खेलकुद

सिंगापुरविरूद्ध सानदार जित

मलेसियामा जारी आइसिसी लिग डिभीजन तीन अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा सिंगापुरविरूद्ध सानदार जित हासिल गरेको छ। सोमपाल कामी र ज्ञानेन्द्र मल्ल चम्केपछि नेपालले सिंगापुरलाई १९० रनको फराकिलो अन्तरले पराजित गरेको हो। ब्याटिङमा राम्रो प्रदर्शन गरेको नेपालले बलिङमा पनि सोही लय दोहोर्‍याउँदा सि�. . .


नेपाललाई २०४ रनको चुनौती

मलेसियामा आजदेखि सुरू भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन तीनमा नेपालले जितको लागि युगान्डासँग २०४ रनको लक्ष्य पाएको छ। क्वालालाम्पुरस्थित किनरा एकेडेमी ओभलमा टस जितेर नेपालले युगाण्डालाई पहिला ब्याटिङको निम्तो दिएको थियो। निर्धारित ५० ओभरको खेलमा युगान्डाले ८ विकेट गुमाएर २०३ रन बनायो। युग�. . .


खुसी मनाउँदा खेलाडीको ज्यान गयो

गोल गरेको खुसी मनाउने क्रममा उत्तर भारतको मिजोरमा एक फुटबल खेलाडीको ज्यान गएको छ । राज्यस्तरको मिजोरम प्रिमियर लिग फुटबल प्रतियोगितामा विपक्षी टिमविरुद्ध बराबरी गोल गरेपछि मैदानमा उफ्रेर खुसी मनाउने क्रममा २३ वर्षीय भारतीय फुटबल खेलाडी पिटर बियाक्सेगजुआलाको ज्यान गएको हो । बेथेहेलम वेंग्थलेंग . . .


कोरियामा लुक्ने चार खेलाडीलाई १० वर्ष प्रतिबन्ध

दक्षिण कोरियाको इन्चोनमा हालै सम्पन्न १७ औं एशियाली खेलकुद प्रतियोगिता(एसियाड)का क्रममा दक्षिण कोरियामा लुक्ने नेपालका चारजना खेलाडीलाई एसियाडको कार्य सम्पादन समितिले १० वर्षको प्रतिबन्ध लगाएको छ। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको एसियाडको कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले सेपा. . .


गणेश थापालाई तीनदिनभित्र निलम्बन गर्न लेखा समितिको निर्देशन

  बिराटनगर,२७ अशोज । अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई तीन दिन भित्र निलम्बन गर्न लेखा समितिले खेलकुद मन्त्री पुरूषोत्तम पौडेल र खेलकुद मन्त्रालयलात्त निर्देशन दिएको छ। सोमबार बसेको बैठकले आर्थिक अनियमितता भएको भन्दै थापालाई निलम्बन गर्दै उनको ठाउँमा अर्को कुनै व्यक्तिलाई राख्न निर्�. . .


राष्ट्रिय टोलीको अभ्यास सुरु

फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलको लागि पुरुष राष्ट्रिय फुटबल टोलीले अभ्यास सुरु गरेको छ। आइतबार देखी राष्ट्रिय टोलीले अभ्यास सुरु गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष एवं प्रवक्ता ललितकृष्ण श्रेष्ठले जानकारी गराए। नेपाली राष्ट्रिय टोलीले यही अक्टोबर ३१ मा फिलिपिन्सको राष्ट्रिय टोलीसँग. . .


विमला तामाङले नेपाललाई दिलाइन पदक

दक्षिण कोरियामा भइरहेको १७ औँ एसियाली खेलकुदमा कराते खेलाडी विमला तामाङले नेपाललाई पहिलो पदक जिताएकी छिन्। महिला तर्फ कराते अन्तर्गतको  कातामा १९ वर्षीया तामाङले कास्य पदक जितेकी हुन्। उनले विहिबार उत्तर कोरियाकी काङ जियुइलाई ५:० ले हराउँदै कास्य पदक हात पारेकी हुन्। आजै भएको क्वार्टर फाइनलमा प�. . .


पुरुष क्रिकेटमा नेपालको विजयी शुरुवात

एसियाली खेलकूद–२०१४ अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपालले विजयी शुरुवात गरेको छ ।  आफ्नो पहिलो खेलमा नेपालले कुवेतमाथि ९ विकेटको शानदार जित दर्ता गर्यो । टस जितेर पहिलो ब्याटिङ्ग रोजेको कुवेत १३.२ ओभरमा सबै विकेट गुमाएर २० रनमा समेटियो । कुवेतका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । �. . .


डिभिजन ३ का लागि टिम घोषणा

पारस खड्काको नेतृत्वमा शुक्रबार आइसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा सहभागी हुने नेपाली टिमको घोषणा गरिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ । मलेसियामा अक्टोबर २३ देखि ३० सम्म संचालन हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले टिम घोषणा गरेको हो । प्रतियोगितामा नेपालसहित यसगान्डा, अमेरिका, सिंगा�. . .


विमल घर्तिमगरमाथि फिफाको नजर

आजको नागरिक दैनिक लेख्छ खेल सकिन केही सेकेन्डमात्र बाँकी थियो । नेपाललाइ शून्य एकले पछि पार्दै पाकिस्तान जितको एकदमै नजिक थियो । घरेलु मैदानमै राष्ट्रिय टोली पछारिने अवस्थाले दर्शक निराशामा डुवेका थिए । कति त धमाधम रंगशाला बाहिरिदैं थिए । अन्तिम सेकन्डमा यस्तो आँधी आएजस्तो भयो, जस्ले खेलको रुपरेखा न. . .


दमक भेट्रान क्लब बिजयी

विराटनगरमा जारी दोस्रो गंगाविसन राठी स्मृति भेट्रान फुटबल प्रतियोगिताको आज भएको खेलमा दमक भेट्रान क्लब बिजयी भएको छ । युनाइटेड स्पोर्टस क्लबले आयोजना गरेको फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा दमक भेट्रान क्लबले विराटनगरको मिल्स भेट्रान क्लबलाई पराजित गरेको हो । दमकले ५–० को फराकिलो गोल अन्तरमा ब�. . .


हाटखोला भेट्रान क्लब बिजयी

विराटनगर, असोज४ विराटनगरमा आजदेखी सुरु भएको दोस्रो गंगाविसन राठी स्मृति भेट्रान फुटबल प्रतियोगिताको उद्घाटनग खेलमा हाटखोला भेट्रान क्लब बिजयी भएको छ । युनाइटेड स्पोर्टस क्लबले आयोजना गरेको फुटबल प्रतियोगिता अन्तरगत खेलमा हाटखोला भेट्रान क्लबले युनाइटेड स्पोर्टस क्लब (रातो)लाई १–० को गोल अन्तरले �. . .