खेलकुद

बेलवारी फुटबल क्लब फाईनल प्रवेश

विराटनगर, असोज १५ मोरङको बेलवारी ११ कसेनी बोराबाँधमा जारी पुर्बाञ्चल स्तरीय नक आउट फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बेलवारी फुटबल क्लब बेलवारी मोरङ र होराईजन युथ क्लब धरान सुनसरी बीच भएको खेल बेलवारी ५-१को भारी गोल अन्तरले बिजयी हुँदै फाईनल प्रवेश गरेको छ, बेलबारीका तर्�. . .


उद्घाटन खेलमा वडा नम्बर ३ बिजयी

विराटनगर, १४ असोज विजय धिमाल वडादशैं तथा शुभदिपावलीको अवसरमा मोरङको राजघाटमा आयोजित अन्तर वडास्तरीय नकाउट फुटवल प्रतियोगिताको शुक्रवार भएको उद्घाटन खेलमा वडा नम्बर ३ विजयी भएको छ । अरनिको उच्च मावि राजघाट दुर्गापुरीको खेल मैदानमा भएको खेलमा वडा नम्बर ४ लाई ३—१ गोल अन्तरले पछि पार्दै वडा नम्बर ३ बिज�. . .


राष्ट्रिय खेलकुदका लागि मोरङबाट कराँते खेलाडीको छनौट

बिराटनगर असोज ११ , पूर्वाञ्चलमा मङ्सिरमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मोरङबाट खेलाडी कार्य सम्पन्न भएको छ। मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा बिराटनगरस्थित कवडहलमा सोमबार गरिएको छनौट प्रतियोगितामा कुमुत फाईट विधामा १८ जना र काता विधामा दुई जना खेलाडी छनौट भएका छन् । जिल्ल�. . .


बरगाछीले जित्यो इन्डोर क्रिकेट प्रतियोगिता

बिराटनगर असोज १० , बिराटनगरमा लायन्स क्लब अफ विराटनगर मिडटाउनले आयोजना गरेको अन्तर क्लबस्तरीय इन्डोर क्रिकेट प्रतियोगितामा लायन्स क्लब अफ बरगाछीले जित हासिल गरेको छ । टस जितेर ब्याटिङ रोजेको बरगाछीले निर्धारित ६ ओवरमा ३५ रन बटेलेको थियो , यता लायन्स क्लब अफ सिल्भर भने ३० रनमा सिमित भएको थियो । उक्त प्�. . .


Watch LIVE Everest Premier League 2016

https://www.youtube.com/watch?v=peMXi7Kwd10. . .


फुटसल खेलमा मदिरा ब्यवसायी संघ विजयी

बिराटनगर असोज ९ , मदिरा व्यवसायी संघ मोरंगको आयोजनामा भएको मैत्रीपूर्ण फुटसल खेलमा आयोजक टीम मदिरा ब्यवसायी संघले ६-४ को गोल अन्तरमा वितरक संघ कोशीलाई पराजित गरेको छ ।बिराटनगरस्थित हिट एण्ड ह्यांग आउट  मैदानमा भएको खेलमा मदिरा व्यवसायी संघ मोरंगले जित हासिल गरेको हो।  उक्त खेलमा दिपक कार्कीले ५ गोल ग�. . .


मेस्सी तीन साता मैदान बाहिर बस्ने

मेड्रिड–अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लिायोनल मेसीले चोटका कारण  तीन साता मैदान बाहिर रहने भएका छन्। स्पेनिस ला लिगा अन्तर्गत बुधबार  राति एथ्लेटिको मड्रिड विरुद्धको खेलका क्रममा मेसी घाइते भएका थिए। खेलको ५९ औं मिनेटमा एथ्लेटिको मड्रिडका डिएगो गोडिनसँग जुध्दा मेसी घाइते भएका थिए। उनको घुँड�. . .


बेलबारीमा बोराबाँध कप फुटबल प्रतियोगिता हुने

बेलबारी । बेलबारी नगरपालिका स्थित कसेनीमा पहिलो पटक ठुलो धनराशिको फुटबल प्रतियोगिता हुने भएको छ । यही असोज १० गते देखी १८ गते सम्म पुर्वाञ्चल स्तरीय बोराबाँध कप नकआउट फुटबल प्रतियोगिता हुने भएको आयोजकले बेलबारीमा पत्रकार सम्मेलन गरी जनाएको छ । सो फुटबल प्रतियोगितामा ८ वटा फुटबल क्लबले सहभागिता जनाउ. . .


ईपीएल क्रिकेट : बिराटनगरका पनि तीन खेलाडी खेल्दै

बिराटनगर असोज ३ , जाेहाेरा स्पाेर्टस म्यानेजमेन्टले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० प्रतियाेगिता सञ्चालन गर्ने भएकाे छ । प्रतियाेगितामा पन्चकन्या ग्रुपको पन्चकन्या तेज, टेलेटक प्रालीको कलर्स एक्स फ्याक्टर, विशाल ग्रपको विशाल वारियर्स, कान्तिपुर पब्लिकेसनको कान्तिपुर गोर्खाज, शंकर ग्रपको जगदम्ब. . .


ला लिगा: मेसीको पछिल्लो ५ दिनमा २ खेलमा पाँचौ गोल

अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसी निर्दयी बन्न पुगेपछि पहिलो पल्ट स्पेनिस ला लिगा खेलिरहेको लेगानेस क्लब ५–१ गोल अन्तरले बार्सिलोनासँग पराजित भएको छ। दक्षिण म्याड्रिडको यो सानो क्लब यही सिजनदेखि ला लिगाको पहिलो श्रेणीको प्रतियोगिता खेल्दैछ। मेसीले २, ब्राजिली स्ट्राइकर नेइमार र राफिना, उ�. . .


सर्वाधिक पुरस्कार राशिको रेडबुल फुटसल लिग असोज १० बाट

विराटनगर, ३१ भदौ नेपालमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको फुटसल लिग प्रतियोगिता यही असोज १० गतेदेखि सुरु हुने भएको छ । उपत्यकामा ठूला फुटबल मैदानको अभाव भएकाले फुटसलप्रति फुटबलप्रेमीको आकर्षण बढिरहेका बेला प्रतियोगिताले झनै प्रोत्साहन गर्ने ‘ए मुभमेन्ट टु एप्रिसियट’ (एएमए) इभेन्टका अध्यक्ष अ. . .


हङकङमा हुने विश्वकप छनोटका लागि महिला राष्ट्रिय क्रिकेट टोली घोषणा

काठमाडौँ, आगामी अक्टुबर ९ देखि हङकङमा हुने विश्वकप छनोटका लागि १८ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० निलम्बनको समयमा रहेकाले राष्ट्रिय खेलकुद परिषद् राखेप ले सोमबार टोलीको घोषणा गरेको हो । एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङ, चीन र थाइल्यान्डसँ�. . .