विराटनगर। भाटभटेनी र सेन्ट्रल मलपछि विराटनगरमा एक अर्बभन्दा बढी लगानीका दुई सपिङ मल सञ्चालनको तयारीमा छन्। एउटा शिव मन्दिर रोडमा उद्योग राज्यमन्त्री मोती दुगडको हो भने अर्को हाटखोलामा डा. सुवोध शर्माको। दुगड मन्त्री भएपछि उनको प्रोजेक्ट केही ढिला हुने देखिएको छ भने विराटनगरको आरके चिल्ड्रेन अस्�. . .
विराटनगर । निर्यात प्रबद्र्धनका लागि उद्योगी व्यवसायीलाई प्रशिक्षण थालिएको छ । निर्यातजन्य बस्तुको उत्पादनमा उद्योगी व्यवसायीको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले प्रदेश स्तरीय प्रशिक्षण बुधबार देखि विराटनगरमा सुरू भएको हो । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को समन्वयमा उद्योग बाणिज्य तथा आ�. . .
विराटनगर । विराटनगर–१० मा रहेको अरनिको सेकेण्डरी स्कूलमा भएको चारदिने ‘अरनिको स्पोर्ट्स मिट २०७६’ सम्पन्न भएको हो । चार दिनसम्म ट्रयाक इभेन्टस्, फिल्ड इभेन्टस्, ग्रुप इभेन्टस् लगायतका विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट वुधबार सम्पन्न भएको हो । स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू समावेश. . .
विराटनगर । प्रदेश नं. १ प्रदेश सरकारले ९० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई ५ हजार रुपैयाँ ‘प्रोत्साहन भत्ता’ दिने गरेको घोषणा कार्यान्वायन शुरु भएको छ । सरकारले आर्थिक बर्ष २०७६÷०७७ को बजेट नीति तथा कार्यक्रममा उल्लेख भए अनुसारको ‘प्रोत्साहन भत्ता’ वितरण शुरु भएको हो । बुधवार विराटनगरमा सामाजिक. . .
विराटनगर । लापरवाही पुर्ण निर्माणका कारण विराटनगरका अधिकांश विकास निर्माणका काम गुणस्तरहिन बन्दै आएका छन् । यसको अर्को नमुना हो विराटनगर १० देवकोटाचौक उत्तरमा निर्माण भइरहेको नालामा देखिएको छ । यस अघि पनि आवर विराटनगरले पटक पटक गुणस्तरहिन काम भईरहेको स्थानमा पुगेर खबरदारी गर्दै आएको छ । यसअघि पनि ध. . .
सुभाष भण्डारी । खाडिमा नेपाली अलपत्र पर्छन । उनीहरुलाई घर फिर्ता गराउनु पर्यो भने हामीलाई गाह्रो हुन्छ । सरकार छ, तर त्यसको अनुभुती नागरिकमा छैन । विदेशमा कुनै नेपालीको मृत्यु हुन्छ, उसलाइ नेपालमा परिवारको जिम्मा लगाउन हामीले चन्दा उठाउनु पर्छ । बिना कारण बिना कसुर हाम्रा नेपाली दाजु भाइ दिदी बहिनील. . .
विराटनगर । विराटनगर ५ बरगाँछी स्थित निहारीका कलेजमा सप्ताहाव्यापी स्पोर्टस् मिट मिट सुरु भएको छ । स्र्पोट्स मिटमा कलेजमा अध्ययनरत बिद्यार्थीहरुले चेस, टेवलटेनिस, एकसय मिटर दौड, २ सय मिटर दौड, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्व कला प्रतियोगिता, क्रिकेट, भलिवल, फुटवल र म्यूजिकल चेयरमा सहभागिता जनाएको क्�. . .
इटहरी । सुनसरीको इटहरीमा घरको रेलिङबाट खसेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । इटहरीको चर्चित पसल माई सपका सञ्चालक कृपा सिटौलाकी ६ बर्षिय छोरी सृष्टिको साथीहरु सँग खेल्ने क्रममा रेलिङबाट खसेर मृत्यु भएको हो । साथीहरु सँग खेल्ने क्रममा रेलिङबाट लडेर उक्त दुर्घटना भएको हो । घरको रेलिङबाट लडेर घाइते भ. . .
विराटनगर । मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता यही फागुन ६ गतेदेखि हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश नं. १ समितिको आयोजनामा हुने प्रतियोगिता लिग कम नकाउटको आधारमा खेलाइने जनाईएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश समितिले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै. . .
विराटनगर । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले १ नं प्रदेश प्रहरी कार्यालयको प्रमुख भई काम गर्नु भएका ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा पदोन्नति हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ । आज आफ्नै निवासमा मन्त्री कार्कीले ज्ञवालीलाई बधाई ज्ञापन गर्न�. . .
विराटनगर । विराटनगरमा ‘स्टडी इन नेपाल’ मेलाको आयोजना हुने भएको छ । भिजन मिडिया इनकोप्रेशन एजुकेशन डट कमले मंगलवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मेल ागर्ने बारेमा जानकारी दिएको हो । यही फाल्गुन १ गतेबाट सुरु हुने मेलामा शैक्षिक अध्ययन र शिक्षा सँग सम्बन्धित हुने आयोजक संस्थाका निर्देशक ता�. . .
विराटनगर । विगत तीन दिनदेखि अबरुद्ध प्रदेश सभाको बैठक आज देखि सुचारु भएको छ । प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलले भ्रष्टाचारमा संलग्न सबैलाई कार्वाहीको माग गर्दै आईतवार, सोमबार र मंगलवार पनि केही बेर सदन अबरुद्ध गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकार र सरकार बाहिरको ब्यक्ति भनेर . . .