Bivek_OB

जिवन बचाउन अब आफै सोच्ने हो की ? – रमेश खरेल

  रमेश खरेल दैनिक रुपमा अस्वास्थ्य मानिसको संख्या बढिरहेको छ । संख्या बढने क्रम यथावत नै छ । हामि जो कोही पनि अस्पतालको शैयामा पुग्दको अवस्थामा डाक्टरहरुको प्राय सल्लाह दिने शब्द रगत, रगतको संकलन, यो रगत व्यवस्था गर्ने चाही गाह्रो काम भएको छ । जो सँग सम्बन्धित छन् । उनिहरुलाइं राम्ररी थाहाँ छ । हुन �. . .


तेक्वान्दोको उपाधि एभरेष्टलाई

  विराटनगर,२७ मंसिर । नेपाल तेक्वान्दो संघको आयोजनामा प्रथम अन्तर–स्कुल तथा १० औं कोशी अञ्चल तेक्वान्दो प्रतियोगिता शनिबार विराटनगरमा सम्पन्न भएको छ । स्थानिय कवर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट सेकेन्डरी बोडिङ स्कुल ५ स्वर्ण र ३ रजत पदक हात पार्दै प्रथम भएको छ भने विराटनगर. . .


आदिवासी जनजाती नगरको पद हस्तान्तण

  विराटनगर २६ मंसिर । आदिवसाी जनजातीहरुको आफ्नो हक अधिकार राज्यबाट प्राप्ति गर्नका लागी आफु स्वयम एक जुट भएर अगाडी बढ्नुुपर्ने आदिवासी जनजाती अगुवाहरुले जोड दिएका छन् । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् विराटनगरको शुक्रकार भएको विदाई तथा पद हस्तान्तण कार्यक्रममा उनीहरुले सो विषयम�. . .


रोग लागेर पशु मरेमा ९० प्रतिशत बीमा रकम

मोरङ जिल्लामा पशु बीमा कार्यक्रमतर्फ कृÈकको आकर्Èण्ँ बढ्दो अवस्थामा रहेको पाइएको छ । रोग लागेर पशु मरेमा ९० प्रतिशत बीमा रकम Ôतिपूर्तिबापत कृÈकले रकम पाउन थालेपछि पशु बीमा कार्यक्रम तर्फ कृषकहरुको आकर्षण बढ्न थालेको हो । जिल्ला पशु सेवा कार्यालय मोरङले पशु बीमा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ । �. . .


गजल – शर्मिला अधिकारी

व्यक्तिका प्रत्येक बोलीमा झुट निस्कीरहेछ सायद यहीवाट आधुनिक युग निस्कीरहेछ प्रकृतिको नियम बदलिएर हेर्नुस् त मित्र मध्यान्नमै पूर्णीमाको जून निस्कीरहेछ अरुको शृङ्गार गरेर के भयो तिमिलाई ? तिम्रो आफ्नै मुहारमा घाव निस्कीरहेछ आशुका थोपा मात्र सङ्गालेको गमलामा हेर्नुस् त कसरी गुलावको फूल निस्क�. . .


एसएलसीमा अब कोही फेल नहुने

काठमाडौ, मंसिर २५ - एसएलसी परीक्षामा सहभागी हुने कुनै पनि विद्यार्थी अब फेल नहुने भएको छन् । सरकारले यो बर्षदेखि प्राविधिकतर्फ र अर्को बर्षदेखि सबै खालको एसएलसी परीक्षामा ग्रेडिङ सिस्टम लागू गर्ने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बुधबार बसेको बैठकले ग्रेडिङ सिस्टम लागू गर्ने निर्णय गर. . .


हामी पर्खनछौ माघ ८ !! –   बिबेक दाहाल

केहि बर्ष अगाडी जेष्ठ १४ गते नेपालको इतिहासमा सबै भन्दा महत्वपुर्ण दिन थियो , सबैले प्रतिक्षा गरेको दिन थियो तर नेपाली जनताको निराशाको दिन बन्यी त्यो दिन । नेपाली जनताले ठुलो त्याग गरेर बनाएको संबिधान सभाबाट नेपाल र नेपाली को दुख र पिडा मेटाउने संबिधानको पर्खाइ त्यो दिन तुहियो । अब नेपालीले अर्को ३६५ द�. . .


द्वन्द्व पिडितले मानव अधिकार दिवस मनाए

  विराटनगर , मंसिर २४ गते बुधबार प्रशान्त निरौला अन्तराष्टिय मानव अधिकार दिवस २०७१को सन्र्दभमा मानव अधिकार तथा द्धन्द पीडितहरुको साझा चौतारीले अन्तक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । पुर्वाञ्चल द्धन्द पिडितहरुको साझा चौतारी द्धारा बुधवार पुर्वाञ्चलका ८ जिल्लाका द्धन्द पीडितहरुको सहभागिता. . .


ट्वान्टी -२० क्रिकेट हुलाक टिकटमा

नेपाली खेलकुदको सबैभन्दा ठूलो सफलता पाएको विश्व ट्वान्टी - २० क्रिकेट प्रतियोगिता हुलाक टिकटमा आएको छ । नागरिक दैनिकमा समाचार छ । मार्चमा बंगलादेशमा सम्पन्न ट्वान्टी- २० विश्वकपमा नेपालले उत्कृष्ट प्रर्दशन गर्दै हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो । त्यही सफलतालाई हुलाक सेवा विभागले प्रकाशनम�. . .


शिक्षकले गाली गरेपछि आत्महत्या गरेको अारोप

शिक्षकले मानसिक तनाव दिएका कारण सहपाठीले आत्महत्या गरेको भन्दै कावासोती नगरपालिका २ स्थित सेन्ट जोसेफ बोर्डिङ स्कुलका विद्यार्थीले मंगलबार विरोध प्रदर्शन गरेका छन्। कक्षा ९ मा अध्ययनरत १५ वर्षीय आरएन विकले आत्महत्या गरेका हुन्।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । विक लाई सोमबार विद्यालयमा बोलाए�. . .


खस्कियो मोदीको व्यक्तित्व, वर्ष व्यक्तिबाट बाहिरिए मोदी

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी पत्रिका टाइमको वर्ष व्यक्तिको सूचीबाट बाहिरिएका छन् । टाइमले हरेक वर्ष घोषणा गर्ने वर्ष व्यक्तिको सूचीमा यो पटक मोदी अटाउन नसकेका हुन् । यसअघि अन भोटिङका क्रममा मोदी अगाडि रहेको समाचार बाहिर आएको थियो । टाइम पत्रिकाले हरेक वर्ष विश्वभरका ख्यात�. . .


ग्लोबल वर्कसप अन रिसेन्ट रिसर्च टेक्नीक सम्बन्धी दुई दिने सेमिनार विराटनगरमा

ब्रेनिक्युब रिसर्च अर्गनाइजेसनले विराटनगरमा ग्लोबल वर्कसप अन रिसेन्ट रिसर्च टेक्नीक सम्बन्धी दुई दिने सेमिनारको आयोजना गर्ने भएको छ । विश्वमा भईरहेका विभिन्न अनुसन्धानहरुको विधिको विषयमा युवाहरुलाई जानकारी गराउने उद्देश्यले ब्रेनिक्युबले पुस ११ र १२ गते सेमिनारको आयेजना लागेको हो । ब्रेनिक्य�. . .