विराटनगर । खुल्ला कराँते प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । विराट कराते क्लबको आयोजनामा विराटनगरमा शनिबार सम्पन्न भएको प्रतियोगितामा सुनसरीले ६ स्वर्ण , ३ रजत र ५ कास्य पदकसहित उपाधि जितेको हो । प्रतियोगिताको द्धितीय भारतको दार्जेलिङ भयो । दार्जेलिङले ३ रजत र ३ कास्य पदक हात पारेको छ । तृतीय भ�. . .
विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव कुमार नेपालले बदमासी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्यानु पर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज बिहान स्थानीय संचारकर्मीहरुसंगको कुराकानीमा अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाका संलग्नमा बदमासी जो�. . .
काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस व�. . .
बिराटनगर । बिराटनगर महानगरपालिका–१५ बाट अवैध सुन, चाँदी धातुका गरगहना बोकेको भेन सहित ३ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ पक्राउ परेका उनीहरुको साथबाट सुन र चाँदी बरामद गरेपनि व्यापारी घराना जोडिएपछि पहेंलो र सेतो जस्तो धातु जस्तो वस्तु बरामद गरिएको उल्लेख्य छ । पक्राउ पर्नेमा भे. . .
विराटनगर । विराटनगरबाट ५४ तोला सुन, ८ केजी चाँदी र साढे सात लाख रूपैयाँ भारुसहित केएल दुगडका कर्मचारी पक्राउ परेका छन् । सुन, चादी र नगदसहित कारोबारमा संलग्न आरोपमा बिनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारकालाई प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको टोलिले को २ च १४९५ नम्बरको इको भ�. . .
विराटनगर । इलाममा बस दुर्घटनामा परी मोरङका २६ जना घाइते भएका छन् । शुक्रबार साँझ पौने ५ बजे इलामको कन्यामबाट झापातर्फ आउँदै गरेको को १ ख ४४०८ नम्बरको बस मेची राजमार्ग अन्तरगत रोङ गाउँपालिका-४ भालुझोडामा दुर्घटना हुँदा २६ जना घाइते भएका हुन् । ब्रेक फेल भई बस सडकको छेउमा रहेको काली मन्दिरमा ठोक्किएक�. . .
विराटनगर । किराँतहरुको महान पर्व उभौली पर्व विराटनगरमा बसोबास गर्ने राई,लिम्बू र याख्खा जातिहरुले सडकमा मनाएका छन् । किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा र याख्खा छुम्माको संयुक्त आयोजनामा आज (शुक्रबार) विराटनगरस्थित रोडशेष चोकमा सांस्कृतिक आन्दोलन गर्दै उभौली पर्व मनाएका हुन् । फागुन १७ ग�. . .
विराटनगर । संखुवासभामा भोटखोला गाउँपालिका–४ सिप्रुङ दिलिङखा भन्ने स्थानमा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण को सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामाका अनुसार अरुण नदी नजिककै जहाज दुर्घटना भएको र उद्धारको काम भईरहेको छ ।. . .
माननीय युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बु ज्यु, नमस्कार म एक सरोकारवाला नागरिक र स्वयंसेवक प्रशिक्षकको हैसियतले तपाईलाई नेपालमा खेलकुदको विकासका लागि आफ्ना सुझावहरू दिन यो पत्र लेख्दैछु । तपाईलाई थाहै होला, खेलकुदमा मानिसहरूलाई एकै ठाउँमा ल्याउने, तन्दुरुस्ती र कल्याणलाई प्रवर्द्धन गर्ने �. . .
विराटनगर । विराटनगर ७ स्थित सात घुम्तीभित्रको साँघुरो सडकमा कबाडीका सामाग्री राखेका कारण आम सर्वसाधरणलाई हिड्डुल गर्न निकै समस्या हुदै आएको छ । विराटनगरका हाजी मण्डल लगायत अन्य केही व्यक्तिले संचालन गर्दै आएको कबाडी गोदामबाट सामान लोड र अनलोड गर्दा सो बाटो हुदै यात्रा गर्ने आमसर्वसाधरणलाई विगत ल�. . .
विराटनगर । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । मानव अधिकारका लागि पिपुल फोरमले विराटनगरमा बिहीबार आयोजना गरेको वैदेशिक रोजगारका समसामयिक नीति तथा निर्देशिकाहरुबारे सरोकारवाहरुबीच अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । . . .
विराटनगर । किराँतहरुको महान पर्व उभौलीमा यसवर्ष विराटनगरका सडकमा साकेला सिल्ली नाचेर मनाईने भएको छ । विराटनगर बसोबास गर्दै आएका राई, लिम्बू र याक्खा जातिहरुले पहिचान झल्काउँदै सडकमा मनाउने भएका हुन् । सँधैको वर्ष आ–आफ्नो आस्थाका कुल देवतालाई पुजाआरधाना गर्दै साकेला नाचेर च्याब्रुङ नाचेर मनाउने ग�. . .