विराटनगर

विराटनगरमा टिन कलेज क्रिकेट लिग हुदै

विराटनगर । विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा टिन कलेज क्रिकेट लिग आयोजना हुने भएको छ । एकेडेमीले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरमा पहिलो पटक लिग टुर्नामेन्ट हुने जानकारी दिएको हो । आगामी पौष ७ गते देखि १३ गतेसम्म हुने उक्त प्रतियोगिता विराटनगर १४ स्थित डिग्रि क्�. . .


भिजिट नेपाल २०२० को विराटनगरमा हुने उद्धघाटन समारोहलाई भव्य बनाउन बिद्यालयको साथ

विराटनगर । प्रदेश १ मा सामाजिक कार्यमा सक्रिय बिभिन्न संघ संस्थाले पर्यटन वर्ष २०२० लाई सफल बनाउन सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भिजिट नेपाल २०२० लाई सफल बनाउन प्रदेश १ मा गठित पर्यटन प्रवद्र्धन समितिले आइतबार विराटनगरमा गरेको छलफलमा स्काउट, हिसान, प्याप्सन, बिभिन्न शिक्षक सं. . .


विराटनगरमा ‘बिएमसी चाईल्ड फ्रेण्ड्ली क्वीज २०७६’ को पहिलो सिजन सम्पन्न

विराटनगर । विराटनगर महानगर नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता ‘बिएमसी चाईल्ड फ्रेण्ड्ली क्वीज २०७६’ को पहिलो सिजन सम्पन्न भएकोछ । विराटनगर महानगरपालिका भित्रका बालबालिकाहरुको प्रतिभा तथा क्षमता बिकास गर्ने उद्धेश्यले बिराटनगर नगर बालक्लव सञ्जालको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको �. . .


विराटनगरमा नो पार्किङ स्थलमा राखिएका सवारी साधान ट्राफिक प्रहरीको कब्जामा

विराटनगर । विराटनगरका सडकमा जथाभावी पार्किङ गरिएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिँदै जरिवाना तिराउन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट महानगर भित्रको पार्किङ व्यवस्थापन गर्ने अभियामा नो–पार्किङ तथा रोक्न निषेधित स्थानमा पार्किङ गरिएका सवारी साधनहरुलाई नियन्त्रणमा लिन. . .


विराटनगरको सिमा नाकामा राती प्रयोग हुन्छन् लागु औषध ओसारपसारमा बालबालिका

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १६ हुलास चोक स्थित दक्षिण गेटबाट मध्यरातमा आगु औषध सहित दुई बालक पक्राउ परेका छन् । यो घटना सार्बजनिक भएसँगै रातीको समयमा बालबालिका लागु औषध ओसार पासरमा संलग्न भएको घटना सार्बजनिक भएको हो । यस अघि बालबालिकालाई लागु औषध ओसार पसारमा प्रयोग हुने गरेको बिषय बाल�. . .


जमिन मुनी तिन वटा प्लाष्टिकको ड्रममा भेटियो झण्डै १० हजार गोली

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ स्थित खेमराज प्रधानको कुखुरा पाल्ने खोरमा ९ हजार ९ सय ८२ राउण्ड गोली फेला परेको छ । प्रधानको घरमा रहेको कुखुराको खोरको जमिन मुनी एक थान एस.एम.जी सहित बिभिन्न हतियारमा प्रयोग हुने ९ हजार ९ सय ८२ राउण्ड गोली फेला परेको हो । पुर्वी पृतना मुख्यालय इटहरील. . .


बालबालिकालाई न्यानो कपडा वितरण गर्न विराटनगर महानगरको अपिल

विराटनगर । विराटनगरमा केहीदिन यता लगातार बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि महानगरपालिकाले विपन्न समुदायका बालबालिकालाई न्यानो कपडा सहयोग गर्न अपिल गरेको छ । प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीद्वारा आईतबार जारी गरिएको अपिलमा जाडोका कारण बालबालिका प्रभाबित भएको हुँदा सहयोग आग्रह गरिएको ह�. . .


विराटनगर जुनियर जेसीज वर्ष २०२० को अध्यक्षमा थापा

विराटनगर । विराटनगर जुनियर जेसीजको नयाँ कार्यसमिती चयन भएको छ । शनिवार सम्पन्न वार्षिक अधिवेशनवाट २०२०का लागी जु.जेसी अंकित थापा अध्यक्ष निर्वाचीत भएकी छन् । निवर्तमान अध्यक्ष दिपा ओडारी हुनुभएको छ । त्यसैगरी कानुनी सल्लकारमा रितेश मैनाली, महासचिव विकल्प न्यौपाने, कोषाध्यक्षमा मुकेश यादव ,तालीम न. . .


भारतबाट भन्सार छलि अवैधरुपमा नेपाल भित्राएका ५५ केजी माछा बरामद

विराटनगर । भारतबाट भन्सार छलि अवैधरुपमा नेपाल भित्राउदै गरेको माछा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलिएका ५५ केजी अवैध माछा जहदा गाँउपालीका वडा नं. ३ स्थित मझारे प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले चेकजाँचका क्रममा माछा नियन्त्रणमा लिएको हो । जहादाँ गाँउपालीका ३ का लालुदेवी मुख�. . .


बिराटनगरमा मानवीय फाउन्डेसनको पुर्वान्चल अनाथ आश्रममा कार्यक्रम

बिराटनगर पुष ६ , बिराटनगरमा मानवीय फाउन्डेसनको आयोजनामा एकदिने स्वास्थ्य साक्षात्कार तथा शिक्षा समन्धी कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरको पुर्वान्चल अनाथ आश्रममा रहेका बालबालिकालाई  शनिबार आयोजित कार्यक्रममा खानेकुरा तथा शिक्षा समन्धी कपि किताब लगायत हस्तान्तरण गरेका थिए । आश्रमका ६५ जना ब�. . .


लेटाङमा बन्ने भयो नमूना धार्मिक पार्क, २५ करोड खर्च हुने डीपीआर तयार

विराटनगर । लेटाङ नगरपालिका वडा नं. १ को राजारानी ताल नजिकको चुरे डाँडामा करीब  २५ करोडको लागतमा अन्तर धार्मिक पार्क निर्माण हुने भएको छ । पर्यटन क्षेत्रको विकासको उद्देश्यले धार्मिक विविधता झल्कने गरी प्रदेश सरकारले निर्माण गर्न लागेको उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन  (डीपीहार) तयार भइसकेक�. . .


विराटनगरमा जारी मारवाडी प्रिमियर लिगको उपाधि प्रिमियर ११ लाई

विराटनगर । मारवाडी प्रिमियर लिगको सातौं संस्करण क्रिकेट प्रतियोगिता अन्तर्गतको उपाधि प्रिमियर ११ले जितेको छ । नेपाल अग्रवाल युवा मञ्चको आयोजनामा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता फाइनलमा प्रिमियर ११ र हुलास ११ बिच प्रतिस्पर्धा भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको हुलासले निर्धारित समयमा �. . .