विराटनगर

विराटनगरको सैनिक टोलमा भएको ‘मिनि मैराथुन दौड’ को उपाधी मुकेश र रानीलाई

विराटनगर । विराटनगर सैनिक टोलमा रहेको सौगात बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा विराटनगरमा ‘मिनि मैराथुन दौड’ प्रतियोगितामा आयोजना भएको छ । विराटनगरमा शनिबार भएको उक्त प्रतियोगिताको उपाधि मिल्स माविकी रानी साह र बाल माविका मुकेश यादवले जितेका छन् । छात्रातर्फको मिनी मेराथुनको उपाधि रानी र छात्र�. . .


विराटनगरको गोग्राह सहकारीको वार्षिक उत्सवमा ३२ पिन्ट रगत संकलन

विराटनगर । विराटनगर– ४ स्थित गोग्राह बचत तथा ऋण सहकारी संस्था लि. को वार्षिक उत्सवको अवसर पारेर खुल्ला रक्तदान तथा निःशुल्क आँखा शिविर आयोजना गरेको छ । शनिबार विराटनगरमा आयोजना गरिएको रक्तदानमा ३२ प्रिन्ट रगत संकलन भएको सहकारीका अध्यक्ष मनोज बस्नेतले जानकारी दिए । रक्तदान कार्यक्रममा सहकारीका पदाध�. . .


कांग्रेसमा नेतैपिच्छे गुट खडा गरेर कार्यकर्ता भागवण्डा गर्ने प्रबृत्तीले पार्टी कमजोर हुँदै गयो

विराटनगर । गुटको राजनीति छाडेर संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् । नेपाली कांग्रेस मोरङले शनिबार विराटनगरमा आयोजना गरेको दीर्घकालिन रणनीति निर्माण सम्बन्धी अन्तक्र्रियात्मक कार्यशाला गोष्ठीमा सहभागिहरूले गुटको राजनीति त्याग्न �. . .


मोरङमा दुर्घटना ४ को मृत्यु, ३ घाईते, घाईतेको विराट नर्सिङ होममा उपचार हुदै

विराटनगर । मोरङको अलगअलग स्थानमा शनिबार बिहान र शुक्रबारराति भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ ढाटमा टिपरमा मोटरसाइकल ठोक्किएर शनिबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ जाँदै ग. . .


प्रदेश सरकार स्थापना भएको दुई बर्ष पुरा

विराटनगर । प्रदेश सरकार स्थापना भएको दुई बर्ष पुरा भएको छ । आज दोश्रो बार्षिक उत्सव मनाउँदै गर्दा प्रदेश सरकारले यो अबिधमा गरेको कामको समिक्षा गरेकोछ । प्रदेश सरकारले प्रसस्तै काम गर्न सक्ने भएपनि नगरेको अरोप भने लाग्दै आएको अबस्थामा सरकारले यो बिचमा गरेको कामको बारेमा जानकारी गराएको हो । प्रदेश सरक�. . .


प्रदेश सभामा विधेयक माथिको छलफलमा मन्त्री नबसेपछि कांग्रेसले गर्यो नियमापत्ती

विराटनगर । प्रदेश सभाको बैठकको शुन्य समयमा बोल्दै अधिकांश सांसदहरुले प्रदेशको निर्वाचन क्षेत्र र केही अतिरिक्त बिषयमा सदनमा आफ्नो धारणा राखेका छन् । केही जातीय विभेदका कुरा राखे भने केही सांसदले वातावरणीय प्रदुषण र यसले पारेको असरको बारेमा धारणा राखे । सुनसरीकी सांसद उमिता विश्वकर्माले पाँचथरको �. . .


विराटनगरमा आजदेखि अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी शुरु हुँदै

विराटनगर । अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आजबाट   विराटनगर–२ को शंकरपुर मार्ग, (विराट नर्सिङ होम पुर्व) सुरु हुदैछ । शुक्रबार संघिय सरकारका अर्थ मन्त्री डा. युवराज खतिवडाले एक भब्य समारोह बिच एक्स्पोको उद्घाटन गर्ने आयोजक संस्था उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताउ�. . .


आज प्रेम दिवस ‘भ्यालेन्टाईन डे’

प्रेम देवान । विराटनगर । आज भ्यालेनटाइन डे अर्थात् प्रणय, प्रेम दिवस । आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गरेर मनाउने गर्छन् । पछिल्लो समय भ्यालेन्टाइनको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर विश्वभर नै फै. . .


लोकसेवा र लगानी प्राधिकरणका प्रमुख प्रदेश बाहिरको भन्दै मुख्यमन्त्रीको आलोचना

विराटनगर । प्रदेश १ सरकारले नियुक्त गरेका प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सार्वजनिक निजी लगानी प्राधिकरणका सीईओ प्रदेशभन्दा बाहिरका व्यक्तिलाई नियुक्त गरेको भन्दै प्रदेशसभामा आलोचना भएको छ । प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बिहीबार प्रदेशसभाको शून्य समयमा प्रदेश १ बाट विस�. . .


विराटनगरको ‘यु एण्ड मि क्याफे ’मा भ्यालेटाईन डेको अवसरमा विभिन्न अफर

विराटनगर । स्वच्छ र गुर्णस्तरीय खानाका परिकार प्रदान गर्दै आएको ‘यु एण्ड मी क्याफे’ले भ्यालेनटाईन डेको अवसरमा विभिन्न अफर ल्याएको छ । विराटनगर ९ नमस्कार होटल अगाडी रहेको ‘यु एण्ड मी क्याफे’ले भ्यालेनटाईन डेको अवसरमा आफ्ना ग्राहक वर्गलाई खानेकुराको परिकारमा छुटको व्यावस्था गरेको छ । सस्तो र परिवा�. . .


विराटनगरको टर्मिनल बसपार्क ब्यवस्थित गर्न यस्ता नियम, उल्लंघन गरे कार्वाही

विराटनगर । विराटनगर टर्मिनल बसपार्क ब्यवस्थापनका लागि समितिले बसपार्कलाई ब्यवस्थित गर्नको लागि नयाँ नियम लागु गरेको छ । बसपार्कलाई ब्यवस्थित गर्नको लागि बसपार्क ब्यवस्थापन समितिले कडाई गरेको हो । बसपार्क ब्यवस्थापन समितिले लगाएको नियम कार्यान्वनय गर्ने क्रममा सवारी धनी, बसपार्क भित्र संचालनमा र�. . .


रतुवामाईमा शिव महापुराण धनधान्याञ्चल महायज्ञ सुरु

रंगेली । मोरङको रतुवामाई नगरपालिका ६ को ओमकारेश्वर शिव पाञ्चायन मंन्दिरमा धार्मिक तथा पर्यटकियक्षेत्र बिकास गर्ने उदेश्य महापुराण शुरुभएको छ । मंन्दिरको ४४ औ बार्षिकोत्सव एवम् महाशिवरात्रीको अवसरमा सात दिने शिव महापुराण एवम् धनधान्याञ्चल ज्ञान महायज्ञ धार्मिक अनुष्ठान सुरु भएको हो । गत सालदेखि �. . .