विराटनगर । लकडाउनका कारण विराटनगर बसपार्कमा बस रोकिएका छन् । बसका चालक र सहचालकको चहलपहल छैन । गाडीका मालिक समेत बसपार्कमा आउँदैनन् । चैत ११ गतेपछि बसपार्कमा रोकिएका गाडी ‘स्टार्ट’ भएका छैनन् । लामो समयसम्म स्टार्ट नगरिएका गाडीको इन्जिन र ब्याट्री बसिसकेको छ । ब्यारिङमा खिया लागिसकेको छ भने टायरमा च. . .
विराटनगर । कोशी विद्या मन्दिर र एरागन होटेल स्कुल मर्ज भएका छन् । बुधबार एरागन होटेल स्कुल र कोशि विद्या मन्दिरले संयुक्त रुपमा मर्जको घोषणा गरेका हुन् । होटल व्यवस्थापन शिक्षामा नयाँ आयाम दिनका लागि दुई विद्यालय मर्ज भएको दावी गरिएको छ । कोशि विद्या मन्दिरका प्रधानाध्यापक दीजनबाबु काफ्लेले दुवै वि. . .
विराटनगर । देशपछि पछिल्ल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । बुधबार ४ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना संक्रमित भेटिएका मन्त्रालयका प्र�. . .
विराटनगर । प्रदेश १ मा बुधबार १७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३, झापामा ७, सुनसरीमा २, तेह्रथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा संक्रमण पुटि भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी झापाको मेचीनगरमा एक महिला, ४ प. . .
रबिन्द्र बराल रंगेली । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन सुरुवात गरेपछि रंगेलीको सन्सारी माईस्थान सुनसान छ । मोरङको ऐतिहासिक एवम पौराणिक महत्त्व बोकेको सन्सारी माई मन्दिरमा पहिलो पटक भक्तजनको उपस्थिति शुन्य भएको हो । लकडाउन केही ख�. . .
विराटनगर । मोरङको उर्लाबारी–५ मा १७ वर्षीया किशोरीलाई बेहोस बनाउने औषधी सेवन गराएर बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । किशोरीलाई २०७६ फागुन २७ गते घरमा उनकै घरमा कोही नभएको अवस्थामा स्थानीय २१ बर्षीय भेषराज आचार्य र ३० बर्षीय प्रदिप खतिवडाले बलात्का. . .
विराटनगर । चापमा परेको मुलुकको अर्थतन्त्रलाई असार लागेसँगै केहि राहत मिलेको छ । जेठसम्म आन्तरिक राजश्व संकलनमा देखिएको समस्या असार लागेसँगै आसा लाग्दो ग्राफमा देखिएको हो । चैत देखि जेठ महिनासम्म आन्तरिकतर्फ कर संकलन भईरहेको थिएन । असार महिनामा भने परिस्थिति सहज बन्दै गएको छ । चालु महिना असारमा सरका. . .
विराटनगर । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको फेन्सी कपडा, किरानाका सामान तथा टिभी बरामद गरेको छ । अबैध रूपमा भन्सार छलि गरेर नेपाल भित्र्याउँदै गरिएका सामान प्रहरीले बरामद गरेको हो । विराटनगर–१६ भट्टिमोडबाट प्रहरीले दुईवटा साईकलमा ल्याउदै गरेको अन्दाजी ४४ हजार बराबरको फेन्सी कपडा इलाका प्रहरी क�. . .
विराटनगर । एकवर्ष अगाडी संञ्चालनमा आएको ब्यूटी मार्क सैलनु एण्ड मेकअप स्टुडियो दोस्रो वर्षमा प्रवेश गरेको छ । विराटनगर–९ महेन्द्र चौक हिमालय रोडमा रहेको ब्यूटी मार्कले आईतबार एक कार्यक्रमबीच आफ्नो दोस्रो वर्ष मनाएको हो । विशेषगरी मेकअप, हेयर र नेल आर्ट गर्दै आएको मेकअप स्टुडियोले दोस्रो वर्षमा प्. . .
विराटनगर । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री लाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा बढुवा गरिएको छ । वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको छ । थापालाई महानिरीक्षक बनाउने प्रस्ताव गृहमन्त्री रामबहादुर थापा�. . .
विराटनगर । भारत घर भई नेपालमा काम आएका भारतीय नागरिकहरुलाई सीमाका विभिन्न नाकाबाटकटाउँने एक जना व्यक्ति पक्राउ परेका छन् । सिटी रिक्सामा भारतका चार जना नागरिकलाई लैजाँदै गर्दा विराटनगर–१४ रेल–वे मार्गबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीले चारजना भारतीय नागरिकलाई लैजाँदै गर्दा विराटनगर–८ अशो�. . .
विराटनगर । रोटरी क्लब बिराटनगर डाउनटाउन को १६ औं साधारण सभा अनलाइन कार्यक्रममार्फत सम्पन्न गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमणका कारण रोटरीले भर्चुवल साधारण सभा गरेको हो । सभाले २०२०÷२०२१ बर्षको कार्यकाल अध्यक्षका लागि रोटेरीयन दिप्ती अग्रवाल तोदीलाई चयन गरेको छ । त्यसैगरि महासचिवमा रोटर�. . .