विराटनगर । विराटनगरको कोशी अस्पतालमा गुणस्तरीय शिशु स्याहारका लागि ‘सुसार’ कार्यक्रम सुरु भएको छ । मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउन ‘सुसार’ कार्यक्रम सोमबारदेखि सुरु भएको हो । गुणस्तरीय सेवा सुधारअन्तर्गत अस्पतालको विद्यमान मातृ तथा शिशु स्याहार सेवालाई ज्ञान सीप तथा प्रविध�. . .
विराटनगर । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक विमानस्थलका रुपमा स्तरोन्नति गर्न तीन तहका सरकारबीच समझदारी भएको छ । संघीय सरकार अन्तर्गतको नागरिक उड्डयन प्राधिकरण, १ नं. प्रदेश सरकार र विराटनगर महानगरपालिकाबीच विमानस्थल स्तरोन्नतीसम्बन्धि त्रिपक्षीय लागतसाझेदारी सम्बन्. . .
विराटनगर । प्रदेश १ मा आज १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, ते¥हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इहटरीमा ५७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २२ महिला र ३५ पुरु�. . .
मुनालपथ स्थिति विराटनगर अस्पतालको दुई तलामाथिबाट हाम्फालेका एक बिरामीको मृत्यु भएको छ । फोक्सोमा समस्या देखिएर आईसीयूमा उपचाररत रहेका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो । असोज १७ गते अस्पताल भर्ना भएका उनी आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्�. . .
विराटनगर विमानस्थलको स्तरोन्नति गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समझदारी हुने भएको छ । सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवलाई अधिकार दिने निर्णय गरिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले आजको मन्त्रिपरिषद् ब. . .
नेपाल स्काउट प्रदेश नं. १ का स्काउटरहरुले विराटनगरमा निःशुल्क मास्क तथा जनचेतनामुलक पम्पलेट वितरण सुरु गरेका छन् । पछिल्लो समय बढदै गएको कोरोना संक्रमणको दर न्युनीकरण गर्न स्काउटरहरुले आईतबारदेखि मास्क तथा जनचेतनामुलक पम्पलेट वितरण सुरु गरेका हुन् । आईतबार जनचेतनामुलक कार्यक्रमको पहिलो दिन विरा. . .
विराटनगर । विराटनगरमा रहेको भूमि सुधार तथा मालपोत कार्यालयका एक जना अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनको लागि कार्यालय बन्द भएको छ । आइतबार सुचना निकालेर असोज १८ देखि २० गतेसम्म मालपोत कार्यालय बन्द गरेको हो । इनरुवाबाट सरुवा भएका आएका एक जना मालपोत अधिकृतलाई शुक्रबार संक्रमण देखिएको थ�. . .
विराटनगर । विराटनगर १० मा रहेको अर्किड कलेजद्धारा सामाजिक दायित्व बहन गर्दै एक आर्थिक विपन्न तथा अपाङगता भएका एक परिवारका सदस्यलाई निशुल्क पढाउने भएको छ । [caption id="attachment_126211" align="alignnone" width="756"] अर्किड कलेजले दिपक दर्नालकी छोरी दिव्या दर्नाललाई निशुल्क पढाउने भएपछि कलेजमा भर्ना गर्न ल्याउदै ।तस्वीर ः प्रेम देवान[. . .
विराटनगर । प्रदेश १ मा आज १७९जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १र प्रदेश ४बाहिरकाजना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारमा विराटनगरमा ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन् । मोरङको कानेपोखर�. . .
विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालीका वाड न ९ का ६२ बर्षका कोभिड १९ उपचार केन्द्रमा उपचाररत पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि विराट मेडिकल कलेजमा उपचाररत संक्रमितलाई अवस्था गम्भीर भएपछि थप उपचारका लागि शनिबार कोश. . .
बन्दाबन्दीको अवस्था रहेर पनि एक वर्षका अवधिमा जिल्ला अदालत मोरङले ४३ दशमलव छ प्रतिशत मुद्दा फछ्र्याेट गरेको छ । आर्थिक वर्ष २०७६ । ७७ मा तीन हजार आठ नयाँ मुद्दा दर्ता भएको थियो । आव २०७५ । ६६ देखि जिम्मेवारी सरी आएका दुई हजार ३३ मुद्दा गरी पाँच हजार ४१ मुद्दामध्ये अदालतले दुई हजार ३५१ मुद्दा फछर्याेट गर. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले महानगर भित्रका सबै वडामा शाखा कमिटि विस्तारको कामलाई अन्तिम चरणमा पु¥याएको छ । महानगर भित्रका १० र १९ नम्बर वडा बाहेक १७ वटा वडामा शाखा कमिटिले पूर्णता पाईसकेको हो । महानगरका अध्यक्ष सागर थापाका अनुसार विराटनगर १० मा अध्यक्ष तोकिएको व्यक्ति नै को. . .