उदयपुरको ठोक्सिला गाउं विकास समितिमा सामुदायीक पुस्तकालय स्थापनाका लागि पुर्वका विभिन्न प्रमुख शहरहरुमा चलचित्र दासढुंगाको च्यारीटी सो गरिने भएको छ । सुनाखरी युवा क्लब ठोक्सीलाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पुस्तकालय निर्माणका लागि विराटनगर, धरान, गाइघाट र ठोक्सीलामा चलचित्र दासढ�. . .
आज बिराटनगरमा उद्योग संगठन मोरङ्गले आयोजना गरेको औद्योगिक ब्यवसायीक ऐन २०६८ को मस्यौदा सम्बन्धी छलफल कार्यक्रममा उद्योगीहरुले औद्योगिक क्षेत्रको बिकासको माध्यमबाट समग्र देशको अर्थतन्त्रमा टेवा पुग्न खालको निती बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले औद्योगिक ब्यवसाय सम्बन्धी कानुनलाई समेत प्र�. . .
अमिना मुभिज क्रिएशनले भोजपुरी चलचित्र "कयामत से कयामत तक"को निर्माण गर्ने भएको छ । निर्माता तथा नायक सलिम अन्सारी र विजय कामतले चलचित्र विशुद्ध मनोरञ्जनात्मक भोजपुरी भाषामा बन्ने जानकारी दिए । भोजपुरी भाषाका चर्चित भारतीय निर्देशक रुपेन्द्र वर्माको निर्देशनमा बन्ने चलचित्रमा नायक सलिम अन्सार�. . .
उर्लाबारी/पछिल्लो समयमा राजनितिक दलका भातु संगठनहरु अराजक भईरहेको अवस्थामा एमाओबादीनिकट भातु संगठन जनस्ंवमसेवक परिचालन ब्यूरो नगरसमिति उर्लाबारीले मंगलबार सामाजिक कार्यको थालनी गरेको छ । नगर समितिको आयोजनामा उर्लाबारी चौकमा रक्तदान तथा अनाथ आश्रमलाई खाद्यन्य सहयोग गरेको हो । रक्तदान जिवनद�. . .
बिराटनगर २८ फागुन । ईलाका प्रहरी कार्यलय रानी विराटनगरले आज दिउसो पिडुलामा बाधेको लागु औषध सहित २ जनालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेहरुमा तेरथुम निवासी विमन कुमार बस्नेत र धरान १५ बस्ने यज्ञ बहादुर खड्कालाई शंका लागी चेकजाच गर्ने क्रममा प्रहरीले उनीहरुलाई प्रक्राउ गरीएको हो । प्रहरीले उनीहरु�. . .
बिराटनगरमा पञ्चेश्वर पाथीभरा सामुदायीक भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । बिराटनगर स्थित पुष्पलाल चोकमा रहेको तिन कष्ठा जमिनमा सामुदायीक भवन निमाण गरिने भएको हो । शुक्रबार बिराटनगरमा मुक्ति क्षेत्रका पिठाधिस खेमराज केशव शरणले सामुदायीक भवनको उद्घाटन गर्नु भएको थियो । पाथिभरा शक्ति पि�. . .
विराटनगर, २४ फाल्गुन । नशारहित होली मनाउने सन्देश छर्दै विराटनगरका युवाहरुले आज विराटनगरमा सद्भाव र्याली निकालेका छन् । मोरङ युवा सञ्जालसँगै रिचमण्ड फेलोसिप र नवज्योति पुर्वाञ्चल पुर्नस्थापना केन्द्रको आयोजना र विराटनगरका विभिन्न युवा संस्थाहरुको सहकार्यमा निकालिएको सद्भाव र्यालीले मादक पदार्�. . .
विद्यार्थीका लागि फलामे ढोकाको रुपमा मानिने एसएलसी (प्रवेशीका ) परीक्षा २०६८ को सम्पूर्ण तयारी पुरा भएको छ । आगामी चैत ७ गते देखि संचालन हुने एसएलसीका लागि परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र जिल्लामा पु¥याउने र केन्द्राध्यक्ष नियुक्ती गर्ने लगायतका परीक्षा व्यवस्थापनमा आवस्यक सवै. . .
विराटनगर, २४ फागनु । धम्कीपुर्ण तरिकाले संकलन गरिएको चन्दा बाँडफाँडमा कुरा नमिलेपछि चन्दा उठाउनेहरु विच आपसी झगडा हुदा एकजना घाइते भएका छन । झगडामा परेर आशिष कटुवाल घाईते भएका हुन् । घाइतेको टाउकोमा छुरा प्रहार गरेको चोट रहेको प्रहरीले जनाएको छ । घाइतेसहित अन्य तिन जनालाई विराटनगरको तीनपैनी क्षे�. . .
नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा सभासद गगन थापाले बर्तमान सरकार शान्ति र सबिधान निमार्णमा अग्रसरता देखाए काग्रेस पनि सहभागि हुने बताउनु भएको छ । नेपाल प्रेस युनीयन मोरङ्गले बुधबार बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा काग्रेसका युवानेता गगन थापाले अवको ८,१० दिन भित्रमा . . .
बिराटनगर, २३ फागुन । मोरङ्गको इन्द्रपुर स्थित बिराटचौकमा आगामी चैत १ गतेदेखी तेश्रो केबिआरयु कन्दंवा स्मृती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आज बिराटनगरमा आयोजक सगरमाथा युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिता हुनेबारे जानकारी गराएको हो । चैत ८ गतेसम्म हुने प्रतियोगितामा बंगलादेशको अवा�. . .
बाताबरण मन्त्रि हेमराज तातेडले निर्धारित समयमा नै शान्ति र सविधानको काम पुरा हुने बताउनु भएको छ । आज बिराटनगरमा एक धार्मिक सभालाई सम्बोधन गर्दै मन्त्रि तातेडले निर्धारित समयमा शान्ति र सबिधानको काम पुरा गर्ने उद्देश्यले सरकार जोड तोडका साथ काम भईरहेको बताउनु भयो । मन्त्रि तातेडले जैन धर्मालम्बि �. . .