उद्घघोष दैनिकको सातौं बार्षिक उत्सबका अवसरमा ‘राजेश्वर रेग्मी–स्मृति साहित्यिक पुरस्कार’ बाट इलामका स्रष्ठा खोलाघरे साँइलो (गंगाप्रसाद अधिकारी)लाई सम्मानित गरिएको छ । नेपाली साहित्यको गजल विधामा कलम चलाउने एक स्रष्टालाई प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कार नगद ५ हजार ५ सय ५५ सहित सम्मानपत्र र�. . .
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको छ । क्याम्पस भित्रै आयोजना गरिएको कार्यक्रममा क्याम्पसका विद्यार्थी, अध्यापक र कर्मचारीले रक्तदान गरेका थिए ।. . .
विराटनगर, २१ साउन – महेन्द्र लोकमार्गमा पर्ने मोरङको पथरीमा बसको ठक्करबाट आज विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बयरवन–७, का ५५ वर्षीय टीटी राई रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक केशव भट्राईले जानकारी दिनु भयो । तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ३ ख ८३४९ नम्बर. . .
मोरङ, १३ साउन । नेपाल सम्पादक प्रकाशक संघ मोरङको छैटौं जिल्ला अधिवेशनले पुनः शिवबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरको छ । शनिबार विराटनगरमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विजय पाठक, सचिवमा उद्धब अर्याल, सहसचिवमा सत्यनारायण शर्मा र कोषाध्यक्षमा किशोर बस्नेत चयन भएका छन् । त्यसैगरी स�. . .
- मोहन भट्टराई अध्ययन होस् या काम गर्न एक पटक विदेश गए पछि फर्केर नेपाल आउने सोच कमैले राखेको पाइन्छ । विदेशमा नै काम गर्ने र परिवार त्यतै लैजानैहरुको भीडमा अध्ययनसंगै कमाइ गर्ने सोचका साथ विदेश होमिएका विराटनगरका दुई युवाले भने त्यसो गरेनन्, बरु विदेशमा सिकेको सिप स्वदेशमै पोखेर मनग्गे आम्दानी गरेका. . .
इटहरी, १२ साउन । ताजा तरकारी सस्तो मुल्यमा उपभोक्ताहरुमाझ पुर्याउने उद्देश्यले सुनसरीको इटहरीस्थित गोर्खा डिपार्टमेन्ट स्टोरले आजबाट तरकारी तथा फलफूलको अत्याधुनिक बिक्रि कक्ष सञ्चालनमा ल्याएको छ । घरायसी, इलेक्ट्रोनिक्स, स्टेशनरी, लत्ता, कपडा लगायतका हजारौं सामाग्री बिक्रि गर्ने स्टोरले अण्डरग्�. . .
इलाम, १२ साउन । गत आर्थिक वर्ष २०६८/०६९ मा जिल्ला शिक्षा कार्यालय इलाममा आएको कूल रकममध्ये एक करोड ५३ लाख रूपैयाँ फ्रिज भएको छ । शिक्षा विभागबाट कार्यालयमा आएको विभिन्न शीर्षकको रकम मध्ये सबैभन्दा बढी विद्यालय क्षेत्र सुधार कार्यक्रमको एक करोड दुई लाख ४३ हजार तीन सय ३४ रूपैयाँ फ्रिज भएको हो । अघिल्लो आव. . .
इलाम, १२ साउन । केही वर्ष यता इलाममा सञ्चालन भइरहेका दन्त अस्पतालहरु कानुनी प्रावधान विपरित रहेको पाइएको छ । सदरमुकाम अहिले मेची डेन्टल अस्पताल, मकालु डेन्टल अस्पताल र मानव डेन्टल अस्पताल सञ्चालनमा रहेका छन् । यी तीनवटै अस्पताल अहिले सम्म शाखाको रुपमा सञ्चालनमा रहेका छन् । यी अस्पतालका मुख्य कार्याल�. . .
तेह्रथुम, १२ साउन । तेर्हथुमको पिप्ले २ का टंक निरौलाले आज बिहान बञ्चरो प्रहार गरि श्रीमतीलाइ गंभिर घाइते बनाएका छन । बिहान ५ बजेतीर सुतीरहेका बेला उनले श्रीमती २४ बर्षीया मुनालाइ बञ्चरो प्रहार गरेका थिए । गंभिर घाइते भएकी मुनाको जिल्ला अस्पताल ते¥हथुममा उपचार संभब नभएपछि धरान ल्याउने तयारी भइरहेको प. . .
जिल्ला विकास समिति ताप्जेलुङ्ग आर्थिक बर्ष २०६८।०६९ मा न्युनतम् शर्त तथा कार्य सम्पादन मुल्याङ्कन (एमसिपिएम) मा मेची अञ्चलकै प्रथम भएको छ । जिबिस ताप्लेजुङले कुल १०० मध्ये ७० अंक प्राप्त गरेको हो । देशभरको एमसिपिएम नतिजामा ताप्लेजुङ १२ औं स्थानमा रहेको स्थानीय विकाश अधिकारी मुरारी वस्तीले जानकारी द�. . .
विराटनगरका दिपेश प्रसाइले आफनो जन्मदिनमा विराटेश्वर वृद्धाआश्रमा रहेका वृद्धाहरुलाई मंलबार फलफुल वितरण गर्दै । उनले आफनो जन्मदिनमा यसरी नै फलफुल वितरण गर्दै आएका छन् । तस्बिर अनिल श्रेष्ठ. . .
- सुराजन अधिकारी आजकलका शिक्षण संस्थाहरु ज्यादै ब्यापारिक बन्दै गइ राख्या छन् | गलत र झुट्टा बिज्ञापनहरुबाट संचालन गरिराखेका र गर्दै गरेका थुप्रै शिक्षण संस्थाहरु भेटिन्छन | हुन त यो कुनै नौलो कुरा होइन तर हामी बिद्यार्थी यसबाट धेरै पिडित भएको बुझ्या छौ |  . . .