Admin_OB

६० वर्षदेखि बस्दै आएको घर टहरा भत्काएको विरोध

आफुहरुलाई जानकारी नदिई ६० वर्षदेखि बस्दै आएको घर टहरा र पसल तोडफोड गरेको भन्दै विराटनगर ८ स्थित जिल्ला प्रहरी कार्यालय अगाडीका पिडितहरुले क्षतीपुर्तीको माग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै उनिहरुले बाबु बाजेले २००८ सालदेखि आफ्नै निर्माण सामाग्री प्रयोग गरी बसोबास गर्दै आएको घ. . .


तिम्ल्याहा जन्मिए : बाबुआमालाइ हुर्काउने चिन्ता

मोरङ डाइनियाकी एक महिलाले जन्माएका तिम्ल्याहा बच्चालाई नोबेल अस्पतालले निःशुल्क उपचार गरिदिने भएको छ । डाइनिया ९ की २६ वर्षिया कल्पनादेवी दासले मंगलबार जन्माएका तिम्ल्याहा छोराहरुलाई नोबेलले औषधी बाहेकका अन्य सबै उपचार सेवा निःशुल्क गर्ने भएको हो । जसमा २ वटा एक किलो र एउटा डेढ किलोग्रामका बच्चाह. . .


जलमग्न नगर

आइतबार साझ सान्य पानी पर्दा जनआन्दोलन चौक देखी ट्राफिक चौकसम्म जमेको पानी ।  नगरपालीकाले अधिकाशं सडकहरु मर्मत सम्भारको अभावका कारण सामान्य वषा पर्दा अधिकाशं सडक जलमग्न हुने गरेको छ भने बजार क्षेत्र डुवानमा पर्ने गर्दछ । तस्बिर – अनिल श्रेष्ठ. . .


२ लाख ५० हजार बरावरको छात्रवृति

मोरङको सामुदायिक विद्यालयकामा अध्यनरत १ सय ४९ जना छात्राहरुलाई छात्रवृति शुक्रबार वितरण गरेको छ । जिल्ला विकास समिति कार्यालय मोरङले जेहन्दार दालित छात्राहरुलाइ २ लाख २९ हजार रुपैया वितरण गरीएको हो । जसमा कक्षा १२ मा अध्यनरत ५७ जना विद्यालयहरुलाई १ हजार रुपैया, स्नकोतार अध्यनरत ९० जनालाई १ हजार �. . .


चट्याङ लागेर दुईको मृत्यु

विराटनगर, २७ असार÷ विराटनगरको जतुवा स्थित दुई छुट्टाछुटै स्थानमा बुधबार विहान वर्षासँगै परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर विराटनगर १८ जतुवा स्थित बयरवनाका ५५ वर्षीय शिवजी यादव र  मोरङ बुधनगर २ धुनीवस्तीका २३ वर्षीय बिक्रम गुरुङको मृत्यु भएको हो । घर नजिकै खेत जोतिरहेका . . .


‘विवाह र सेक्स मान्छेको जीवनमा नभई नहुने चीज हो’

सानो छँदा फिल्म नहेरेपनि सडक नाटक हेरेरै नाट्य क्षेत्रमा पाइला टेकेकी सीता न्यौपाने अहिले विराटनगरका कलाकारहरुको माझमा नवोदित कलाकारमा दरीन पुगेकी छिन् । वि.सं. २०४४ फागुनको सुख्खा मौसममा जन्मिएकी रसिली, हसिली सीताले आधा दशक भन्दा बढी नाट्य क्षेत्रको अनुभव संगालेकी छिन् । हाल विराटनगर ११ मधुमारा स्. . .


पाँच लाखको अवैध सामान बरामद

राजस्व नतिरी भारतबाट अवैधरुपमा नेपाल ल्याइरहेको अवस्था सशस्त्र प्रहरीले पाँचलाख रुपैयाको कम्प्युटर पार्टसलगायतका सामान पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा सश्स्त्र प्रहरी सिमा शुरक्षा बलले कम्प्युटर पार्टस, कुर्ता सुरुवाल, साडिलगायतको सामान मोरङको दरैया, केशलिया खोला, रङ्गेलीका विभिन्न स्था�. . .


४० हजारमा बालिका: मानव अ‌ङ्गको अवैध कारोबार गर्नेको पर्दाफास

बालबालिकालाइ फकाएर भारत पुर्याएर तिनका मृगौला जस्ता संवेदनशिल अङ्गहरुको कारोबार गर्ने टोलीको पर्दा फास भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ टंकिसिनवारी गाविस वडा नं २ बस्ने प्रधान थरकि एक बालिकालाइ फकाएर  लैजादै गरेको अवस्थामा सुनसरी दुहवी गाविसका दिपक झा पक्राउ परेपछी यस्तो गिरोहको पर्दाफास भएको �. . .


पिसिएफ शिक्षक धर्नामा

नेपाल पिसिएफ शिक्षक संघर्ष समिति मोरङले सेवा सुविधा सहितका विभिन्न ७ बुंदे माग राख्दै आज बिहीबार जिल्ला शिक्षा कार्यालयमा तालबन्दी गरी धर्ना दिएका छन् । अनुदानमा कार्यरत शिक्षकलाई दरबन्दीमा परिणत गर्नुका साथै स्थायी शिक्षकसरह सेवा सुविधा उपलब्ध गराउन लगायतका माग गर्दै संघर्ष समितिले गरेको तालाबन. . .


निर्वाचनको बाहनामा सत्ता टिकाउने षडयन्त्र : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एकिकृत माओवादीले निर्वाचनको बहाना बनाएर सत्ता लम्ब्याउंदै सर्वसत्तावाद लाद्ने षडयन्त्र गरिरहेको बताउनु भएको छ । राप्रपा नेपाल मोरङले विहिवार विराटनगरमा गरेको पुर्वाञ्चल स्तरिय अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले मंसिर ७ गते निर्वाचन . . .


न्युयोर्कमा बिराटनगर सम्झेर

उ बिरामी भएको खबर थाह पाएपछि मन थाम्न नसकेर म भेट्न गएकी थिएँ। अमेरीकाको राजधानी वासिंङटन डीसी देखि सन्सारकै राजधानी कहलिएको न्युयोर्कतर्फ जाँदै गरेको बसमा एक्लो यात्रा पट्यारलाग्दो हुन पुग्दो रहेछ। यो एक्लो यात्रामा म क्रमस: म र मेरी बालसखाको अतितका पानाहरु पल्टाउदै बगिरहेकी छु। बिराटनगरको त्यो अ�. . .


जग्गा प्लटिङ गरेपछि स्थानीय दोहोरो मारमा

मोरङ सदरमुकाम विराटनगरसँग सीमा जोडिएको झापा बैजनाथपुर गाविसमा वर्षौं पहिले खुलेको इँट्टाभट्टा बन्द गरेर त्यसै ठाउँमा खोलिएको कपडा उद्योग चल्न नसकेपछि त्यो पनि बन्द भयो । उद्योगधन्दाबाट लाभ पाउन नसकेको भन्दै उद्योगीले आफ्नो लगानी जमिनमा थपे र उद्योग मासेर प्लटिङ गर्ने काम शुरु भयो । उद्योगमा काम गर. . .