विराटनगर । विराटनगर– १४ का समानन्द यादवको हत्यामा संलग्न भएको आरोप लागेका विराटनगर १८ नम्बर वडा अध्यक्ष एक वर्ष पछि आफै प्रहरी समक्ष हाजिर भएका छन् । हत्या आरोपमा किटानी जाहेरी परेपछि फरार भएका विराटनगर १८ का वडा अध्यक्ष सञ्जय साह एक वर्षपछि ईलाका प्रहरी कार्यालय रानीमा आफै हाजिर भएका हुन् । एक बर्�. . .
सुत्केरीले खाना खान नपाएर बेहोस भएको भिडियो सामाजिक सञ्जालमा आए पछि नेपाली काँग्रेस प्रदेश १ का मुख्य सचेतक केदार कार्कीले उनीहरुलाई आवश्यक खाद्यान्न, लताकपडा तथा नगद सहयोग गरेका छन् । भिडियो सार्वजनिक भएलगतै कार्की उक्त महिलाको खोजीमा निस्केका थिए । मोरङ बुढीगंगा गाउँपालिका वडा नं ४ गोकुवाकी १२ �. . .
विराटनगर । भारतको विभिन्न स्थानमा काम गर्न पुगेका नेपाली नागरिक लकडाउनका कारण अलपत्र परेकालाई विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गराइएको छ । बिहारको अररिया र मोरङको स्थानीय प्रशासनको समन्वयमा उनीहरुलाई मंगलबार बेलुकी नेपाल भित्राइएको हो । उनीहरु भारतको विभिन्न ठाउबाट आएर विगत डेढ महिनादेखि जो. . .
कोरोना निको हुनेको संख्या एक सय ५५ जना पुगेको छ । संक्रमितको संख्या ७७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार नारायणी अस्पतालमा उपचारत ४३ जना निको भएर घर फर्किएसँगै कोरोना निको हुनेको संख्या एक सय ५५ पुगेको जानकारी दिए । उनले भने “को�. . .
बिराटनगर, १३ जेठ । प्रेस संगठन नेपाल मोरङले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । कृष्णसेनको १८ औं स्मृति दिवसका अवसरमा आयोजित स्मृति सभामा नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक गौतम, मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेल, यज्ञ �. . .
विराटनगर । प्रदेश नम्बर एकको प्रदेशसभाको छैठौं अधिवेशन जेठ १४ अर्थात् भोली बुधबारबाट सुरु हुँदैछ । संसद अधिवेशनमा सहभागी हुने प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरू, कर्मचारी र मर्यादा पालकको कोरोना परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले जानका. . .
विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका चिकित्सक तथा कर्मचारी बोक्ने गाडीले मोटरसाईकललाई ठक्कर दिएको छ । मंगलबार (आज ) दिउसो २ ः ३० को समयमा विराटनगर १० स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र अगाडी विराटनगर नर्सिङ क्याम्पसको को १ क १२०२ नम्बरको गाडीले को १० प ९२१२ नम्बरको मोटरसाईकललाई ठक्. . .
मोरङ, जेष्ठ १३ गते । मोरङको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमवार बेलुका सवा ७ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका-९ झरना पुलमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ३ प ९७६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा. . .
विराटनगर जेठ १३, कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेका लक डाउनको ६४ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन जेठ २० गतेसम्म लम्ब्याइएको छ । नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि विभिन्न ठाउँमा लकडाउन थप कडाई गर्न थालिएको छ । तर विराटनगरमा भने लकडाउन खुकुल�. . .
विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले कार्यालय प्रयोजनमा आएको निशान छापमा प्रयोग भएको नेपालको नक्सा संसोधन गराएका छन् । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि मेयर पराजुलीले पनि नक्सा परिबर्तन गर्न लगाएका छन् । मेयर भीम �. . .
विराटनगर । मुस्लिम समुदायले मनाउने एक पवित्र पर्व रमजान आईतबारबाट सकिएको छ । पुन सोमबारबाट ईद पर्व सुरु भएको छ । एक महिना सम्म मनाइने मुस्लिम समुदायको महान् पर्वमा वर्त बसेका वर्तालुहरुलाई एक महिना सम्म विभिन्न प्रकारका परिकार बनाएर खुवाएका छन् विराटनगरका एक युवाले । विराटनगर ९ धोवीयारीमा बसोबास गर. . .
विराटनगर जेठ १२, विराटनगर स्थित कोशी कोभिड उपचार केन्द्रमा डाबर नेपालको विराटनगर शाखाद्वारा जुस वितरण गरेको छ । डाबरको विराटनगर शाखाद्वारा विराटनगरको कोरोना अस्पतालमा रहेका चिकित्सक , कोरोना संक्रमित तथा सुरक्षाकर्मीलाई एक लाख ३० हजार बराबरको जुस सहयोग गरेको हो ।डाबर नेपालले आफ्नो सामाजिक उत्तर�. . .