । दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राको रुपमा लिने विराटनगरको ऐतिहासिक श्री राधाकृष्ण रथयात्राको आज विराटनगरको तिन पैनीबाट निस्केर यतिखेर विराटनगरको विभिन्न स्थानको परीक्रमा गरी विराटनगको धरान रोडमा छ । यस पटकको रथयात्रा ८४ औं रथयात्रा हो जुन दक्षिण एसियाकै दोस्रो ठू. . .
प्रेम देवान विराटनगर २० भदौ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा रथयात्रा निकाल्ने गरिन्छ । तर तिनहप्ता भन्दा लामो बन्द र यातायात बन्दका कारण यसपालिको रथयात्रामा जनसहभागीताको कम उपस्थित देखिएको हाम्रा आवर विराटनगर सहकर्मीहरुले रथ यात्राको स्थलबाट नै जानकारी दिएका छन् । विक्रम सम्बत १९�. . .
तस्बीर : प्रयाश दाहाल/सरोज कार्की/बिवेक दाहाल/निखिल शाक्य/ आवर बिराटनगर. . .
बिराटनगरको तात्कालीन आवस्था र श्री राधाकृष्ण मन्दिर स्थापना : श्री राधाकृष्ण मन्दिरको स्थापना वी.स १९८८ सालमा भएको हो | त्यसबेला बिराटनगर आजको जस्तो महानगरी थिएन | लगभग वी.स १९७० साल सम्म मोरंग जिल्लाको सदरमुकाम रंगेली बजारमा थियो | १९७० साल तीर मोरंगको सदरमुकाम रंगेली बजार नाता गोग्राहा. . .
श्री कृष्ण जन्माष्टमीको भोली पल्ट श्री राधाकृष्ण मन्दिर विराटनगर-१ बाट आयोजना गरिने श्री राधाकृष्ण रथयात्रा समारोह आज अर्थत भदौ २० गते हुँदैछ। श्री राधाकृष्ण मन्दिर विराटनगर-१ बाट निस्कने रथ यात्रा बिराटनगर का बिभिन्न ठाउँ को परिक्रमा गर्ने छ । आज हुने रथ यात्राको बिराटनगरका विभिन्न ठाउँमा जडान गरि. . .
विराटनगर १९ भदौ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको तीन सातादेखिको बन्दका कारण मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुमा कार्यरत कामदारलाई तलब खुवाउन समस्या भएको छ । उद्योग सङ्गठन मोरङका अनुसार मोरङ–सुनसरी औद्योगिक करिडोरमा बन्दकर्ताले उद्योग धन्दा सञ्चालन गर्न नपाएकाले कामदारलाई तलब खु�. . .
प्रेम देवान विराटनगर १९ भदौ । आज भाद्र कृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको जन्म भएको सम्झना यो पर्व भव्यरुपमा मनाईंदै छ । ज्ञान, भक्ति र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने . . .
बिराटनगर भदौ १९ , श्री कृष्ण जन्माष्टमीको भोली पल्ट श्री राधाकृष्ण मन्दिर विराटनगर-१ बाट आयोजना गरिने श्री राधाकृष्ण रथयात्रा समारोह भोली अर्थत भदौ २० गते हुँदैछ। हरेक बर्ष आयोजना गरिने यस रथयात्रामा नेपालबाट मात्रै नभएर भारत र अन्य मुलुकबाट पनि भक्तजन आउने गर्द्छन । यस पटकको रथयात्रा ४८ औं रथयात्र�. . .
बिराटनगर भदौ १९, लगातारको बन्दका कारण तीन साता देखी बन्द रहेका बिराटनगर र आसपासका सामुदायिक बिद्यालयहरु यही भदौ २१ बाट संचालनमा आउने भएका छन । सामुदायक बिद्यालयका प्रधानाध्यापकहरुको बैठकले सो निर्णय गरेको हो । बिद्यालय बन्द हुँदा शैक्षिक कार्यक्रम सबै प्रभाबित भएकाले बिद्यालय खोल्ने निर्णय गरिएको. . .