विराटनगर

राष्ट्रिय बाल दिवसमा राउण्ड टेबलको कार्यक्रम देशैभरि

५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा राउण्ड टेबल नेपालले देशभरि विभिन्न कार्यक्रम गरेको छ । राउण्ड टेबलले विभिन्न खेलकुदका अतिरिक्त, चित्रकला प्रतियोगितासमेत विद्यार्थी माझ सम्पन्न गरेको छ । दिवसकै अवसरमा विद्यार्थीहरुलाई केकसहित खाजासमेत वितरण गरिएको प्रदेश–१ प्रोजेक्ट कन्भेनर रभिश साहेवालाल�. . .


विराटनगरमा ‘होटल नमस्कार रिजेन्सी’को नामबाट नयाँ होटल सञ्चालनमा

प्रेम देवान विराटनगर । कोभिड–१९ को महामारीका कारण एकवर्ष अगाडी गत असोज महिनामा बन्द गरिएको विराटनगरको पुरानो ‘होटल नमस्कार’ को स्थानमा असोज १ गतेबाट औपचारिक रुपमा नयाँ होटल सञ्चालनमा आउने भएको छ । विराटनगरमा चार दशकभन्दा लामो इतिहास बोकेको पर्यटकस्तरीय ‘होटल नमस्कार’ बन्द भएपछि उक्त स्थानमा अब ‘न�. . .


एक अर्ब २४ करोड राजश्व संकलन गर्ने मालपोत कार्यालय विराटनगरमा नाक थुनेर मात्रै पस्न सकिन्छ !

विराटनगर । गत आर्थिक वर्षमा मालपोत कार्यालय विराटनगरले १ अर्ब २४ करोड रुपिँया राजश्व संकलन गरेको छ । घर जग्गा रजिष्ट्रेशन लगायतको कार्यबाट सेवा क्षेत्र भित्रका स्थानीय तहलाई बाँडफाँड गर्नुपर्ने रकमको समेत उल्लेखित हिस्सा मालपोत कार्यालय विराटनगर मानिन्छ । आर्थिक वर्ष २०७६\२०७७ र आर्थिक २०७७\२०७८ . . .


राप्रपा मोरंगमा केन्द्रिय सदस्य आरति गेलालसहित सयभन्दा बढीद्वारा संयुक्त राजिनामा

विराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टी मोरंगबाट केन्द्रिय सदस्य आरति गेलालसहित १ सयजना भन्दा बढी नेता तथा कार्यकर्ताले सामुहिक रुपमा राजिनामा दिएका छन्। राजिनामा दिनेमा मोरंग जिल्ला अध्यक्ष डा. दुर्गा बहादुर अधिकारी, जिल्ला उपाध्यक्षद्वय मंजु कार्की र शोभा श्रेष्ठ त्यसैगरी जिल्ला सदस्यहरु �. . .


बाल दिवसमा शान्ति युवा क्लब बिराटनगरद्वारा चित्रकला प्रतियोगिता सप्पन्न

: विराटनगर। आज भदौ २९ अर्थात राष्ट्रिय बाल दिवस देशैभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ। यसै अवसरमा बिराटनगरको शान्ति युवा क्लबले विराटनगर ११ मा रहेको सगरमाथा स्कुलमा खुला चित्रकला प्रतियोगिता आयोजना गरेको छ। उक्त प्रतियोगितामा सगरमाथा स्कुलका विद्यार्थीहरुको उल्�. . .


विराटनगर–१८ बाट नौ केजी गाँजा बरामद

विराटनगर । सशस्त्र प्रहरी बल बीओपी जहदाबाट खटिएको प्रहरी टोलिले विराटनगरबाट ९ किलो गाँजा र मोटरसाइकल बरामद गरेको छ । विराटनगर महानगरपालिका–१८ बाट ९ किलो गाँजा र गाँजा तस्करीमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको हो । विराटनगरको झटियाइबाट जतुवातर्फ जाँदै गरेको को ३३ प ६६८० नम्बरको मोटरसाइकललाई निय. . .


विराटनगरका १३ वर्षीय शुभम आचार्यद्वारा ‘मुटु खाइरहने’ बाट डेभ्यु

विराटनगर। गरिमा फिल्मसको अफिसियल युट्य़ूभ च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियो 'मुटु खाइरहने' मा दुई बालकलाकारले एकसाथ डेभ्यु गरेका छन्। जसमध्ये एकजना विराटनगरका १३ वर्षीय शुभम आचार्य रहेका छन् भने अर्की काठमाण्डौकि योगिसा खत्री रहेकी छिन्। तिलक बस्नेत र गङ्गा तिम्सिनाको आवाजले सजिएको �. . .


कोशी अस्पताल विराटनगरमा पुनः पीसीआर परीक्षण गराउँनेसँग शुल्क असुल

विराटनगर। आकृति रानी फुयल | सरकारी कोशी अस्पताल विराटनगरमा पुनः पीसीआर परीक्षण गर्दा सेवाग्राहीबाट शुल्क लिन थालिएको छ । अस्पतालले कुनै सेवाग्राहीले आफ्नो ईच्छा, आवश्यकताले वा कोरोना पोजेटिभ भएर पुनः परीक्षण गराउन आएको खण्डमा शुल्क लिने गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दा. . .


मोरङको बुढिगंगा गाउँपालिका अध्यक्षमा १६ वर्षीया सुस्मिता ऋषिदेव नियुक्त

विराटनगर । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा मोरङको बुढिगंगा गाउँपालिकामा १६ वर्षीया किशोरीलाई गाउँपालिकाको अध्यक्षमा नियुक्त गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसर पारेर एकदिनका लागि आर्थिक र प्रशासनिक काम बाहेकका कार्य गर्ने गरी गाउँपालिकाको अध्यक्षमा नियुक्त गरिएको हो । ‘गाउँपालिकाको नेतृत्व�. . .


विराटनगरमा काँग्रेस वडा अधिवेशनको प्रचारमा आम चुनावको झल्को

विराटनगर । विराटनगर–३ राजबंशी टोलमा मंगलबार बिहान ‘नेपाली काँग्रेस जिन्दावाद–जिन्दावाद !!’ नारा घन्काउँदै घरदैलो कार्यक्रम भईरहेको थियो । नेपाली काँग्रेसको वडा अधिवेशन हुन बाँकी रहेका २० जिल्लामध्ये मोरङ पनि पेचिलो भएकै कारण स्थगित भएपछि अहिले निर्वाचनको माहौल तातेको हो । मोरङको पनि, विराटनगरमा �. . .


विराटनगर रानी क्षेत्रमा एमसीसी परियोजना विरुद्ध विरोध प्रदर्शन

विराटनगर । स्वतन्त्र युवा समूहको आयोजनामा आज बिराटनगर रानी भन्सार नजिक एमसीसी खारेजको माग राख्दै बिरोध प्रदर्शन गरिएको छ । विभिन्न प्लेकार्डमा ‘एमसीसी चाहिदैन देश बेच्न पाईदैन, राष्ट्रघाती होसियार, बिदेशी दलालहरु होसियार, देश भरिका सम्पूर्ण राष्ट्रवादी युवाहरु एक हौं’ जस्ता नारा समेत लगाइएको हो । . . .


विराटनगरमा आकाशे पुल निर्माण : जग्गाधनीको विरोधका कारण अनिश्चित

विराटनगर। विराटनगर महानगरपालिका क्षेत्रमा बन्ने भनिएका आकाशे पुलको काम अनिश्चित जस्तै भएको छ । कञ्चनबारी, बरगाछी र भट्टीमोडको घाँस चौकमा निर्माण शिलान्यास गरिएको आकाशे पुल निर्माणको काम विराटनगरवासीका लागि ‘सम्झने पानी छम्किने’ बोलको गीत जस्तै बनेको हो । गत चैतमा पुलको शिलन्यास गरिएको थियो । महा�. . .