विराटनगर । कोरोना भाइरसको संक्रमण फेरि देखा पर्न थालेपछि विराटनगर महानगरपालिकामा सतर्कता अपनाउन थालिएको छ । केही समय शान्त रहेको कोरोना अब पुनः सक्रिय बन्दै जाँदा सर्वसाधारणमा चिन्ता बढेको छ । महानगरको स्वास्थ्य महाशाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार हालसम्म महानगरभित्र ४ जनामा कोरोना पोज�. . .
विराटनगर । स्वास्थ्य जस्तो संवेदनशील र प्राविधिक क्षेत्रलाई उपभोक्ता संरक्षण ऐनको दायराभित्र पार्न नहुनेमा विराटनगरका चिकित्सकहरूले जोड दिएका छन् । नेपाल चिकित्सक संघ कोशी प्रदेश शाखाले सोमबार संघको कार्यालयमा आयोजना गरेको विरोध कार्यक्रममा उनीहरूले उपभोक्ता अदालतसम्बन्धी पछिल्लो फैसलाले चि�. . .
विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलमाथि भ्रष्टाचार र अनियमितताको गम्भीर आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले उनको राजीनामा माग गरेको छ । मन्त्री मण्डलको सचिवालयमार्फत ‘क्युआर आतङ्क’ मच्चाएर कर्मचारीहरूसँग रकम असुली गरिएको र रकम नदिनेल�. . .
विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित कोशी राजमार्गमा सोमबार बिहान मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ। सप्तरी मधुबन–१ निवासी २४ वर्षीय अरबिन यादवको आयल निगम अगाडि भएको मोटरसाईकल दुर्घटनामा ज्यान गएको हो । उनी सवार रहेको को.३७ प. २६४ नम्बरको १५० सिसी क्षमताको मोटरसाइकल दुर्घटमा �. . .
इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्नेखानीमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिमिल्सिनाका अनुसार जिल्ला अस्पताल भोजपुरमा फरेन्सिक परिक्षणक�. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमीद्वारा आयोजना हुने विद्यालयस्तरीय छैठौ विराटनगर बास्केटबल कप यस वर्ष साउन २३ गतेदेखि भदौ २१ गतेसम्म संचालन हुने भएको छ। प्रतियोगिताको संयोजकको जिम्मेवारी त्रिलोक बास्तोला लाई दिइएको छ भने, सञ्चेप श्रेष्ठ र दिया बस्नेतलाई सह-संयोजकका रूपमा नियुक्त गरिएको छ। प�. . .
विराटनगर । नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम कोशी प्रदेशका सासद भीम पराजुलीले नेपाली कांग्रेसलाई सुधारको बाटोमा लाग्नको लागि १८ बुदे गम्भीर विषय बस्तुमा समेटिएको धारणा पत्र सार्वजनिक गरेका छन् ।पराजुलीले पार्टी केन्द्रीय समिति बैठकमा आईतबार समसामयिक राजनीतिक, सांगठनिक, आर्थिक र वैदेशिक सम्बन�. . .
इन्दु साह, विराटनगर । वर्षातको मौसमसँगै बाढी र डुवान समस्या न्यूनीकरण गर्न सुरु गरिएको नाला सफाइले अहिले समस्या देखापर्न थालेको छ । सफाइपछि नालाबाट निकालिएको फोहोरजन्य हिलो सडकमै थुपारिँदा दुर्गन्ध, फोहोर र संक्रमणको जोखिम झनै बढ्न थालेको छ । सडक छेउ र पेटिमा थुपारिएको हिलोले बालबालिकादेखि वृद्धव�. . .
मोरङ । मोरङको रंगेलीमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो । सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थिय�. . .
विराटनगर । काठमाडौं घर भएका २ जना युवा विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार काठमाडौं महानगरपालिका–३ का २१ वर्षीय अनमोल भण्डारी र २० वर्षीय प्रज्वल बस्नेतलाई शनिबार साँझ पक्राउ गरिएको हो । लागुऔषध नियन्त्रण ब्यु�. . .
विराटनगर । विराट नर्सिङहोम र नेपाल इन्भेस्टमेन्ट मेघा बैंक (एनआइएमबी) बीच सहयोग आदानप्रदान गर्ने सहकार्यका लागि सम्झौता गरिएको छ । दुवै पक्षबीच शुक्रबार विराटनगरमा यस्तो सम्झौता सम्पन्न भएको हो ।सम्झौताअनुसार विराट नर्सिङ होमले स्वास्थ्य सेवा उपलब्ध गराउने छ भने एनआइएमबीले बैंकिङ सुविधाहरुमा सहु. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम नागरिक जोडिनेगरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकारले बीमा नीति बनाउन कानुन बनाउने र सुविधा पनि दि�. . .