विराटनगर

सप्तकोशी डेभलपमेन्ट बैंकमा सिईओको जिम्मेवारी कुमार खड्कालाई

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी कुमार खड्कालाई दिइएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आएका खड्कालाई मंगलबारदेखि सिईओमा नियुक्त गरिएको हो । संचालक समितिको बैठकले सिइओमा खड्कालाई नियुक्ति गरेको बैंकका अध्यक्ष डा. अर्ज�. . .


विराटनगरबाट मोटरसाईकल चोरेको आरोपमा दुहवीका एकजना पक्राउ

विराटनगर । विराटनगर–७ मा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । गत पुस १४ गते को २८ प ६५४९ नम्बरको यामाहा कम्पनीको मोटरसाईकल चोरीमा संम्लग्न आरोपमा दुहवी ५ का २० वर्षीय मनिष परियार पक्राउ परेका हुन् । उनलाई पुस १९ गते मोटरसाइकलसहित पक्राउ गरि चोरी कसूरमा पाँ�. . .


विद्यार्थी संगठनद्वारा नोबेलका विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले एमबीबीएसका विद्यार्थीमाथि अतिरिक्त शुल्कको नाममा गरेको अन्याय विरुद्ध विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । नोबेल पीडित विद्यार्थीको आन्दोलनमा ऐक्वद्धता जाहेर गर्दै विद्यार्थीहरुले मेडिकल कलेज प्रशासनको ज्यादती विरुद्ध आन्दोलनमा उत्रेका �. . .


नेपाली उपभोक्ता संरक्षण महासंघको मोरङ समिति गठन

विराटनगर । दैनिक उपभोग्य बस्तुहरु सहज रुपमा सर्वसुलभ रुपमा आम उपभोक्ताले प्राप्त गरुनु कालाबजारी नहोस , मिति गुज्रिएको र गुणस्तर हिन सामाग्री नपाउन भन्ने उदेश्यले यसको पैरवी गर्ने संस्थाका रुपमा गृह मन्त्रालय मार्फत उधोग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको राय सहितमा स्थापित नेपाली उपभोक्ता संरक्षण �. . .


विराटनगरमा जारी जुत्ताचप्पल मेलामा १० देखी ६० प्रतिशत सम्म छुट

विराटनगर । ‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक बनाउन नेपालका ब्राण्डेड जुत्ता चप्पल कम्पनीहरुले पुस २ गते विराटनगरमा जारी विन्टर मेलामा १० देखी ६० प्रतिशत सम्म छुटको व्यावस्था गरेको छ । ‘स्वदेशी उत्पादन नै प्रयोग गरौं’ भनेर उपभोक्तालाई जागरुक बनाउन अहिले विराटनगरको भाटभटेनी छेउ सुपर �. . .


मिस नेवाः ११४२ को चौथो संस्कारणको फाईनल अडिसनमा १६ जना प्रतिस्प्रधी छानिए

विराटनगर । प्रदेश–१ स्तरीय मिस नेवाः ११४२ को चौथो संस्कारणको विराटनगरको फाईनल अडिसन सम्पन्न भएको छ । विराटनगरको छहारी लाउन्ज एण्ड बारमा भएको फाईनल अडिसनबाट १६ जना नेवारी समुदायका युवतीहरु छनौट भएका थिए । नेवारी समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन गराउँदै नेवारी संस्कृतिको प्रचार प्रसार र जगे�. . .


प्रदेश १ मा गठबन्धनको सरकार : ६४ दिनमा के–के गर्‍यो आन्तरिक मामिला मन्त्रालयले ?

विराटनगर । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नो दुईमहिने कार्यप्रगति विवरण र भाबी रणनितिक कार्ययोजना सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयले पछिल्लो ६४ दिनको अवधिमा गरिएका कार्यको प्रगति विवरण र भाबी कार्ययोजना सार्वजनिक गरेको हो । प्रदेश सर. . .


राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा ३ सिटका लागि ८ जनाको उम्मेदवारी

विराटनगर । आउँदो माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश १ बाट ३ सिटका लागि ८ जनाको उम्मेदवारी परेको छ । आउँदो माघ दोश्रोसाता हुने निर्वाचनमा पाँचदलीय गठबन्धनबाट ३, नेकपा एमालेबाट ३ र राप्रपाबाट २ गरि ८ जनाको उम्मेदवारी परेको हो । मंगलबार विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा गठब�. . .


सरकार शासक होइन सेवक हो :मन्त्री कार्की

विराटनगर । आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार शासक होइन जनताका सेवक भएर काम गर्नुपर्ने बताउनुभएको छ। मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले जनतामा निराश बढ्न नदिन सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफू मन्त्रालय सम्हाल. . .


विराटनगरकी उप प्रमुख ईन्दिरा कार्की मेडिसिटी अस्पताल भर्ना

विराटनगर । विराटनगर महानगरपालिकाको उपप्रमुख इन्दीरा कार्कीको नशामा रगत जम्ने समस्या देखिएपछि अचानक अस्पताल भर्ना गरिएको छ । सोमबार विहान ५ बजे स्वास्थ्यमा समस्या देखिएपछि विराट नर्सिङ होम लगिएको थियो । विराट नर्सिङ अस्पतालका चिकित्सकले कार्कीको टाउकोको नशामा रगत जम्ने समस्या (एन्युरिज्म) देखिएक. . .


विराटनगरबाट एयरलायन्समा पठाइन्छ अवैध सुपारी व्यापारको रकम

विराटनगर । विराटनगर विमानस्थलको सुरक्षा चेकजाँच छलेर सौर्य एयरलायन्स विराटनगरका स्टेसन मेनेन्जर प्रकाश पौडेलले पठाएको रकम सुपारी कारोबारमा संलग्न व्यापारीहरुको भएको खुलेको छ । गत शनिबार विराटनगरबाट काठमाण्डौं पठाइएको स्रोत नखुलेको ५० लाख रकम विराटनगरका सुपारी व्यापारी दिनेश राठी र सौर्य एयरलाय. . .


विराटनगरमा जाडोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

विराटनगरमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । विराटनगर १२ बखरी चौकमा जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको अवस्थामा उक्त शव भेटिएको हो । घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेको छ । विराटनगर १२ नम्बर वडाका वडाध्यक्ष हिरालाल कामतका अनुसार मृत्यु हुने व्यक्ति विराटनगर ६ भिमपुरका ६५ वर�. . .