Admin_OB

दलित महिलालाइ राज्यको मुल प्रवाहमा ल्याउनु पर्ने

विराटनगर ८ चैत्र । दलित महिलालाई राज्यको मुल प्रवाहमा ल्याउन नसके सम्म नयां नेपालको निर्माण हुने हुदां राज्यको हरेक क्षेत्रमा दलित महिलाहरुलाई अनिवार्य प्रतिनिधीत्व गराउनु पर्ने आवश्यक रहेको आज आयोजित कार्यक्रममा सहभागीहरुले बताएका छन् । आज विराटनगरमा प्लान नेपाल, एक्सन एडको सहकार्य र पुर्वाअञ्च. . .


डाँयनिया अग्नी पीडितले राहत पाए

दक्षिणी मोरङको डाँयनिया २ सिक्टीमा भएको आगलागीमा परेका २९ जना अग्नी पीडितलाई  राहत वितरण गरिएको छ । पीडितलाई प्रति परिवार ४ हजार नगद,५ केजी चिउरा,३ केजी भुजा र १ केजी मा जिल्ला दैवीप्रकोप समिति मोरङले आज राहत वितरण गरेको हो । राहत वितरणमा  मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम ,प्रहरी प्रमुख एस�. . .


गिरिजा प्रसाद कोइरालाको पुण्य तिथीमा रक्तदान

स्वर्गिय गिरिजा प्रसाद कोइरालाको दोश्रो पुन्य तिथीको अवसरमा नेपाल तरुण दल मोरङले  मंगलबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । विराटनगरमा आयोजित गरेको रक्तदान कार्यक्रममा १ सय ५३ जनाले दलका कार्यकर्ताहरुले रक्तदान गरेको नेपाल तरुण दल मोरङ्गका सदस्य तथा रक्तदान कार्यक्रम आयोजक समितिका स�. . .


एसएलसीमा महिला केन्द्राध्यक्ष राख्न माग

एसएलसिको केन्द्राध्यक्षमा महिलाहरुलाई समानुपातीक रुपमा सहभागीता नभएको भन्दै महिला प्रध्यानाध्यपकहरुले  बिरोध जनाएका छन ।  आगामी चैत्र ७ गते देखि संचालन हुने प्रबेशिका परिक्षाको लागी केन्द्राध्यक्ष तोकिएको छ । आज बिराटनगरमा एक कार्यक्रमको आयोजना गरि परिक्षाकेन्द्रको मोरङका ६२ केन्द्रको लाग. . .


केबिआरयु गोल्डकपमा आयोजक अगाडी

बिराटनगर, ५ चैत । शसस्त्र प्रहरीको एपीएफलाइ पराजित गर्दै आयोजक सगरमाथा युथ क्लब मोरङ्गको बिराटचौकमा जारी तेश्रो केबीआरयु कन्दङ्गवा स्मृती गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । एपीएफलाइ २–० गोल अन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब फाइनल प्रबेश गरेको हो । सगरमाथाका तर्फबाट बिशाल रा. . .


अब पालो आयुर्वेदिक स्वास्थ्य शिविरको

 मोरङको रंगेली स्थित पब्लिक उच्च माविमा  चैत ४ गते निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ५ सय ८५ जनाले स्वाथ्य परिक्षण गराएका छन् । जिल्ला  विराटनगरको आयोजनामा भएको शिविरमा आयुरवेद चिकित्सक डाक्टर पुनम कर्ण,प्रकाश लिम्बू लगायतका ६ जना चिकित्सकले सेवा दिनु भएको थियो । पछिल्. . .


ट्रेनिङ सेन्टर ए र बसपार्क यूबा क्लब फाइनलमा

बिराटनगरमा जारी नगर स्तरीय नकाउट फुटबल प्रतियोगिता अन्र्तगत ट्रेनिङ सेन्टर ए र बसपार्क यूबा क्लब फाइनलमा भिड्ने भएका छन । आज भएको सेमीफाइनल खेलमा बिजयी हुदै दूई टिम फाइनलमा पुगेका छन । बिराटनगर जुट मिलको खेल मैदानमा भएको खेलमा ट्रेनिङ सेन्टर ए ले मुनाल यूबा क्लबलाई २ ०गोल अन्तरले  हराउदै फाइनलमा पु�. . .


धरान इडलियन १२२ रनले विजयी

बिराटनगरमा जारी बिराटनगर मेडिकल प्रिमियर लिग (बिएमपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा धरान इडलियन १२२ रनले  विजयी भएको छ । महेन्द्र मोरङ क्यम्पसको खेलमैदानमा भएको आजको खेलमा बिराटनगर हटलरलाई हराउँदै हटलर बिजयी भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको इडलीयनले निर्धारीत २० ओभरमा १७५ रन ब�. . .


गुट्खाले दियो तीन करोड राजस्व

मोरङ जिल्लामा सूर्तीजन्य र गुट्खा उद्योगबाट तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएका आन्तरिक राजस्व कार्यालय विराटनगरले जनाएको छ । करको दायरामा आएका चार वटा सूर्तीजन्य उद्योगबाट उक्त राजस्व सङ्कलन भएको हो । आन्तरिक राजस्व कार्यालय विराटनगरले म्याप इन्टरनेसनल उद्योग कटहरीबाट १४ लाख ६० हजार, गणपति टोवा�. . .


पब्लिक फोरम प्रथम

विराटनगर, १ चैत्र । उपभोक्ता अधिकार दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको हाजिरि जवाफ प्रतियोगितामा पब्लिक फोरमको टोली प्रथम भएको छ । वाणीज्य कार्यालय मोरङ र जिल्ला भरिका सबै उपभोक्ता संस्थाहरुको संयुक्त आयोजनामा गरिएको उक्त प्रतियोगितामा पब्लिक फोरम १२५ अंकको साथमा प्रथम भएको हो । यसै गरि आदर्श �. . .


ट्रेनिङ सेन्टर ए र मुनाल क्लब बिजयी

बिराटनगरमा जारी नगर स्तरीय नकाउट फुटबल प्रतियोगिता अन्र्तगत आजको खेलमा ट्रेनिङ सेन्टर ए र मुनाल क्लब बिजयी भएका छन । बिराटनगर जुट मिलको खेल मैदानमा भएको प्रतियोगीताको पहिलो खेलमा ट्रेनिङ सेन्टर ए ले स्मृती यूबा क्लब १ ० गोल अन्तरले हराउदै बिजयी भएको हो । जसमा राम लिम्बुले निर्णायक गोल गरेका थिए । यस�. . .


ठोक्सिलामा पुस्तकालय बनाउन पूर्वमा दासढुंगा देखाइने

उदयपुरको ठोक्सिला गाउं विकास समितिमा सामुदायीक पुस्तकालय स्थापनाका लागि पुर्वका विभिन्न प्रमुख शहरहरुमा चलचित्र दासढुंगाको च्यारीटी सो गरिने भएको छ । सुनाखरी युवा क्लब ठोक्सीलाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पुस्तकालय निर्माणका लागि विराटनगर, धरान, गाइघाट र ठोक्सीलामा चलचित्र दासढ�. . .