विराटनगर । प्रदेश १ मा शुक्रबार १९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, ते¥हथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखि�. . .
विराटनगर । कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा शुक्रबार विहान एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रमुख डा. दिपक सिग्देलका अनुसार विराटनगर १४ जतुवाकी संक्रमित महिलाको मृत्यु भएको हो । असोज ५ गते कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएकी ७२ वर्षीया बृद्धाको उपचारको क्रममा मृत्य. . .
विराटनगर । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाको घरनक्सा शाखा बन्द भएको छ । संक्रमण जोखिमको कारण देखाउँदै दुई दिनसम्मका लागि घरनक्सा शाखा पूर्ण रुपमा बन्द गरिएको हो । त्यहाँ कार्यरत एकजना कर्मचारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङमा परेका क. . .
विराटनगर । विराटनगर महेन्द्र चौकको डाइनामिक एजुकेशन कम्प्लेक्स प्रा.लि.का सञ्चालक विराटनगर–१३ निवासी प्रमोद स्वर्णकार (सोनी) लाई मोरङ प्रहरीले पक्राउ गरेको छ । अस्ट्रेलियामा आकर्षक रोजगारी दिलाउने भन्दै विराटनगर–३ का मनिस चौधरीसँग ३० लाख रुपैँया ठगेको आरोपमा सोनी बिहीबार साँझ पक्राउ परेका हुन् । . . .
प्रेम देवान विराटनगर । मोरङ कारागारका एकजना बन्दीमा मृत्युपछि कोरोना संक्रमण पुष्टिसँगै कारागारमा रहेका अन्य कैन्दी बन्दीमा जोखिम बढेको छ । त्यसैगरी अर्का एक कैदीबन्दीमा पनि कोरोना पोजेटिभ देखिएपछि थप कारागारमा रहेका बन्दीमा जोखिम बढ्ने देखिएको हो । सुनसरी इटहरी निवासी २७ वर्षीय युवकको मृत्युप�. . .
विराटनगर । लकडाउनकै समयमा नेपालबाट अवैध रुपमा हरियो मटर भारततर्फ कटाउन सहयोग गरेपछि मोरङका दुईजना प्रहरी गत असार २५ गतेदेखि निलम्बनमा छन् । उनीहरुको निलम्बन अहिलेसम्म पनि फुकुवा गरिएको छैन । दरैया नाका हुँदै गत असार १४ राती एक ट्याक्टर हरियो मटर भारत कटाइएको थियो । उक्त मटर कटाएको आरोपमा इलाका प्रह�. . .
विराटनगर । मोरङ कारागारका एकजना बन्दीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । कारागारका बन्दी सुनसरी इटहरी निवासी २७ वर्षीय युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएपछि कारागारका अन्य बन्दी समेत जोखिममा परेका हुन् । लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई स्वास्थ्यममा समस्या देख�. . .
विराटनगर । आगामी असोज २५ गतेदेखी संचालन गर्ने तय भएको कक्षा ११ को परीक्षा स्थगित भएपछि संस्थागत विद्यालयका सञ्चालक तथा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरु रुष्ट बनेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यार्थीलाई परीक्षामा सामेल गराउने तयारी गरिरहेका संस्थागत तथा सामुदायिक विद्यालय�. . .
विराटनगर । चिकित्सा क्षेत्र सुधारको माग राखेर आमरण अनसनमा बसेका डा.गोविन्द केसीको जीवन रक्षाको माग राख्दै युवाहरूले विराटनगरमा शान्तिपूर्ण ¥याली निकालेका छन् । ‘जाँगौ विराटनगर अभियान’ नामक युवाहरूको समूहले डा. केसीको जीवन रक्षाको माग राख्दै बुधबार ¥याली निकालेका हुन् । विराटनगरस्थित सन्सारी माइस. . .
विराटनगर । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाज (फाट्का) को कारोबार गर्ने तीनजनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । अनलाइनमार्फत सट्टेबाजी (फाट्का) चलाउने तीन जनालाई मोवायलबाट कारोबार चलाएको सूचनाका आधारमा पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुस. . .
विराटनगर । निजी क्षेत्रले विराटनगर महानगरपालिकालाई उपलब्ध गराएको पीसीआर मेसिन खरिदका क्रममा संकलन र खर्च भएको हिसाब विवरण बुधबार सार्वजानिक गरिएको छ । निजी क्षेत्रले स्वतःस्फुर्तरुपमा आव्हानमा पीसीआर मेसिन खरिदका संकलन भएको रकम नागरिक सामु सार्वजानिक गरिएको हो । पीसीआर मेसिन खरिदका लागि ७७ लाख �. . .
विराटनगर । कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा बुधबार सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय वृद्धको मृत्यु भएको छ । योसँगै बुधबार मात्रै मृत्यु हुनेको संख्या ४ पुगेको छ । अस्पतालको आइसोलेसनमा भर्ना पश्चात उपचारका क्रममा बृद्धाको मृत्यु भएको हो । उपचार केन्द्रका प्रमुख डा.दी�. . .