काठमाडौं- इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि.ले विद्यार्थीहरूका लागि क्लियर टिभीको माध्यमबाट ई-कक्षा प्रसारण सुरु गरेको छ। ई-कक्षा क्लियर टिभीको २९३ नम्बर च्यानलमा प्रसारित छ। क्लियर टिभीले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई यस्तो समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका �. . .
काठमाडौं– जगदम्बा मोटर्स नेपालले आफ्ना सबै बाइकहरु तथा स्कूटरहरुको अनलाइनमार्फत बिक्री सेवा शुरु गरेको छ । https://tvsnepal.com/shop यो साइटमा गएर ग्राहकहरुले यसको उत्कृष्ट विशेषताका साथ बिक्री सम्बद्ध सबै प्रकारका कार्यहरुका बारेमा जानकारी लिन सक्नेछन् । जसमा ग्राहकहरुले विशेषताहरुका बारेमा स्पष्ट जानकारी प�. . .
नेपाल राष्ट्र बैंकले सबै शनिबार र अन्य सार्वजनिक बिदाका दिनमा पनि बैंकहरू सञ्चालन गर्न निर्देशन दिएको छ । सरकारले कर बुझाउन ताकेता गरेसँगै करदाताहरूले सहज रूपमा कर बुझाउन सक्ने व्यवस्था गर्नका लागि सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई आगामी असार ३२ गतेसम्म बिदाका दिन पनि खुला राख्न निर्देशन द�. . .
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको दर भाउ पुनः तोक्न सुरु गरेको छ । लकडाउनपछि कारोबार नहुँदा दर भाउ तोक्न छोडेको महासंघले आइतबारदेखि पुनः दरभाउ तोकेको हो । यसअघि नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले सुनचाँदीको बजार भाउ तोक्न सुरु गरेको थियो । महासंघले विस्तारै लकडाउन खुलुलो बनाउनेतर्फ. . .
एनआईसी एसिया बैंकले घरमै बसी अनलाइन खाता खोल्ने प्रक्रियालाई थप सहज तथा ग्राहकमैत्री बनाएको छ । कोरोना भाइरसको विषम परिस्थितिमा प्रक्रियामा थप सुधार गरी छोटो समयमै खाता खोल्न सक्ने व्यवस्था गरेको हो । ग्राहकले खाता खोल्नका लागि ई–मेल, नाम, मोबाइल नम्बर, जन्ममिति, शाखा जस्ता विवरण भरिसकेपछि दोस्रो च�. . .
नवराज कट्टेल विराटनगर, जेठ १३ गते । आयातित कच्चा तोरी प्रशोधनमा निर्भर सुनसरी–मोरङ करिडोरका तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । तेस्रो मुलुक र भारतबाट कच्चा आयातमा समस्या परेपछि लामो बन्दाबन्दीको असर तेल उद्योगमा देखिन थालेको हो । कच्चा अभावकै कारण विराटनगर–४, खारजीमा रहेको श्याम एग्रो इन्�. . .
कोरोनाको चपेटामा पुरै बिश्वको अर्थतन्त्र डगमगाइ रहेको छ । एकातिर बिश्व नै आ-आफ्नो अर्थतन्त्र जोगाउन आफ्नो देशका उद्योग-ब्यापारहरुलाई बचाउने रणनीति बनाउने क्रममा छ भने नेपालमा भने त्यस्को ठिक बिपरित भै रहेको अवस्था छ । उद्योगि-ब्यापारिहरुलाई चोरको उपाधीले पनि सम्मान भै सकेको अवस्थाको सिर्जना नेपाल�. . .
विराटनगर । विराटनगरका व्यापारीहरुले लकडाउनबाट उत्पन्न विविध समस्याहरुको समुचित समाधानका लागी संयुक्त रुपमा ७ बुँदे ज्ञापनपत्र बुझाएका छन । विभिन्न व्यापारिक संघसंस्थाहरुको एक्यबद्धतासहित विराट व्यापार संघको नेतृत्वमा व्यापारीहरुले सोमबार प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्म�. . .
एनआइसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २% ब्याज छुटको अलावा १०% छुटको योजना अघि सारेको छ । वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १०% छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहकहरू समक्ष ल्याएको छ । यसले गर्दा ग्�. . .
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो वेबसाइटमार्फत् अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखेर घरैमा बसेर जुनसुकै शाखा कार्यलयमा आफ्नो इच्छाअनुसारको खाता खोल्न पाउने व्यवस्था गरेको हो । कामनाले सर्वाधिक उच्च ब्याजदरसहितको बचत खाता तथा मुद. . .
प्रेम अधिकारी पशुपतिनगर(इलाम) बैशाख १६ गते । चिया किसानलाई यतिबेला निल्नु न ओकल्नु भनेझै भएको छ । डरत्रासको बिच चिया टिपेर उचीत मुल्यमा बेच्न नपाए पछि चिया किसान समस्यै समस्या छन् । चिया नटिपौ बोटमै झांगीने डर, टिपौ मुल्य नपाउने पीर । यस पटक चिया दिवसमा पनि चिया किसान उद्योगी ब्यवसायी खुसी भएनन् । हरे�. . .
कोरोनाभाइरसको विश्वव्यापी महामारी फैलनबाट कम गर्न सरकारले घोषणा गरेको लकडाउनले धेरैजसोको जनजीवन प्रभावित बनाएको छ । लकडाउनका कारण घरभित्रै भए पनि एनआईसी एशिया बैंकले घरबाटै निःशुल्क खाता खोल्न सकिने व्यवस्था गरेको छ । “तपाईले आफ्नो बैंकिङ्ग कारोबारहरु कसरी व्यवस्थापन गरीरहनु भएको छ ? के लकडाउनक. . .