विराटनगर । विराटनगरमा पछिल्लो तीन दिन अत्याधिक गर्मी छ । गर्मीका कारण विद्यार्थी कक्षा कोठामा बस्न नसक्ने भन्दै सोमबार केहि विद्यालयका प्रध्यानाध्यापकले महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख राम ढुंगेललाई फोन गरे । तर, महाशाखा प्रमुख ढुंगेलले १० बजे विद्यार्थी आईसके, अब भोलि विदा गर्नु �. . .
विराटनगर । विराटनगर एक जनाको शव फेला परेको छ । सोमबार विराटनगरको रानीस्थित सिंघिया खोलामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो । प्रहरीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखेको जनाएको छ। मृतकको पहिचान खुल्न नसकेकोले आफन्तजनको सनाखतका लागि प्रहरीले अस्पताल पठाएको छ। घटनाको थप अन�. . .
विराटनगर । नेपालको प्रतिष्ठित जुत्ता ब्राण्ड ब्ल्याक होर्स शुजले विराटनगरमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ। ग्राहकहरुको बढ्दो मागलाई ध्यानमा राख्दै शनिबारदेखि सेन्ट्रल मलको ग्राउण्ड फ्लोरमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको हो। नयाँ शाखा संचालनमा आएको उपलक्ष्यमा ग्राहकहरूका लागि विशेष . . .
विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस विराटनगरको हिमालय दर्शन कलेजले आफ्ना विद्यार्थीहरुलाई पर्यटकिय स्थल पोखरामा लगेर अभिमुखिकरण कार्यक्रम गराएको छ । कलेजमा २०८१ सालको शैशिक सत्रमा भर्ना भएका विएचएम, विआइएम, विसिए, विएससी.सिएसआइटि संकायमा भर्ना भएका विद्यार्थीहरुलाई �. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा अवस्थित रेवन्त-रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले आफ्नो रेडिएसन थेरापी विभागमा एक हजार बिरामीलाई सेवा प्रदान गरेको जनाएको छ। विक्रम संवत २०८० वैशाखदेखि हालसम्म यो सेवा लिनेहरूको संख्या एक हजार पुगेको हो। इन्स्टिच्युटका अनुसार अन्तर्राष्�. . .
विराटनगर । क्यान्सर पीडित सुजता निरौला तिम्सिनाको उपचार सहयोगका लागि युवाहरुको पहलमा चार लाख बढी रकम संकलन भएको छ । विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल फेसबुक, वाटसप एप र म्यूजिक च्यारिटी सञ्चालन गरेर विराटनगर ८ निवासी ४१ वर्षीया निरौलाको उपचार खर्च जुटाउने अभियान भईरहेको छ । विराटनगरका युवा इशु प. . .
इन्दु साह विराटनगर । विराटनगरमा सवारी आवागमनलाई सहज बनाउने उद्देश्यलेृ विभिन्न चोकहरूमा ट्राफिक लाइट जडान भईरहेको छ । यद्यपि यो नयाँ व्यवस्थाले केही चालकहरूलाई चुनौती दिइरहेको छ । जसले ट्राफिक लाइटको महत्व र प्रयोगबारे जनचेतना बढाउनुपर्ने आवश्यकता देखाएको छ। ५२ वर्षीया चालक स्थानीय बासिन्दा इन्�. . .
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीले साइबर अपराधको मुद्दामा उनलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो । प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा. . .
विराटनगर । सीमा सुरक्षामा खटिने सशस्त्रको ‘सेटिङ’ निगरानी र भन्सार राजस्व गस्तीको निन्द्रा नखुल्दा विराटनगरमा तस्करीको सामान भित्र्याएर कानुनी वैधता दिन बिट काट्ने गरिएको खुलेको छ । विराटनगर विमानस्थलबाट एति एयरलाइन्समा पठाएको सामान काठमाण्डौंमा राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको केहि हप्त�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालका अनुसार, घटना राति करिब ७:१० बजे बुढीगंगा-१ स्थित हिमगिरी साबुन फ्याक्ट्री अगाडि भएको हो। कोशी लोकमार्गमा नेमुवाबाट विराटनगरतर्फ जाँद�. . .
विराटनगर । देशभरीका दन्त चिकित्सकहरूको संस्था नेपाल दन्त चिकित्सक संघको २४ औं राष्ट्रिय सम्मेलन विराटनगरमा आज हुँदै छ। विराटनगरको होटल मनास्लु इनमा राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । संघले शुक्रबार नै नोवेल मेडिकल कलेज र एयरपोर्ट रोडस्थित होटल . . .
विराटनगर । विराटनगर घर भएका एक नेपाली विद्यार्थी टार्जन बुढाथोकी अष्ट्रेलियामा इमर्जिङ लिडर अल्मुनाई अवार्डको फाइनलिस्टको सूचीमा परेका छन् । विराटनगर-५ घर भएका उनी सन् २०१८ मा अष्ट्रेलिया गएका थिए । उनले विराटनगरको एभरेस्ट स्कुलबाट एसएलसी दिएका हुन् । स्टडी मेलवर्नले प्रदान गर्ने भिक्टोरियन इन्�. . .