विराटनगर

विराटनगरमा विराट राजबंशी सांस्कृतिक पुस्तकालय स्थापना

विराटनगर । विराटनगरको बखरीमा बिराट राजवंशी सांस्कृतिक पुस्तकालय स्थापना गरिएको छ । विराट राजवंशी संस्कृतीको निजि लगानीमा पुस्तकालय संचालनमा आएको हो । पुस्तकालयलाई महानगरपालिकाबाट एक वर्षको फ्रि वाईफाई कुर्सी साथै कार्यालयको लागि टेवल प्रदान गरिएको छ। बिराट राजवंशीको संस्कृती कलाको जगेर्ना गर्�. . .


बिराटनगरमा मारवाडी प्रिमियर लिग सुरु, आज भए ३ खेल

बिराटनगर पुष २ , नेपाल अग्रवाल युवा मञ्च विराटनगरको आयोजनामा आजबाट मारवाडी प्रिमियर लिगको सातौं संस्करणको सुरु भएको छ ।मारवाडी प्रिमियर लिगकाे उद्घाटन भव्य कार्यक्रमका बीच रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले गर्नु भएको हो । कार्यक्रममा भिखम चन्द सरल, मोहनलाल शर्मा,देवकी नन्दन अग्रवाल, प्रका. . .


विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री प्रदान

विराटनगर । विराटनगर मुनालपथमा रहेको तोदी भवनमा बुधबार शरीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री सहयोग प्रदान गरिएको छ । केदारमल तोदी निजी ट्रष्ट र सि.बि.आर. विराटनगरको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगमा शरीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री प्रदान गरिएको हो । तोदी भवनका संस�. . .


नेपाल फोटो पत्रकार महासंघले पहिलो महाधिवेशन विराटनगरमा हुँदै

विराटनगर । फोटो पत्रकारहरुको छाता संगठन नेपाल फोटो पत्रकार महासंघको पहिलो महाधिबेशन बिराटनगरमा बिहिवार हुँदैछ । महाधिवेशन मूल आयोजक समितिका संयोजक वेदराज पौडेलले पहिलो पटक महाधिबेशन गर्न लागिएको जानकारी दिए । महाधिवेशनको उद्घाटन प्रदेश १ का प्रदेश प्रमुखबाट उदघाटनको तयारी गरिएको उनको भनाई छ । बन�. . .


२३ करोडको लागतमा सूर्याेदयमा चिया परिक्षण केन्द्र निर्माण हुने, प्रदेश सरकारले गर्यो सम्झौता

विराटनगर । इलामको सूर्याेदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा करिब २३ करोडको लगानी चिया परिक्षण तथा प्रवद्र्धन केन्द्र निर्माण हुने भएको छ । प््रादेश सरकारको ७५ प्रतिशत लगानी र सूर्याेदय नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो । केन्द्र निर्माणको लागि प्रदेश सरकारको भ�. . .


२२ महिना के मा अल्झियो प्रदेश सरकार ? मुख्यमन्त्री शेरधन राईसँगको(अन्तरवार्ता)

प्रदेश सरकार बनेपछि २०७५ फागुन २ गते प्रदेश १ ले मुख्यमन्त्री सहित मन्त्रीहरु पायो । ५ जनाको मन्त्री परिषदमा मुूख्यमन्त्री शेरधन राई आएभने मन्त्रीहरुमा हिक्मत कार्की, जीवन घिमिरे, जगदिश कुसियैत र ईन्द्रबहादुर आङ्बो सहितको मन्त्री परिपषद बन्यो । मन्त्री परिषद बनेर काम शुरु भएको पनि २२ महिना पुरा भएको. . .


मारवाडी प्रिमियर लिग भोलीदेखि बिराटनगरमा हुने

विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरको आयोजनामा हुन लागेको मारवाडी प्रिमियर लिगको सातौं संस्करणको पूर्व सन्ध्यामा आज मोटरसाइकल र्याली निकालिएको छ । र्यालीको उद्घाटन नेपाल अग्रवाल सभाका अध्यक्ष देवकिनन्दन अग्रवालले गरेका थिए । विराटनगरको अतिथी सदनबाट निकालिएको मोटरसाईल ¥याली ट्राफिक चोक, �. . .


रंगेलीमा ६ महिनादेखि थलिएका ऋषिदेवले पाए उपचार, कांग्रेस सचिव घिमिरेको पहल

विराटनगर । उपचार गर्ने पैसा नहुँदा छ महिना अघिदेखि घरमै थलिएर बसेका एक बिपन्न बिरामीलाई नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल र डा.सुनिल शर्माले उद्दार गरी निःशुल्क उपचारको व्यवस्था मिलाएका छन् । मोरङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेता रिजालको पहलमा मोरङ रंगेली नगरपालिका–२ दौल�. . .


विराटनगरमा शुरुभयो जुत्ता चप्पल मेला,पहिलो दिन यस्तो देखियो (फोटो फिचर सहित)

विराटनगर । नेपाली जुत्ताघर प्रा.लि.को आयोजनामा विराटनगरमा तेस्रो पटक जुत्ता चप्पल व्यापार मेला २०७६ सुरु भएको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ मंगलबारबाट विराटनगरको जैन भवनमा जुत्ता चप्पल व्यापार मेला सुरु भएको हो । प्रदेश नम्बर एकका उद्योग वन तथा पर्यटन मन्त्री ज. . .


विराट फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको एभरेष्टलाई

विराटनगर । विराटनगर प्याब्सनले आयोजना गरेको विराट कप फुटबल टुर्नामेन्ट २०७६ को उपाधि एभरेष्ट माध्यामिक विद्यालयले जितेको छ । मंगलबार भएको फाइनल खेलमा डनबस्को स्कुललाई ट्राइब्रेकरमा पछि पार्दै एभरेष्ट उपाधि उचालेको हो । निकै रोमाञ्चक खेलको निर्धारीत ५० मिनेटको खेलमा दुवै तर्फबाट गोल नभएपछि खेलको �. . .


विहेको अघिल्लो दिन बेहुला विराटनगरबाट पक्राउ, बिहे गराएर प्रहरीले हिरासतमै ल्यायो

विराटनगर । कुनै बेहुलाको भोली धुमधामका साथ विवाह हुदैछ तर अघिल्लो दिन प्रहरीको नियन्त्रणमा हुदाँ वेहुलाको परिवारमा कस्तो होला ? अनी बेहुली पक्षले त्यस्तो अबस्थामा कस्तो प्रतिक्रिया जनाउलान् । यस्ता घटना बिरलै हुन्छन् । तर यो घटना कुनै टाढाको भने हैन । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ मा यस्. . .


प्याब्सन स्पोर्टस मिट पुस ३ देखि विराटनगरमा हुँदै

विराटनगर । ‘अनुशासन मैत्री स्वास्थ्य–शान्तिका लागि खेल’ भन्ने मुल नाराका साथ प्याब्सन मोरङको आयोजनामा ११ औँ प्याब्सन स्पोर्टस मिट २०७६ हुने भएको छ । प्याब्सन मोरङले विराटनगरमा सोमाबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी दिएको हो । आगामी पुस ३ गते विराटनगरस्थित शहिद रंगशालामा हु�. . .