विशेष

विराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश

पोखरा ।  विराटनगर टाइटन्स पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको ‘इलिमिनेटर’ खेलमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै विराटनगरले फाइनलमा चितवन राइनोजसँगको भेट पक्का गर. . .


विराटनगर जुटमिलमा लुट

विराटनगर । विराटनगर जुटमिलमा एक अर्ब १० करोड लगानी गरेको सरकारको सेयर साढे ४६ प्रतिशत मात्रै छ, तर जम्मा ५७ लाख लगानी गरेका व्यक्तिहरुले साढे ५३ प्रतिशत सेयर हत्याएका छन् ।लगानीका हिसाबले सरकारको ९९ दशमलव पाँच प्रतिशत र व्यक्तिको शेयर शून्य दशमलव पाँच प्रतिशत शेयर हुनुपर्ने हो । सरकारलाई अल्पमतमा प�. . .


राष्ट्रियसभा सदस्य निर्वाचन: प्रदेश १ को मतदानस्थल विराटनगरको वीरेन्द्र सभागृह

विराटनगर । आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदान स्थल तोकिएको छ । निर्वाचन आयोगले प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमु�. . .


युवतीलाई ‘बलि’ दिने योजनामा रहेका सात जना विराटनगरबाट पक्राउ गरी काठमाण्डौ लगियो

काठमाण्डौ । महानगरीय प्रहरी परिसर काठमाण्डौले मोडलिङ गर्ने भन्दै एक युवतीलाई विराटनगर पुर्याएर बोर्डर पास गराई तान्त्रिक पूजा गरी 'बलि' दिने योजनामा संलग्न सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नवलपरासीका २६ वर�. . .


प्रदेश १ का होटल व्यवसायीले बाह्य पर्यटकलाई खाना र बासमा दिए छुट

विराटनगर । ‘भिजिट नेपाल २०२०’ को अवसरमा प्रदेश १ का होटल व्यवसायीले बाह्य पर्यटकलाई खाना र बासमा छुट दिएका छन् । होटल एसोसिएसन नेपाल र क्षेत्रिय होटल संघमा आबद्ध होटल व्यवसायीले खानामा १५ प्रतिशत र रुममा ३० प्रतिशत छुट दिएका हुन् । यो छुट बाह्य पर्यटकका लागि भएको क्षेत्रिय होटल व्यवसायी संघका सचिव भ�. . .


प्रदेश १को पर्यटन प्रर्वद्धन गर्ने यी नौ जना हुन् सद्भावना दुत नियुक्त भएका

विराटनगर । प्रदेश १ ले नेपाल भ्रमण बर्ष २०२० लाई प्रभावकारी बनाउँदै त्यसको प्रवद्धनका लागी ९ जना सद्भावना दुत नियुक्त गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रदेश १ प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले २४ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्ने कामीरिता शेर्पा , ५ साहसिक खेल अल्ट्रा म्�. . .


बिराटनगरमा आपराधिक जालो : तीन बालिकालाई भारततर्फ लैजाँदै गर्दा ६ जना समातिए

‘नरबलि’ दिने आपराधिक उद्देश्यले तीन बालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ६ आरोपितलाई प्रहरीले विराटनगरबाट मंगलबार पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई बुधबार काठमाडौं ल्याएको छ। पक्राउ पर्नेमा रञ्जिता चौधरी, उमेश साह, दिलकुमार बुढामगर, उमेशबहादुर माझी, दिलीप पोद्दार र कृष्ण तामाङ रहेका छ�. . .


धरानमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, घरायशी बादबिबादमा कुटपिट

सुनसरी, पौष १० गते । सुनसरीको धरान उपमहानरपालिका-१५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बुधवार राती साँढे ८ बजेको समयमा ४३ बर्षीय काजीमान राई र ३६ बर्षीय रमिला राई बिच घरायशी बादबिबाद भई कुटपिट समेत हुँदा श्रीमती घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्. . .


बिराटनगरको आजको न्यूनतम तापक्रम ७.८ डिग्री, काठमाडौंमा तापक्रम १ डिग्री पुग्यो

काठमाडौं पुस १०। बिराटनगरमा अत्यधिक चिसो बढेको छ । बिराटनगरमा आज बिहान ७.८  न्यूनतम तापक्रम मापन गरिएको छ । मौसम बिभागका अनुसार आजको अधिकतम तापक्रम २४.४ डिग्री तापक्रम मापन गरिएको छ । यता ,उपत्यकामा आज बिहान यो वर्षकै सबैभन्दा न्यूनतम तापक्रम मापन गरिएको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा मापन गर्दा काठमा�. . .


विराटनगर महानगरपालिकामा आज सार्बजनिक बिदा, बिद्यालय र महानगर विदा हुने

विराटनगर । विराटनगर महानगरपालिकाले बिहिवार सार्बजनिक बिदा दिएको छ । बिहिवार खण्डग्रास सूर्यग्रहण लाग्ने भएपछि महानगरपालिकाले सूचना जारी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । २०७६ पुस ९ गतेको निर्णय अनुसार पुस १० गते बिहिवार खण्डग्रास सुर्यग्रहण लाग्ने भएकोले विराटनगर महानगरपालिका कार्यपालिका क�. . .


आज सूर्यग्रहण कसरी हेर्ने ? के गर्ने ? के नगर्ने ?

इश्वरचन्द्र झा काठमाडौं, पुस १० गते । बिहीबार बिहान सूर्यग्रहण लाग्दैछ । अंग्रेजी क्यालेण्डर बमोजिम बिहीबार लाग्ने ग्रहण यसवर्षको अन्तिम सूर्य ग्रहण हुनेछ । नेपालबाट अवलोकन गर्दा सूर्यको केही भागमात्रै ढाकिएको हुनाले खण्डग्रास मात्र देखिनेछ । नेपालमा बिहान ८.३० मिनेटमा सुरु हुने सूर्यग्रहण १०.१ म�. . .


प्रदेश १ मा स्वास्थ्य जीवन प्रवद्र्धन अभियान सुभारम्भ, बिद्यालयमा जंङ्फुुड निषेध

विराटनगर । प्रदेश १ मा स्वास्थ्य जीवन प्रवद्र्धन अभियान सुभारम्भ भएको छ । प्रदेश सरका सामाजिक विकास मन्त्रालयको आयोजनामा बिराटनगरबाट स्वास्थ्य जीवन स्वच्छ, सुखी र समुन्नत प्रदेशको आधार भन्ने मूल नाराका साथ यो अभियान शुरु भएको हो । औषधीको रुपमा प्रयोग हुने घ्यु कुमारीको बोटमा पानी हालेर संघीय सरकारक. . .