-ऋषि तिवारी 'पुषको चिसो क्षणको रात थियो ।' एउटा झ्याल खोलेको छु । ब्लयाङ्केट ओढेको छु । आँखा झ्यालतिर छ । जूनको उजेलीपनि मधुरो देखा पर्दैछ । कुहिरो र हुस्सुले ढाकेको छ आकाश । त्यत्रा नौ लाख ताराहरू शून्य छन् । आकाश पनि निरास छ । पत्नी पनिसंगै छिन् । भन्छिन्, 'झ्याल लगाउँनुस्,हावा चिसो आयो । जाडोले मुटु का�. . .
-बसन्त घिमिरे भोलिको आशा बोकि हिड्छ रमाएर मन भोलिले सबलाई छरेको छ कत्ति मीठो भ्रम सुन्दर भोलि बनाउनुछ आज दु:ख झेलि थाहा छैन कस्तो रुप बोकि आउँछ भोलि भोलिले दुनियाँ दौडाउछ छ बस्नै देको छैन निर्दयी छ भोलि आज हाँस्नै देको छैन आज साथी फुर्सद छैन रमाउनु छ भोलि यथार्थ नै बिर्साउने भोलि, कत्ति शक्तिशाली आज. . .
-अम्बिका अधिकारी बेला सुन्दर यो ऋतु शरदको आकाश यो निर्मल फुल्छन् पुष्प हजार वागभरि नै रोकिन्छ वर्षा जल खुल्छन् श्वेत हिमाल उतर अहो चाँदी जसै झल्मल झुल्छन् धान सुवर्णका फलसरि बन्दै पँहेलीपुर जाडो छैन न घामको पिर कतै आँधी हुरी शीतको सफन स्वच्छ सुरम्यता पन अहो यो मौसमी जीत हो आए चाड ठुला दशै सँगसँगै. . .
-शिखा खतिवडा पुरानो बिरामी छलायो कसैले मिलेका सिरानी जलायो कसैले मिलेरै बसेकी थिए मै सहेरै पुरानो निसानी गलायो कसैले खरानी बनायौ पियारा मलाई सरावी नशामा ढलायो कसैले भरोसा भएरै हिडेकी उजेली अँधेरी दियो झैँ बलायो कसैले निदौरो मुहारै हसायौ सुसेली सुकेकै रुखैमा फलायो कसैले।।. . .
-सृष्टि सावित्रा शरीर नियाल्न सक्नेले मन नियाल्न सक्दैन इज्जत गर्छु भन्नेले पनि दाग पखाल्न सक्दैन ठक्कर हरुलाई टक्कर दिँदै मान्छे बनेकी हुँ ! फलाम पगाल्छु भन्नेले यो मन पगाल्न सक्दैन प्रेमीले यही सोचेर आँखामा राखेछ मलाई दिल भित्र राखेपछि कसैले निकाल्न सक्दैन रेटियोस् बरु यो गर्धन म हाँसेर दिन �. . .
- शरद प्रधानाङ्ग छातीभित्र सधैं आँधीहुरी चल्छ हिजोआज खै आगो विना कसरी मुटु जल्छ हिजोआज सुम्पिएको थिएँ जिन्दगी कोसेली तिमीलाई ढुङ्गा र पत्थर रहेछ मन बदल्छ हिजोआज अन्योलको भुमरीमा अल्झिएछुँ आफै देखी खोली बगरमा हराको तन ढल्छ हिजोआज क्षितिज कति टाढा रहेछ नयन पुग्न धेरै गाह्रो परेली छेउछाउ नयन आफै. . .
-सविना श्रेष्ठ हैन काँ हिडेका यी मान्छेहरु? मेरा अघिपछि लागेर म बासको डोलिमा बसेर हेरिरहेको छु। एकै लस्कर लागेर एकै स्वरले कराउँदै शंखको बाजा बजाएर ओरालोमा ताती लागेका छन्। मेरा बा आमा मलाई बिदा गर्ने बेला आँसुका धाराले नुहाउँदै डाको छाडेर ग्वा ग्वा आवाज निकाल्दै चेत गुमाएका छन्। म हेरि रहेछु लम. . .
- भरत गुरागाई (बर्बरिक) अनर्थक युद्ध लड्दा लड्दा थाकेको छु एकछिन नचलाऊ मलाई । मैले युद्ध लड्दा प्रयोग गरेका सामग्रीहरुले मेरो घृणा र पश्चात्तापको डिग्री बढाइदिन्छन् , म स्वयं बल्दो अग्निसमान बनिदिन्छु, त्यसैले ती सामग्रीहरु कुनै खोलामा विसर्जन गरिदिए हुन्छ, जङ्गलको कुनै रुखमा झुण्ड्याइदिए हुन्छ, . . .
-ऋषि तिवारी 'लखन्तरे' उनी ज्योतिषी बा ! धर्म कर्ममा बढी बिश्वास । गाउँघरकै विशिष्ट । उनको धर्म भनेको नै मानव जातको कल्याण गर्ने । उनी अधिक समय चिना टिपोटमा ध्यान केन्द्रित गर्थे । समय आफ्नो पक्षमा हुँदा साइकल लिएर छर छिमेकी तथा सहरी क्षेत्र सम्म पुग्थे । समयले पर्खाल नाघ्न थाल्यो । उनी बुढा हुँदै गए । घरमै. . .
- शिखा खतिवडा अब घरको हेलाँमा पनि सिमित हुनुपर्छ कहिले कसो हैन सधैं एउटै रित हुनुपर्छ मेरै पाखुरीको मैलो खान पल्किनेहरु हाे कति दिन आश्वासनमा झुटो प्रित हुनपर्छ सधैंभरि भेदभाव गरून् केहि छैन तरपनि अब यहाँ मेरो हार सधैँ तिम्रो जीत हुनपर्छ मलाई जस्तै अरुलाई रुवाउने आँट नगर्नु म खिया बनेर खिइनेछु ति. . .
-सविना श्रेष्ठ यो पापी तिहार आयो मखमलीको माला गाँसुला भाइ तिमी आउ अनी संगसंगै हामिपनी हाँसुला भाइ रोटे पिँङ र लिङ्गे पिँङमा पालो पर्खिदै गर्दा सुन्तला टिपि बोक्रा मिलिजुली तासुला भाइ सबैको घर झिलिमिली बत्ती बल्छ उज्यालो हुन्छ मनमा भका काला मैला सबै दुबैको नासुला भाइ सप्तरंङ्गी टीका थालिभरी राखी �. . .
-सृष्टि सावित्रा आकाश पुगिसक्यो बादल पानी लिएर तिमी अझैँ दौडिदै रहेछौँ, जवानी लिएर घरिघरि सवाल गर्छ मलाई आफ्नै मनले बागमती कहाँ पुग्यो होला राजधानी लिएर गरिबीले लुटेको छ मेरी आमाको भोक निद्रा बिस्तारा फेरिरहन्छिन् हातमा सिरानी लिएर तिमी शहरमा दुनियाँको कहानी सुन्दै बस्यौ म गाउँ फर्किएँ आफ. . .