विराटनगर

जिल्ला प्रशासन कार्यालय मोरङको स्तनपान कक्ष सधैं अव्यवस्थित

इन्दु साह विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको स्तनपान कक्ष अव्यवस्थित छ । महिलामैत्री र बालमैत्री कार्यालय बनाउने उद्देश्यले स्थापना गरिएको यो कक्ष हाल अलपत्र परेको हो। कार्यालयको मुख्य भवनमा रहेको स्तनपान कक्षमा सरसफाई र व्यवस्थापनमा लापरबाहीसँगै अस्तव्यस्त देखिन्छ । कोठाका कुर्सी र सोफ. . .


विराट बहिरा माविका ३२ स्काउटलाई पोशाक वितरण

विराटनगर । विराटनगर–५ मा रहेको श्री विराट बहिरा माध्यमिक विद्यालयमा संचालित विराट टि. टि. एल. स्काउट ३२ जना स्काउटलाई स्काउट पोशाक वितरण गरिएको छ। सोमबार कार्यक्रममा स्काउत्म आवद्ध भएका विद्यार्थीलाई पोसाक वितरण गरिएको हो । विराटनगर महानगरपालिकाका उप–प्रमुख शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यम�. . .


विराटनगरमा खानेपानी सुधार आयोजना कार्य धमाधम

इन्दु साह विराटनगर । विराटनगरमा जापान सरकारको अनुदानमा व्यापक खानेपानी सुधार आयोजना सुरु भएको छ। जाइकाको सहयोगमा सिमिजु कर्पोरेशनद्वारा कार्यान्वयन हुने यो परियोजनाले शहरको पुरानो र जीर्ण खानेपानी वितरण प्रणालीलाई पुनःनिर्माण गर्न लागिएको हो । विराटनगरमा खानेपानी सुधार आयोजनाको काम बढेसँगै सड�. . .


एनपीएल : लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ । हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हराएको हो । बुधवारको दोस्रो खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । विराटनगरका लागि लोकेश . . .


वक्तृत्वकला प्रतियोगितामा शर्मिष्टा लुइँटेल प्रथम

विराटनगर । विराटनगरस्थित अर्किट कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा शर्मिष्टा लुइँटेल प्रथम भएकी छन् । बुधबार कलेज परिसरमा आयोजित प्रतिस्पर्धामा कलेजमा अध्ययनरत १ हजार ३ सयभन्दा बढी विद्यार्थीमध्येबाट शर्मिष्टा प्रथम भएकी हुन् । ‘उद्यमशीलताको विकासमा राज्यको भूमिका’ विषयमा आयोजित �. . .


विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले किसानका लागि ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ । बुधबार महानगर परिसरमा आयोजित कार्यक्रममा उन्नत जातको गहुँको बिउ वितरण गरिएको हो । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, आर्थिक विकास समितिका संयोजक श्याम �. . .


एनपिएल अन्तर्गत आज पनि दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार दुई पनि खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा आजको पहिलो खेल कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच हुनेछ । खेल बिहान ९ बजे सुरु हुन्छ । कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौं गोर्खाजका कप्तानमा करण के. . .


विराटनगरका सडकबाट ढेड वर्षमा एकसय नागरिकको उद्धार

इन्दु साह विराटनगर । विराटनगरमा ढेड वर्षयता सडक सहयोगापेक्षी र आश्रीत एकसय  बढी संख्या मानवको उद्धार भईसकेको छ । असाहय तथा बेसाहारा बनेर सडक सहयोगापेक्षी तथा सडक आश्रीत बनेका नागरिक उद्धारपछि आश्रममा संरक्षण गरिदैं आएको हो । सडकमा देखिने सहयोगापेक्षी तथा आश्रीत मानवको संख्या न्यून हुँदै गएको भएपन. . .


दुर्घटनामा घाईते भए, कसैले काम नदिएपछि व्यवसायी बने विराटनगरका सुनिल

विराटनगर । कक्षा ९ पढ्दादेखि नै विराटनगर ९ का सुनिल साह विराटनगरका स्वास्थ्य ल्यावहरुमा काम गर्थे । उनी घरको भन्दा आफ्नो पकेट खर्च जुटाउने उद्देश्यले क्लिनिक तथा ल्यावमा पुगेर सहयोगीको रुपमा खटिन्थे । त्यसबेला उनलाई केहि ज्ञान थिएन तर सञ्चालकलाई खुशी बनाउन लगनशील हुन्थे । विस्तारै उनको काम गर्ने द�. . .


मनमोहनका विद्यार्थीले बनाए, चालकले रक्सी पिएको संकेत गर्ने मेसिन

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले सवारीमा चालकले पीएको रक्सीको संकेत गर्ने उपकरण निर्माण गरेका छन् । चालकले रक्सी पीएको संकेत स्वतः यात्रुको जानकारीका लागि गर्ने उपकरण निर्माण गरेका हुन् । पोलिटेक्निकको डिप्लोमा मेकानिकलतर्फका ते. . .


एनपीएल : विराटनगरको लगातार दोस्रो हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा विराटनगर किङ्स ९२ रनमा अलआउट भएका छन् । विराटनगर किङ्सले १६.१ ओभरको खेलमा १० विकेट गुमाएर ९२ रन मात्र बनाएका हुन् । सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गरेको हो । यो विराटनगरको लगातार दोस्रो हार हो । विराटनगरले पहिलो खे. . .


राष्ट्रिय स्तरको खेलकुद तालिममा विराटनगरका पोखरेल छनोट

विराटनगर । विराटनगर निवासी विमल पोखरेल राष्ट्रिय स्तरको 'स्पोर्टस साइन्स' तालिममा कोशी प्रदेशको प्रतिनिधिको रूपमा छनोट भएका छन्। काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको तालिम तथा प्रशिक्षण विभागले आयोजना गरेको यो विशेष तालिम मंसिर २३ गतेदेखि पुष ३ गतेसम्म सञ्चालन हुनेछ। . . .