विराटनगर

भद्रपुर उडान भरेको बुद्धको जहाज आकस्मिक काठमाण्डौं अवतरण

विराटनगर । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानलाई आकस्मिक रुपमा काठमाण्डौं फर्काएर अवतरण गराइएको छ । विमानस्थलमा इमर्जेन्सी घोषणा गरेर बुद्धको जहाज अवतरण गराएका कारण अहिले पनि जहाजहरु आकाशमा घुमिरहेको बताइएको छ । बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस विम. . .


विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशन सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशन सम्पन्न भएको छ । महानगरले चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको हो । अघिल्लो अधिवेशनले बजेट संशोधन गरेको थियो । तर यस अधिवेशनले चालु आवको नीति तथा कार्यक्रममा परेका योजना र कार्यक्रमको शी�. . .


पहिलो पटक विराटनगरमा आएका ‘कुमा सागर एण्ड ख्वाप’ व्याण्डको प्रस्तुतिमा झुमे दर्शक

प्रेम देवान विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक साँगितीक कार्यक्रम गर्न आएका कुमा सागरको प्रस्तुतिमा विराटनगरका दर्शकहरु जाडो मौसमको कुनै प्रवाह नगरी झुमेका छन् । नेवारी लवजमा बोल्ने र फरक स्वरमा गाउने उनको विशेषताले पनि दर्शक तथा उनका फ्यानहरु आर्कषित हुने गरेका छन् । अग्रेजी म�. . .


टाईम कार्ड लागुभएपछि सवारी दुर्घटनामा कमी आएको मोरङ ट्राफिक प्रहरीको दाबी

प्रेम देवान विराटनगर । बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्नको लागि मोरङमा टाईम कार्ड लागुभएसँगै सवारी दुर्घटनामा कमी आएको ट्राफिक प्रहरीको दाबी छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले गत मंसिर १५ गतेबाट कोशी प्रदेशका झापा , मोरङ र सुनसरी जिल्लामा पहिलो चरण अन्तर्ग�. . .


विराटनगरमा भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,दुई जना घाइते

विराटनगर । विराटनगर– १४ आइसिपि रोडमा सवारी दुर्घटना हुँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । आज(शुक्रबार) बेलुका साढे ६ बजे नयाँ भन्सार कार्यालयबाट विराटनगर तर्फ आउँदै गरेको ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।मोटरसाइकलमा सवार अन्य २ जना घाइते भएका छन् । नयाँ भन्सार कार्यालय (आई�. . .


विराटनगर १८ ले जाडोमा दाउरा तपाउन राखेको बजेट विद्यार्थीको न्यानो कपडामा खर्चने

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १८ ले जाडोमा आगो ताप्नका लागि दाउरा खरिद गर्न छुट्याइएको बजेटलाई विद्यार्थीहरूको न्यानो कपडा खरिदमा रुपान्तरण गरेको छ । वडाले पहिले जाडोयाममा विद्यार्थीहरूलाई स्वीटर वितरणका लागि २ लाख रुपैयाँ छुट्याएको थियो। तर वडामा रहेका पाँच वटा सामुदायिक व. . .


कुमारी बैंक र युएसएडको सहकार्यमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा कुमारी बैंकले "देशै भरि बर्षै भरि" उद्यमशिलता विकास एवं प्रवर्द्धन अभियान अन्तर्गत उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कुमारी बैंक लिमिटेड, कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख मनिष श्रेष्ठको प्रशिक्षणमा सम्पन्न भएको यो कार्यक्रम युएसएडसँगको स�. . .


विराटनगरका चिया पसल : विद्यार्थीलाई हुक्का तान्न नदिन सञ्चालकलाई गराईयो सचेत

इन्दु साह विराटनगर । विराटनगर महानगरमा विद्यार्थीहरु कलेज तथा स्कुल ड्रेसमा चुरोट हुक्का गाँजा लगायतका सुर्तिजन्य पदार्थ चिया पसलमा खाने गरेको भेटिएको भन्दै त्यसलाई रोक्न माग बढेको छ । महानगरपालिकाले शुक्रबार सबै चिया पसलका सञ्चालकलाई बोलाएर यस विषयमा गम्भीर बन्न सम्झाएको हो । पछिल्ला समय महानग. . .


विराटनगरबाट लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

विराटनगर । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले लागुऔषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ । पुष १८ गते साँझ भारत बाट नेपालतर्फ आउँदै गरेका सुनसरी इटहरी उप-महानगरपालिका-४ का १९ बर्षीय बिजय लिम्बुलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित विराटनगर महानगरपालिका-१५ स्थितबाट नियन्त्रणमा ल. . .


सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीयले ३८ लाख ठगी गरेको आरोप

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति तथा नेकपा एमाले मोरङका निवर्तमान अध्यक्ष ऋषिकेश पोखरेल सहकारीपछि स्वकीय सचिव प्रकरणमा विवादमा तानिएका छन् । उनलाई पार्टीका नेताहरुले स्वकीय सचिवमा अनिल पोखरेललाई नियुक्त गर्दा फसाउन संक्ने संकेत भने पहिल्यै गरिसकेका थिए । तर, पनि उनले नकेपा एमाले मोरङ जिल�. . .


लगानी प्राधिकरणको उल्झन छोडेर विराटनगर महानगरपालिका आफैं नगर बस सञ्चालनको तयारीमा

विराटनगर । प्रदेश लगानी प्राधिकरणले विराटनगरमा नगर बस परियोजना आलटाल गरिदिएपछि त्यसको आलोचना महानगरपालिकाले खेप्दै आएको छ । लगानीकर्ता खोजेर ठिक्क पारेको भन्द्र रुट व्यवस्थापन समेत गराएपछि लामो समय कार्यान्वयन नहुदा विराटनगर महानगरपालिकाले उक्त योजना फिर्ता लिइएको छ । त्यति मात्रै हैन विराटन. . .


विराटनगरमा ग्लोबल आइएमई बैंकद्वारा रक्तदान कार्यक्रम

विराटनगर । ग्लोबल आइएमई बैंक विराटनगरले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकको प्रदेश कार्यालयको आयोजनामा विराटनगरको तीनपैनी शाखामा आयोजित कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राहीहरूसहित ३५ जनाले रक्तदान गरेका थिए। उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा स�. . .