विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित ‘वित्तीय सङ्घीयता र स्थानीय तहको योजना तर्जुमा’ प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले सङ्घी�. . .
काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज(बुधबार)दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-�. . .
विराटनगर । विराटनगरका अधिकांश मासु पसल झिङ्गा भन्केको, फोहर र मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा तोकिएको मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको पाइएको हो । आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे नेतृत्वको टोली मंगलबार विराटनगर ८, ९ र १० वडा नम. . .
विराटनगर । ‘मिष्टर नेपाल २०२३’ को आवेदन खुल्ला भएको छ । आयोजक नेक्स्ट मोडल्सले एक विज्ञप्ति जारी गर्दै मिष्टर नेपालको नयाँ संस्करण अर्थात ‘मिष्टर नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको हो । यसपटक मिष्टर नेपाल ‘न्यु लुक मिष्टर नेपाल’ को नामबाट आयोजना हुने आयोजकले जनाएको छ । कोशी प्रदेश मा मिस्टर न�. . .
विराटनगर । प्रदेश राजधानी विराटनगरको वडा नम्बर ३ सँग मोरङको बुढीगंगा गाउँपालिका–१ जोडिएको छ । विराटनगरको पुष्पपालचौकबाट नजिकै बुढीगंगा–१ को करैया बस्तीमा भने यतिबेला पानीको हाहाकार मच्चिएको छ । मुखिया, माझी, सरदार, चौधरी र मगरका ४० घर छन् । त्यसपछि ऋषीदेव टोल ४२ घरको छ । करैया वस्तीका स्थानीय अजय मुखि. . .
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरपालिकाले माछामासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । हाटबजारमा खुल्ला रुपमा बिक्री गर्न रोक लगाएको महानगरले सटरमा सञ्चालित पसलको समेत अनुगमनलाई तीव्रता दिएको हो । महानगरको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनाराय. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बन क्षेत्रलाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताउनुपर्ने बताएका छन् । पर्यटन,वन तथा वातावरण मन्त्रालयको त्रैमासिक प्रगति समिक्षा गोष्ठिमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । प�. . .
विराटनगर । एसिसी प्रिमियर कपको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई विराटनगरमा निजी क्षेत्रले सम्मान गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आगामी २७ गते बुधबार विराटनगर महानगरपालिका परिक्रमा गराउँदै सम्मान गर्ने भएको हो । उद्योग संगठ�. . .
विराटनगर । अपाङगता भएका व्यक्तिहरुका लागि एक दिवसीय प्रेरक कक्षा कार्यक्रम सम्पन्न भएको छ । फाउण्ड परियोजना विराटनगरको आयोजना र द लेप्रोसि मिसन नेपालको सहकार्यमा सोमबार विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि एक दिवसीय प्रेरक कक्षा कार्यक्रम सम्पनन भएको हो । अपाङगता भएको व्यक्तिहरुलाई राष्ट�. . .
विराटनगर । पुराना कम्युनिस्ट नेता राधेश्याम दलिको ८३ वर्षको उमेरमा सोमबार निधन भएको छ । विराटनगर ११ स्थित आफ्नै घरमा विहान १२ः३० बजे दलिको निधन भएको हो । उनी लामो समयदेखि मुटुको रोगी थिए । कम्युनिस्ट विचारधाराका निष्ठावान नेता दलि नेकपा एमाले, माले, माओवादी, जनमोर्चालगायतका सबैजसो वामपन्थी पार्टीमा. . .
विराटनगर । मोरङ जिल्लामा निर्माणाधीन ९६ किलोमिटर हुलाकी राजमार्गको काम नभएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले तिव्र असन्तुष्टि पोखेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा सोमबार भएको पाँच स्थानीय तहका जनप्रतिनिधि, ठेकेदार कम्पनी र आयोजना कार्यन्वयन इकाईका प्रतिनिधिबीच छलफल गरिएको छ । य�. . .
सुजता लिम्बु विराटनगर । ‘बाध्यताले जब ठूलो स्वर निकाल्न सुरु गर्छ रहरहरु सबै मौन हुन्छ ।’ यो भनाई र विराटनगर–१ का करिम अन्सारीको कथा मिल्दोजुल्दो छ । दश वर्षको छँदा उनको पढ्ने, रमाईलो गर्ने रहरहरु थिए । तर, घरको जिम्मेवारीले काँध गहकिलो भएपछि उनका सबै रहरहरु गुमनाम भए । ८ वर्षको कलिलो उमेरमा आमाको न्या. . .