खेलकुद

वेष्टइन्डिजले जित्यो टी-ट्वान्टी विश्वकप

बिराटनगर चैत्र २२ , भारतमा जारी विश्वकपको उपाधि जित्ने क्रममा वेष्टइण्डिजले इंल्याण्डलाई ४ विकेटले हरायो।कार्लोस् ब्राथव्हाइटले अन्तिम चार बलमा लगातार चार छक्का हानेपछि वेष्टइण्डिजले २०१६ को टी-ट्वान्टी उपाधि जितेको छ। अन्तिम ओभरमा १९ रन आवश्यक रहेको वेष्टइण्डिजका लागि ब्राथव्हाइटले वेन स्टोक्�. . .


आज आइसिसी ट्वान्टी–२० विश्वकप फाइनल

बिराटनगर चैत्र २१ आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटको फाइनल आज हुदैछ । आज हुने फाइनलमा इङ्ल्यान्ड र वेस्ट इन्डिज आमनेसामने हुदाँ दुवै टोली दोस्रो उपाधि उचाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन । प्रतियोगितामा फरक चुनौती पार गर्दै फाइनल यात्रा तय गरेकाले इङ्ल्यान्डका ब्याट्म्यान जोए रुटले टोलीको मनो. . .


श्रीलंकालाई प्रथम दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिताको उपाधी

श्रीलंकाले प्रथम दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा श्रीलंकाले नेपाललाई घरेलु कोर्टमा ७५–४९ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमायो । श्रीलंकाको जितमा गालागे इरान�. . .


एनएमसिएलको फाईनलमा महालक्ष्मी ११ र भैरहवा भिड्ने

सुमन तिमल्सिना विराटनगर, चैत २० नेपाल माडवारी क्रिकेट लिगको दोश्रो चरणको खेलमा बिराटनगरको महालक्ष्मी ११ र बालग्मती सेलो भैरहवा बिचको फाईनल खेल हुने भएको छ । जनकपुरलाई हराएर फाईनमा पुगेको बाग्मती सेलो भैरहवा र बिराटनगर च्यालेन्सरलाई हराएर फाईनलको यात्रा तय गरेको महालक्ष्मी ११ बिचको फाईन खेल हुन ला. . .


धरानमा दुई दिने मैत्रीपूर्ण बास्केटबल हुने

बिराटनगर चैत्र १९ मोरङ र सुनसरी, उदयपुर र ईलामले धरानमा दुई दिने मैत्रीपूर्ण बास्केटबल खेल्ने भएका छन् ।   सातौ रास्ट्रिय प्रतियोगिता अन्योलको अवस्था रहेकोले पुर्वका यी चार जिल्लाहरुले मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता खेल्ने भएका हुन् । " नियमित प्रतियोगिताले खेलाडीहरुको खेल बिकास गर्ने भएको र स�. . .


ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा इंग्ल्याण्ड

बिराटनगर चैत्र १८ भारतमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट अन्तरर्गत गएराति दिल्लीमा भएको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै इंग्ल्याण्ड फाइनल प्रवेश गरेको छ । न्यूजिल्याण्डले दिएको १ सय ५४ रनको लक्ष्य इग्ल्याण्डले १७.१ ओभरमा तीन विकेटको क्षतिमै लक्ष्य भेट्टाएको �. . .


महिला बास्केटबलमा नेपालको सहज जित

काठमाडौं, चैत १६ प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले मंगलबार विजयी सुरुआत गरेको छ ।राउन्ड रोविन लिगको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई ९२–२६ ले सहजै पराजित गरयो । नेपालको जितमा स्नेहा श्रेष्ठले २५ अंक योगदान गरिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर�. . .


नेपाल मलेसिया खेल बराबरी

बिराटनगर चैत्र १५ , मलेसियाको युवा टीमसँग भएको मैत्रीपूर्ण खेलमा नेपाली युवा टीमले १–१ गोलको बराबरी खेलेको छ । पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा नेपाली युवा टीमले बराबरीमै चित्त बुझाउन बाध्य भएको हो । पहिलो हाफमा आक्रमक खेलेको नेपाली टीमका लागि भरत खवासले खेलको ३६ औं मिनेट गोल गरेक�. . .


बिराटनगर क्रिकेटमा विजयी

बिराटनगर चैत १५ , नेपाल मारवाडी क्रिकेट लिगको आइतबार भएको खेलमा बिराटनगर ११ र बिराटनगर महालक्ष्मी ११ टिम विजयी भएको छ । आइतबारको पहिलो खेलमा इटहरी किङ्सलाई १५ रनमा अलआउट गरि १.४ ओभरमा बिना विकेट गुमाइ जित हासिल गरेको थियोे । बिराटनगरको तर्फबाट मनिष राठीले ह्याटि्रक सहित ४ विकेट लिएका थिए । यस्तै दोस्रो . . .


“हाम्रो लक्ष्य उपाधि जित्ने हो” – महिला बास्केटबल टोली

सरोज लम्साल काठमाडौं चैत १४ । नेपाल बास्केटबल संघको आयोजनामा एनटीसी (नेपाल टेलिकम) प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिप मार्च २९ देखि अप्रिल २ तारिखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आयोजक संघका अध्यक्ष लामा टेन्डी शेर्पाले जानकारी गराए । प्रतियोगिताम. . .


नेपालले आज मलेसियासँग खेल्ने

काठमाडौं- पछिल्लो समय दुई प्रतियोगिता जितेको नेपाली फुटबल टोलीले आइतबार मलेसियाको युवा टोलीसँग मैत्रीपुर्ण खेल खेल्दैछ। बंगबन्धु गोल्डकप जितेलगत्तै नेपाली युवा टोलीले भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद(साग) को स्वर्ण पदक जितेको थियो। जुन २३ वर्षपछि नेपालले सागमा स्वर्ण जितेको हो। मलेसिया . . .


बिराटनगरमा मारवाडी क्रिकेट लिग शुरु

चैत १३ , बिराटनगर बिराटनगरमा नेपाल मारवाडी क्रिकेट लिगको सिजन २ शुरु भएको छ । प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा बिराटनगर र भद्रपुरले बिजय सुरुवात गरेका छन । बिराटनगर वारियर्सले ईटहरी किङ्स क्रिकेट क्लबलाई ८० रनले पराजित गरेको थियो । बिराटनगरले दिएको १६३ रनको बिजय लक्ष्य पछ्याएको इटहरी ८२ रनम�. . .