Admin_OB

क्यान इन्फोटेक मोरङमा आर्थिक अनियमितता भएको खुलासा

कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान) मोरङले पहिलोपटक आयोजना गरेको क्यान इन्फोटेकको आम्दानीमा आर्थिक अनियमितता भएको देखिएको छ । कार्यक्रमबाट कम्तीमा ५ लाख नाफा भएको देखिएपनि क्यान मोरङका पदाधिकारीले उक्त रकममा अनियमितता गरेको रहस्य खुलेको छ । क्यान मोरङको आयोजनामा गत पुस ८ देखि ११ गतेसम्म विराटनगरम�. . .


थ्रिस्टार विराट गोल्डकपको सेमीफाइनलमा

बिराटनगरमा जारी बिराट गोल्डकपमा  थ्रिस्टार सेमीफाइनलमा प्रवेश गरेको छ । आज निकै प्रतिष्पर्धात्मक रहेको थ्रीस्टार र आरसिटिको खेलमा दोस्रो हाफ दोस्रो मिनेटमा थ्रिस्टारका राष्ट्रिय टिमका चर्चित खेलाडी सन्तोस साहुखलको पासलाई अर्का खेलाडी बिजय धिमालले हेडमार्फत गोल गरेका थिए ।        पहिलो . . .


न्युनतम मापदण्ड पुरा नगरी संचालन बाल गृहका बालबालिका पूर्वाञ्चल अनाथ आश्रमलाई

बिराटनगर चैत २१ । जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला बाल कल्याण समिति मोरङको पहलमा गत माघ २५ गते बिराटनगरमा ३ वटा अनाथाश्रमबाट उद्धार गरिएका बालबालिका मध्ये ७ जनालाई मंगलबार दीर्घकालिन पुन स्थापना गरिएको छ । पुर्बाञ्चल अनाथाश्रममा मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला बाल कल्याण समिति . . .


तीन स्रष्टा सम्मानित

विराटनगर, १८ चैत । रामनवमीको अवसर पारेर उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कारद्वारा यस वर्ष साहित्य र कला क्षेत्रमा योगदान दिने तीनजना स्रष्टालाई सम्मान गरेको छ । उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले हिजो एक समारोहमा साहित्यकार नवराज सुब्बा, गायक . . .


पत्रकार महासंघ मोरङ्गको प्रभातफेरी कार्यक्रम

विराटनगर, १६ चैत्र । संचार क्षेत्रले निर्धारित समयमा शान्ति र संविधान निर्माण गर्न दवाव सृजना गर्नुपर्नेमा मोरङ्गका संचारकर्मीहरुले जोड दिएका छन् । उनीहरुले नया संबिधान निर्माण नहुदा सम्म प्रेस स्वतन्त्रताको कल्पना समेत गर्न नसकिने भएकाले समयमै संबिधान निर्माण गर्न सकारात्मक दबाब दिनुपर्नेमा जो�. . .


एउटी यौनकर्मीसँग एकरात

चियर्स को आवाज सगै हुस्कीको प्याक भएका ग्लास आपसमा ठोकिएर झ्याम्मको आवाज आयो । उसले आधा ग्लास पहिलो पटकमा नै  पारेर स्वाट्ट पारेर भूइमा राखी । मेरो राम्रै सग खाने वानी भए पनि आज म ऊ वारे थाह पाउने अर्थात उसको जीवनी थाह पाउने उद्देश्य राखेर उसलाई जालमा पार्न आएको हुदा मैले ग्लासको डिल मुख सम्म  पुर्याए. . .


जेपि गुप्ता भन्दा बढि सम्पति कमाउनेलाइ अख्तियारले नदेख्नु मधेशीमाथिको प्रहार

बिराटनगर १३ चैत्र । भौतिक योजना राज्य मन्त्रि इश्वर दयाल मिश्रले सान्ति र सबिधानको बाधक माओबादि भित्रको एउटा समुह मोहन बैद्य रहेको बताउनु भएको छ । तराइमधेस लोक तान्त्रिक पार्टिले सोमबार बिहान बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि मिश्रले मोहन बैद्यकै कारण सान्ति र सबिधान को कार्. . .


चिट चोराउने सहायक केन्द्राध्यक्षसहित ३ जना निष्कासित

उर्लाबारी/ एसएलसी परिक्षामा चिट चोराएको अभियोगमा सहायक केन्द्राध्यक्षसहित ३ जनालाई आइतबार निष्कासन गरिएको छ । मोरङको उर्लाबारीस्थित सप्तकोशी उच्च माबि परिक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष सुरेश अधिकारीसहित ३ जनालाई निष्कासन गरिएको हो । सहायक केन्द्राअध्यक्ष अधिकारीसहित सुनपकुवा उच्च माबि �. . .


चरित्र हत्या गर्न खोजेको आरोप

उर्लाबारी/ जनस्वमंसेवक ब्यूरो परिचालन समिति र  एकिकृत नेकपा माओबादीले आइतबार बिज्ञप्ती प्रकाशन गरी एकिकृत नेकपा माओबादीका भातृ संगठन जनस्वयंसेवक परिचालन व्यूरो उर्लाबारी नगर समितिका अध्यक्ष  सुशन लिम्बुको चरित्र हत्या गरी अनावश्यक रुपमा पार्टीको बदनाम गर्न खोजीरहेको आरोप लगाएका छन् । सामाजि. . .


२ तोला सुन जडित विराट गोल्डकपको ट्रफि तयार

विराटनगर\ आगामी चैत्र १८ गतेदेखि विराटनगरको शहिद मैदानमा आयोजना हुने रमपम विराट गोल्डकपको ट्रफि सार्वजनिक भएको छ । २ लाख ७३ हजार ५ सय रुपैयाको लागतमा निर्माण भएको र २ तोला सुनको जडित ट्रफिलाई आज आयोजना गरिएको पत्रकार सम्मेलन विच सार्वजनिक गरिएको हो । ट्रफि सार्वजनिक गर्दै आयोजक विराट गोल्डकप फुटबल ट्�. . .


झोराहाटवासीले पाउने भए स्वच्छ खानेपानी

विराटनगर, १२ चैत /स्वच्छ  खानेपानी पिउने उद्देश्यले झोराहाट गाविसका उपझोक्ताहरुले टयाङकीको भवनको उदघाटन गरिएको छ । झोराहा १ स्थित ५ कठ्ठा जमिनमा रहको  खानेपानीको टयाङकी निमार्ण गरीएको हो । शनिबार एक कार्यक्रमबीच भौतिक योजना तथा राज्य मन्त्री इश्वर दयालले खानेपानी टयाङकीको रिबीन काटि उदघाट गर्न�. . .


नेपाल बैक कर्मचारी संघमा पुनः कार्की अध्यक्ष

विराटनगर, १२ चैत / नेपाल बैक कर्मचारी संघको ९ औ क्षेत्रिय अधिवेसनले पुन केदार कार्कीलाई अध्यक्षमा निर्बिरोध निर्बाचन हुनुभएको छ । विराटनगरमा शनिबार साझा भएको अधिवेशनले कार्कीको अध्यक्षतामा १३ नर्या कार्य समिती गठन गरेको छ । जसमा समितीको उपाध्यक्षमा लिलारमा पोखरेल , सिचब, बोधराज घिमिरे , सहसचिब शंकर न�. . .