विराटनगर

विराटनगरको रानीमा पाकिजा होटल संचालनमा

विराटनगर । नेपाल भ्रमण बर्ष २०२० को प्रवद्धन गर्ने उद्धेश्यसहित विराटनगर सिमाक्षेत्रमा रानीमा फेमिलि होटल संचालनमा आएको छ । विराटनगरका युवा नेता मोहम्मद फैयाजले रानी बोर्डर बस पार्क नजिकै पाकिजा होटल एण्ड फास्ट फुड संचालनमा ल्याएका हुन् । आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्षित गरी ल्याएको होटलको प. . .


लर्डबुद्ध कलेजमा फुड प्रडक्सन तालिम

विराटनगर । विराटनगर–१० मा रहेको लर्डबुद्ध कलेजले फुड प्रडक्सन तालिमको आयोजना गरेको छ । कलेजमा कक्षा– १२ अध्ययनरत ५२ जना विद्यार्थीहरुलाई सो तालिम दिएको कलेजले जनाएको छ । यो तालिममा सर्भिस, लाइभ प्याक्ट्रिकल गर्नुका साथै टेवल लेआउट सिक्न तथा ब्याचलर लेवलमा गए पछि सजिलो होटेल मेनेजमेन्टका को–अर्डिन�. . .


वैदेशिक रोजगारमा दुवई हिँडेका दुई चेली विराटनगर आईपुगे, संलग्न एकजना पक्राउ

विराटनगर । मंगलवार सिन्धुपाल्चोकको मेलम्चीबाट दुई युवती बैदेशिक रोजगारीको सिलसिलामा लागे । उनीहरुले गाउँका साथिसँगीले बाहिर बसेर राम्रै कमाई गरेको देखेका थिए । घरको आर्थिक अबस्था एकदमै कमजोर भएको कारण पनि घर परिवार चलाउँ अनी भोलीका दिनमा अरुको जस्तै थोरै भएपनि पैसा कमाउँ भन्ने लाग्यो । उनीहरुले क�. . .


बालबालिका लागुऔषधको दलदलमा, विराटनगरबाट १४ बर्षिय बालक पक्राउ

विराटनगर । खुल्ला सिमाको फाइदा उठाउँदै गिरोहले लागूऔषध तस्करीमा बालवालिकाको प्रयोग गर्ने गरेको भेटिएको छ । भारतको जोगवनीबाट लुकाएर ल्याउदै गरेको लागुऔषध सहित एक बालक पक्राउ परेपछि यस अघि बालबलिकालाई गिरोहले प्रयोग गर्ने गरेको तथ्य बाहिर आएको हो । धरानका १४ वर्षिय बालकको शरिरमा टेपले बाँधेर लागु औ�. . .


प्रदेश सभा बैठक आजपनि अबरुद्ध, २ मिनेट २६ सकेण्ड बस्यो

विराटनगर । नेपाली कांग्रेसले आजको प्रदेश सभा बैठक पनि अबरुद्ध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिजय कुमार गच्छदार सहितको भ्रष्टाचार मुद्दामा संलग्न अन्यलाई समेत कार्वाहीको माग गर्दै सदन अबरुद्ध गरेको हो । सोमबारको प्रदेश सभाको बैठकमा राष्ट्रिय गान लगत्तै सभामुख प्रदिपकुमार भण्डारीले . . .


विराटनगरमा अनलाइन फुड डेलिभरी “क्विकर फुड” ले ल्यायो भेलेन्टाइन अफर

विराटनगरमा बिगत ४ महिना देखि सन्चालनमा रहेको क्विकर फुड अनलाईन फुड डेलिभरि सर्भिसले भेलेन्टाईन डे को अवसर आफ्नो ग्राहकहरुका लागि ट्याग योर मेट, गो टु डे अफर ल्याएको छ। यस अफर अन्तर्गत भेलेन्टाईन डेको पोस्ट फेसबुकमा आफ्नो साथीलाई ट्याग गर्दै सेयर गर्नु पर्ने हुन्छ। बिजेता ४ जोडिलाई विराटनगरको ह्यास�. . .


विराटनगरको न्यूरो हेल्थ कलेजको स्पोर्टस मिट सुरु

न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलद्वारा संचालित न्यूरो हेल्थ कलेजमा तिन दिने स्पोर्टस मिट सुरु भएको छ । स्पोर्टस मिटमा भलिबल , कबड्डी , एथ्लेटिक्स, चेस , क्यारमबोर्ड लगायतका खेलकुदको प्रतियोगिता आइतबारबाट सुरु भएकोे कलेज प्रमुख टिका प्रसाद निरौलाले जानकारी दिए । बिराटनगर १० स्थित न्य�. . .


विराटनगरमा ४० बर्ष देखि पान बेच्दै उमेश,गिरिजाप्रसाद कोइराला समेत उनको पसलमा पान खान आउथे

विराटनगरको देवकोटा चोकमा रहेको उमेश गिरीले चलाएको "गिरी पान पसल" को उमेर ४० बर्ष माथि पुगेको छ । बि.स २०३६ सालमा उमेश १३ बर्षको छदा सुरु गरिएको  उक्त पान पसलले नै गिरीको घर परिवार चलेको छ , छोराहरु पढाएका छन् र जीवन निर्वाह गर्दै आएका छन् । उनले यहिँ पान पसलबाट आफ्ना २ सन्तान पढाएका छन् । ४० बर्ष अघि २२ सय रु. . .


काम नगर्ने मोरङको सुन्दरी फिस फार्म र कोसी कोल्ड स्टोरेजसँगको सम्झौता रद्द

विराटनगर । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ठूलो रकम लिएर काम नगर्ने ६ कम्पनीसँगको शीतभण्डार गृह निर्माण सम्झौता रद्द गरेको छ । उनीहरूले लिएको चार करोड ६९ लाख २४ हजार पेस्की रकम पनि सरकारले फिर्ता माग्ने भएको छ । शीतभण्डार गृह निर्माणका नाममा परियोजनाबाट नेता र पहुँचवालाले अनुद�. . .


‘बहुलाकाजीको सपना’ हेर्न विराटनगरको गुरुकुलमा भिड

विराटनगर। विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आइतबारदेखि विजय मल्लको ‘बहुलाकाजीको सपना’ नाटक मञ्चन सुरु भएको छ । विराट आदर्श साहित्य मञ्चको तेस्रो प्रस्तुतिका रुपमा रहेको नाटक फागुन ९ गतेसम्म मञ्चन हुनेछ । आरोहण गुरुकुलसँगको सहकार्यमा सुरु भएको नाटकमा अभिनय गर्ने कलाकारहरू वि�. . .


विराटनगरमा दौड प्रतियोगिता, यी ब्यक्ति भए पुरस्कृत

विराटनगर । विराटनगर प्लेटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल ५को आयोजनामा विराटनगरमा दौड प्रतियोगिता सम्पन्न भएको छ । रन फर हेल्थको स्लोगनसहित आयोजना गरिएको प्रतियोगितामा मोरङका १७ वटा कलेजका १२ सय विद्यार्थी सहभागी भएका छन् । स्थानीय आदर्श विद्यालय परिसर अगाडिबाट सुरु भएको प्रतियोगिताका सह. . .


रंगेलीको संसारी मन्दिरको मुर्ति चोरी गर्ने ब्यक्ति पक्राउ

विराटनगर । रंगेलीको संसारी माई मन्दीरबाट अबैध सामान चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको संसारी माई स्थान मन्दिरवाट रातको समयमा मन्दिरको कम्पाउण्ड नाघेर संसारीमाताको मुर्तिको टाउकोमा लगाउने चाँदीको मुकुट, छत्र, त्रिशुल, सिक्री र पित्तलको. . .