विशेष

शालिकराम पुडासैनीको आत्महत्या प्रकरण : चितवनमा निषेध्याज्ञा जारी

चितवन । चितवनमा निषेध्याज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई रिहाईको माग गर्दै दिनहुँ प्रर्दशन बढ्न थालेपछि प्रशासन�. . .


भोजपुरमा यस्तो : श्रीमानको हत्यारासँग घटना गुपचुप गर्न पैसा असुल्ने एक महिला प्रहरी नियन्त्रणमा

भोजपुर भाद्र २ ,  श्रीमानको हत्यारासँग घटना गुपचुप गर्न पैसा असुल्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हत्यारासँग पैसा लिएर घटना लुकाएको आरोपमा भोजपुर नगरपालिका ४, सिद्धेश्वर दाँवाकी मिना मिजार प्रहरीको फन्दामा परेकी हुन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा अन्य पाँच जनालाई नियन्त्रणमा ल. . .


मौसम : चट्याङको खतरा कायमै, आकस्मिक बाढी पनि आउन सक्ने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको जनाएको छ  । महाशाखाले केही बेरअघि जारी गरेको बुलेटिनमा पश्चिमका तराई र पहाडी भूभागमा मेघ गर्जन र चट्याङ्गसहितको वर्षा गराउने प्रणाली सक्रिय भइ दाङ, कपिलवस्तु तथा यसका आसपा�. . .


कोशी अञ्चल अस्पतालको मेसुमा डा लोहनी, अस्पतालको बेथिती हटाउने

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको नयाँ मेडिकल सुपरिटेन्डेन (मेसु) मा नियुक्त भएका डा. गुणराज लोहनीले आइतबार पदभार सम्हालेका छन् । यस अघि अस्पतालमा हाजिर भए पनि उनले पदभार सम्हालेका थिएनन् । स्वास्थ्य सेवा विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका डा. लोहनीले तीनै तहको सरकारको समन्वयमा अ�. . .


कानेपोखरीमा जनमुखी सहकारीबाट पाँचलाख चोरी, चोरले सिसि क्यामेराको हार्डडिक्स पनि छोडेन

विराटनगर । मोरङको कानेपोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट गएराती सवा ५ लाख चोरी भएको छ । कानेपोखरी गाउँपालिका वडा नं. –७ बरगाछीमा रहेको जनमुखी साकोसबाट ५ लाख २५ हजार ५१ रुपैया चोरी भएको मोरङ प्रहरीले जनाएको छ । साकोसको पूर्वपटिको झ्यालको पल्ला र ग्रिल तोडेर भित्र चोरी भएको हो । बचत परिचाल�. . .


रंगेली बजारमा सिसि क्यामेरा जडान, निगरानी नगरपालिले गर्दा जनताले सुरक्षा पाउलान् ?

रंगेली । मोरङको रंगेली नगरपालिकाको नर क्षेत्रमा सिसी क्यामेरा जडान भएको छ । मुख्य बजारमा अपराध नियन्त्रण , दुर्धटना, चोरी लगायतका गतिविधि नियन्त्रण गर्ने उदेश्यले सिसी क्यामेरा जडान गरिएको रंगेली नगरपालिकाले जनाएको छ । नगरपालिकाले रंगेली–विराटनगर सडक खण्ड अन्तर्गत रंगेली प्रवेश गर्ने मुख्य ठाउँ र . . .


विद्युत् ‘हब’ बन्दै प्रदेश नम्बर १ , अन्य प्रदेशको तुलनामा प्रदेश १ अग्रस्थानमा

विद्युत् उत्पादनको हिसाबले अन्य प्रदेशको तुलनामा प्रदेश १ अग्रस्थानमा छ । सगरमाथा, मकालु, कञ्जनजङ्घा जस्ता उच्च हिमाशिखरबाट सुरु भई बाह्रै महिना बग्ने सप्तकोसी र त्यसका सहायक नदीहरु अरुण, तमोर, दूधकोसी, भोटेकोसी, सुनकोसी यसै प्रदेशमा भएकाले पनि यहाँ विद्युत् उत्पादनको सम्भावना बढी भएको हो । विद्युत्. . .


विराटनगरबाट शुरु भयो ‘एक उडान सकारात्मकता तर्फ’

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्र र समाजको विकासका लागि युवाले जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन् । उदयन नेपालद्वारा  आयोजित ‘एक उडान सकारात्मकता तर्फ’ कार्यक्रमको शुभारम्भ एवं उद्घाटन गर्दै उनले निष्ठावान र इमानको जगमा उभिएर क्रियाशील हुने व्यक्तिले नै सफलता पाउने ब�. . .


उदयपुरमा डेंगुका दुई दर्जन बिरामी

उदयपुर । डेंगु रोगका बिरामी बढ्दै गएपछि उदयपुरको चार नगरपालिकामा स्थानीय त्रसित बनेका छन्। जिल्लाको पश्चिमी क्षेत्र कटारी नगरपालिकामा दुई जनाबाट सुरु भएको डेंगु एक दर्जन बढीमा फैलिएपछि त्रास फैलिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलका अनुसार कटारी नगरपालिकामा शुक्रबारसम्म १. . .


गाईजात्रा विशेष : विराटनगर विरन्द्रसभा गृह हाँसोमय (फोटो फिचर)

विराटनगर । राजनीतिक तथा सामाजिक व्यङ्ग्यमार्फत हसाउँदै जनतामा चेतना जाग्रित गराउने उद्देश्यले आयोजना गरिएको ‘प्रदेश प्रदेशमा गाई जात्रा’ कार्यक्रम विराटनगरको विरन्द्रसभा गृह हाँसोमयले छाएको छ । विराटनगर जेसीजको सहकार्यमा विराटनगरमा शनिबार भएको ‘प्रदेश प्रदेशमा गाई जात्रा’ मा कलाकलाहरुले विर. . .


कश्मीर तनावले धनकुटाकी सरिताको रातमा निद्रा र दिनमा चैन हरायो, नेपालीका परिवार तनावमा

बिविसी । धनकुटाकी सरिता राई अचेल छिनछिनमा आफ्नो मोबाइल हेरिरहेकी हुन्छिन्। २४ घण्टा नै डाटा अन गरेर राखिएको मोबाइलमा केही 'नोटिफिकेसन' आउने बित्तिकै आँखा डुलाइहाल्छिन्। उनको रातमा निद्रा र दिनमा चैन हराएको छ। सरिताको ध्यान सधैँभरि एउटै कुरामा केन्द्रीत छ- कतै श्रीमान्‌को कल वा सन्देश आयो कि? उनी यसर�. . .


बिरामीको मन जित्दै विराटनगर आँखा अस्पताल ,उपचारको लागि आउने ६० प्रतिशत भारतीय

विराटनगर । बहिनीको उपचारका लागि विराटनगर आँखा अस्पताल आएका भारतको झारखण्ड राज्यका विशाल सरकारलाई यहाँको उपचार सेवा निक्कै चित्त बुझेको छ । नेपालमा आँखाको उपचार राम्रो हुन्छ भन्ने सुनेर आफन्तबाट उहाँ बिरामी बहिनीलाई लिएर विराटनगर आउनुभएको हो । ‘उपचार राम्रो हुन्छ विराटनगर जाउ भनेर आफन्तले भनेपछि �. . .