विराटनगर । मोरङ ग्रामथान गाँउपालिका–४ का २५ बर्षीय धिरज माझीको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । कटहरी –७ तकिया चोक स्थितमा प्र१–०२–०४३प२०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना चालक माझीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अ�. . .
विराटनगर । ढुवानी व्यवसायमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई खारेज गरेर ५ प्रतिशत सेवा शुल्क लगाउनुपर्ने माग पूर्वका व्यवसायीले गरेका छन्। ढुवानीको भ्याट कार्यान्वयनमा प्रक्रियागत झन्झट धेरै भएको र व्यापारीले भ्याटको रकम फिर्ता लैजादा सरकारले राजस्व पनि प्राप्त गर्न नसकेको भन्दै व्यवसायीले. . .
विराटनगर । ओरिजन्स अफ मुजाम्बिक रहेको ४० टन रहरको दाल तीन महिना अगाडी विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएको थियो । मालवस्तु आयात–निर्यातमा अपनाउनु पर्ने कानुनी प्रक्रिया पूरा भएपनि ४० हजार केजी रहर दाल प्याकेजिङ गरिएका दुईहजार ७०० बोराको लेवलमा त्रुटी भेटिएपछि कारवाही गर्ने विषयमा अन्यौलता बढ�. . .
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आज देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । एक सय रुपैयाँ अंकित मूल्यको प्राथमिक सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ६६ करोड रुपैया�. . .
स्किल वीक २०२१ ग्लोकल आफ्टर स्कुल आयोजना हुने भएको छ। ग्लोकल प्रालिको आयोजनामा उक्त कार्यक्रम साताव्यापी रुपमा २१ मार्च देखी २९ मार्च(चैत्र ८ गते देखि १६ गते )सम्म हुन लागेको आयोजक समितिले जनाएको छ। कार्यक्रममा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, विषयगत अध्ययन, लगायत मनोरन्ज�. . .
विराटनगर । ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ । आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेज समेत घोषणा गर्नु भएको हो । आगलागी पीडित परिवारलाई प्रदेश सरकार. . .
काठमाडौं पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा सर्वोच्च अदालतले शोक बिदा दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अ�. . .
विराटनगर । सरकार र नेत्रबिक्रम चन्द विप्लवबीच तीन बुँदे सहमति भएसँगै भूमिगत रुपमा आन्दोलनमा रहेको विप्लव समूह खुल्ला तथा शान्तिपूर्ण राजनीतिमा फर्कने भएको छ । सरकारी वार्ता टोलिका संयोजक गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता संयोजक खड्गबहादुर विश्वकर्माबीच बिहीबार तीन बुँदे सम्झौता भ�. . .
विराटनगर । अस्पतालले डिस्चार्ज गरेको एक महिना वितिसक्दा पनि उपचार खर्च तिर्न नसकेपछि अस्पतालमा नै बस्दै आएका आमाछोरालाई विराटनगरका युवा अभियान्ताहरुले निःशुल्क खाना खुवाउने भएका छन् । सवारी दुर्घटना गराउने पक्षले अस्पतालमा लागेको खर्च नव्योहोर्दा सिराहा जिल्लाको खिरौना १४ बस्ने गेनादेवी सदा आफ�. . .
बिर्तामोड । झापा कनकाई नगरपालिका ४ स्थित पुर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु र ४ जना घाईते भएका छन् । बुधबार दिउँसो साढे ३ बजे को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउदै गरेको प्र१–०१–००१ च १६७ नम्बरको कार र प्र१–०१–०१३ प १७८३ नम्बरको मो�. . .
एन्जु शिवाकोटी विराटनगर । संखुवासभा भोटखोलाकी डोल्मा शेर्पा वर्षेनी हिमाली भेगबाट जीविकोपार्जनका लागि मधेश झर्ने गर्छिन् । गतबर्ष झै उनी यसबर्ष पनि जडिबुट्टी लिएर माघको अन्तिम साता मधेश झरेकी थिइन् । उनीले इटहरीमा एउटा भाडाको कोठा लिएकी छन् । हरेक दिन आफुले ल्याएका जडिबुट्टी लिएर विराटनगर आउने गर�. . .
रबिन्द्र बराल रंगेली । मोरङको सुनबर्षी नगरपालिका ८ का वडा अध्यक्ष नुरुल मियाँसँग नेपाल र भारतको दोहोरो नागरिकता भएको आरोप लगाउँदै चारजना वडा सदस्यले कारवाहीको माग गरेका छन् । उनीहरुले पत्रकार सम्मेलनमार्फत आफ्नै वडा अध्यक्षमाथि कारवाहीको माग गरेका हुन् । अध्यक्ष मियाँले दिल्लीमा बस्दा आधार कार्. . .