विराटनगर । कोरोना संक्रमित भएका व्यक्तिले आफ्नो शरीरको पल्स र अक्सिजन नाप्ने प्रयोग गर्ने अक्सिमिटर नै नक्कली मगाएर कालोबजारी गर्ने विराटनगर–२ का एक व्यक्तिहरु सातजनालाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको छ । चीनबाट नक्कली अक्सिमिटर आयात गरेर नेपालका बजारमा बिक्री वितरण गर्ने गिरोहका सा�. . .
विराटनगर । विराटनगरमा बढ्दो कोरोना संक्रमणका कारण व्यवसाय सञ्चालन गर्न असमर्थ रहेको भन्दै विराटनगर हार्डवेयर संघले सम्पूर्ण कारोबार बन्द गर्ने भएको छ । कोरोनाको बढ्दो भयावह अवस्थाप्रति चिन्ता व्यक्त गर्दै हार्डवेयर संघले यस्तो अवस्थामा संक्रमित भएको खण्डमा उपचार गराउन समेत असंभव रहेकोले सम्पूर�. . .
विराटनगर । खरिद मूल्य ३९.३० रुपैँया भएको सेनिटाइजरलाई ८० रुपिँयामा बिक्री गर्ने गरेको पाइएपछि इटहरीस्थित विविता सर्जिकल हाउसलाई दुईलाख जरिवाना भराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा खरिद मूल्यको तुलनामा १०३ प्रतिशतले बढि नाफा लिएको पाइएपछि. . .
विराटनगर । बुढीगंगास्थित टंकीसिनवारीमा रहेको आरती स्ट्रिप्सका मालिक सञ्जय सिंघलले आफ्ना कर्मचारीमाथि बारम्बार कुटपिट गर्न थालेका छन् । भारतमा भुषण पावर स्टिल एण्ड आईरन कम्पनि सिज गराएका सिंघलले नेपालमा रहेको आरती स्ट्रिप्समा कार्यरत उपल्लोस्तरका भारतीय कर्मचारीमाथि नराम्रोसँग हिंसात्मक शैल�. . .
इटहरी । लकडाउनका बेला वजार नपाएर पीडित वनेका कृषकको समस्यालाई इटहरी उपमहानगरले सहजिकरण गरेको छ । उपप्रमुख लक्ष्मी गौतमले पीडित कृषक र थोक विक्रेताहरु सँग छलफल गरेर सहजिकरण गर्नुभएको हो । छलफल पछि सब्जि होलसेल ब्यापारीहरुले वारीमै गएर सब्जि उठाउने भएका छन । क्विन्टल भन्दा माथि भए कृषकको वारीमै गएर उ. . .
विराटनगर । कोरोना माहामारीको समयमा विराटनगरका व्यापारीले मास्क र सेनिटाईजर कालो बजारी गर्न थालेको गुनासो बढ्न थालेपछि नियामक निकायले अनुगमन सुरु गरेको छ । विराटनगर महानगरपालिका क्षेत्र भित्रका विभिन्न होलसेल औषधी बिक्रेता तथा खुद्रा औषधी बिक्रेकता फार्मेसीहरुमा अनुगनम गरिएको हो । अनुगमनका क्र�. . .
विराटनगर । मेशिनमा फलाम अड्किँदा वा फलामका बिलेट काट्नका लागि प्रयोग गरिने अक्सिजनको आपूर्ति बन्द भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका फलाम उद्योग बन्द गरिएका छन् । कोरोना सङ्क्रमणसँगै औद्योगिक क्षेत्रमा हुने अक्सिजन आपूर्ति बन्द भएपछि त्यसको असर फलामे उद्योग बन्द भएका हुन् । करिडोरका पशुपति आइर. . .
विराटनगर । कोरोना महामारीको बेला सेनिटाइजरमा कालाबजारी गरी महंगो मूल्यमा बिक्री गर्ने मोरङका तीन वटा फार्मेसी कारवाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आइतबार बजार अनुगमन गर्ने क्रममा उपभोक्तालाई बढी मूल्य लिएर सेनिटाइजर बिक्री गरी ठगी गर्ने तीन वटा फर्मेसील. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सरकारले खोपको मूल्य र निर्धारण तय गरेर निजी क्षेत्रलाई खोप आपूर्तिमा सहभागी गराउनु पर्ने माग गरेका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, बिराट व्यापार संघ र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै निजी क्षेत्रलाई खोप आपूर्तिका लागि संल. . .
विराटनगर। भन्सार महसुल प्रयोजनका लागि कायम गरिएको कुनै पनि मालवस्तुको मूल्याङ्कनलाई आधार मानेर मूअकर र आयकर गणना गर्ने प्रणालीमा सुधार गर्नुपर्ने विराटनगरका व्यवसायीले माग गरेक छन्। मोरङ व्यापार संघले अर्थ मन्त्रालयलाई बजेटसम्बन्धीकोसुझाव पठाउँदै भन्सारमा कायम गरिएको मूल्यका आधारमा मूअकर र आय�. . .
विराटनगर । उद्योग संगठन मोरङमा सामाजिक सुरक्षा कोष कार्यालय अन्तर्गतको एकाई स्थापना गरिएको छ । नेपाल सरकारले २०७६ श्रावण देखि कार्यन्वयनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्वन्धमा जानकारी एवं कोषमा सूचिकरण, दावी भुक्तानी लगायतका विषयमा सूचना एवं सेवाहरु दिन कोषको इकाई स्थापना गरिए. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले कोरोना संक्रमणको दोस्रो लहरबाट जोगिन सावधानीपूर्वक उद्योग–व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ । महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले औपचारिक रुपमा विज्ञप्ती जारी गर्दै संक्रमणको फैलदो दर उच्च रहेकोले उद्योग प्रतिष्ठान सञ्चालक, कर्मचारी र मज�. . .