-उपेन्द्र सुब्बा बाउले नपढेर दुःख पाए। मैले पढेर दुःख पाएँ। गाउँमा बाउ हलो जोति राछन्। म सहरमा टाउको जोति राछु। गरेर खान बाउसँग संसार छ। भोक भोकै मर्न तयार मसँग अहंकार छ। बाउले नपढेर दुःख पाए। मैले पढेर दुःख पाएँ।. . .
-अम्बिका अधिकारी बुबाको मुख हेर्ने आएको छ कुशे औँशी अभावमा झुक्दाझुक्दै पीडाले ठाउँ पायो कति छिटै चाडपर्व गीत गाउँदै आयो बाँचेको छु आज तिम्रै मुख हेर्न भनी भाग्यलाई दोष दिए खुशी खोस्यौ तिमीले पनि अनेक मान मान्यता दिन्छु जस्तो लाग्थ्यो तिमी नजिक हुदा सबै डर जति भाग्थ्यो आँखामा तिम्रो झल्को टी. . .
-निर्मला देवी तिम्सिना 'कान्छी' गरीब परिवारमा सम्बन्ध जोडेकी कान्छीले आफ्नो आर्थिक स्थितिलाई माथि उकास्न कयौं सङ्घर्ष गरी रहेकी थिइन्। जति गरे पनि आफ्नो स्थिति झन् गरिबी तिर नै हुत्तिदै गए पछि एक दिन आफ्ना पतिसँग बसेर कुराकानी गर्न थालिन् । "हाम्रा आवश्यकताले हामीलाई लखेटी रहेछन ।अब त छोरा छोरी पनि छ�. . .
-सविना श्रेष्ठ तिम्रो त शहरमा मेरो गाउँमा एस्तै घर छ गरीब भन्दै हेप्छौ कि?मलाई भन्ने डर छ। संगै गाउँ बेसि गरौल खाउँल सिठो पिठो बाच्ने आधार र जिन्दगीको ठुलो भर छ। चुहिएको छानो जस्ता नसकेप नि के भो काटुला र छाउँला पाखोभरी नै खर छ। एकबारको जुनि संगैसंगै हुनि वाचा थियो घन्टौंसम्म बिताएका साछी चौतारी वर �. . .
- रिता दाहाल बोकि प्रश्नभार मनष्पटलमा भौतारिन्छौ कत्ती यहाँ त्यहाँ दिदैनन जवाफ ईश्वरले कहिल्यै मन्दिर मस्जिदमा आफ्नै आत्मामा चिहाइकन हेर भेटिन्छन् कि पो त्यहाँ । आउदैन दया करुणा यदि कतै भने दीन दु:खी र असहायमा, बोल्दैनन आवाज तिम्रा यदि कतै भने अत्याचार र अन्यायमा, पाएरै सबल इन्द्रिय पनि कतै मिथ्या नह�. . .
-किरण न्यौपाने मैले बलिरहेको त्यो चितालाई हेर्दा मेरा मनमा अनेकन भावनाहरु खेल्न थाल्छन। आगोको ज्वालो दनदनी बलिरहेको छ छेउमा बा-आमा अनि ती बा-आमाको अचेत अवस्था हेर्दा हेर्दै कतिबेला मै एकोहोरिन पुगेछु। मेरा हातको नाडिमा तप्प आँसु खस्दा झस्किए तमाम मान्छेहरुको भिडभाड छ शोकमा परेकाहरु रुदै छन, हास्दै, �. . .
-किस्मत खतिवडा टोलाइ रहन्छु बाटो हेरी, तिमी गएपछी दिउसै हुन थाल्यो अधेरी,तिमी गएपछी कसरी खुसी हुन सक्छु होला र खै अब? खुसी छाउनै लाग्दा खेरी,तिमी गएपछी जति सम्झाउन खोजे पनि बुझ्दैन मन अचेल भएको छ अटेरी,तिमी गएपछी बल्लतल्ल जिन्दगी हरियाली हुँदै थियो मरुभूमि बगर भयो फेरी,तिमी गएपछी. . .
-सुरज दाहाल अक्षरहरुमा म के लेखौ दृश्यहरुमा म के देखौ भावनाहरुमा म के पोखौ ? तिमी अपरिभाषित रहनेछौ ब्रह्माण्ड विख्यात तिमी अज्ञात हुनेछौ ! सदैव रहने एउटा शाश्वत धुन तिमी मनहरुको विश्वस्त मन तिमी अमनहरुको प्रशस्त अमन तिमी दरबारिया दुर्योधनहरुको निर्धन तिमी हिंस्रक दुशासनहरुको निधन महाभारतको �. . .
-निशु कार्की भिजेका परेलीले धमिलो चित्र देख्छ, अनि उदास आशहरुले मलिन चरित्र देख्छ एकफेर समतु अनि समेटु अर्को फेर भाग्छ, दुई कदम अघि बढाऔँ,चार कदम भाग्छ अब त सपना देख्न पनि आँखा थाकिसके, भन्छ आराम चाहियो ,धेरै भो नसुतेको सँगैको साथी बिहान उठ्नै सक्दिन भन्छ आलरम चाहियो, सायद निदाउन आनन्द चाहिन्छ , अपशाेष . . .
-आरजे महेश भट्टराई सल्ल बगेको त्यो एकाखोला वर्षायाममा बाढी आउँदा आजकाल कस्तो होला ? गड्याङगुडुङ गरि सदा वर्खायाममा बाढी आउने त्याे खाेलाकाे विभिन्न कहानी थियो तर हजारौं रोपनी जग्गा र सयौं मान्छेको ज्यान लिने त्यो एकाखोला हिउँदमा झैं सल्ल बग्दो रैछ वर्खा पनि बाढी आउँदा । बाढीले सुन झैं पहेंलो धान �. . .
-किस्मत खतिवडा एउटा म रहेछु, अर्को को रहेछ म जस्तै देखिएको ऐना पो रहेछ मायामा नोक्सान मात्र हुन्छ भन्थे अहिले थाहा भयो साँच्चै हो रहेछ आजसम्म उसैलाई दोष लगाइरहे विश्वास गर्नु ठुलो दोष मेरो रहेछ तिमीले छोडेपछि नसा सुरु गरेथेँ मन भुलाउन केहि त चाहिदो रहेछ एकपटक फुटाई हेर्न मन छ मलाई 'किस्मत' को किस्म. . .
- मणिराम दाहाल सम्झेर ल्याउँदा कहिले काहिँ दिक्दार लाग्छ । नजिक साेचेर के गर्नु आफैँबाट टाढा भाग्छ जीन्दगी। थाहा छ जीवन सुख दुःखकाे गहिरो गहिरो सागर हाे , किन सधैं परीक्षा मात्र लिएर यहाँ जाच्छ जीन्दगी ? आवश्यकता अनि अभावकाे मात्रै भुमरी छ जताततै , अहाे!विडम्बना थाेरै दिएर धेरै धेरै माग्छ जीन्दगी. . .