काठमाडौं नेपाल स्टक एक्स्चेन्जको ट्रेडिङ मेनेजमेन्ट सिस्टम ( टीएमएस) मा एकाएक समस्या आएपछि यतिखेर शेयर कारोबार प्रभावित भएको छ। अप्रत्याशित रुपमा नेप्से परिसूचक घटेको देखिने र निफ्राको शेयर मुल्यमा गडबड भएपछि कारोवारमा समस्या आएको हो । अनलाइन कारोवारमा लामो समय यस्तो समस्या रहिरह्यो भने लगानीकर�. . .
इलाम / अदुवाको राम्रो मूल्य नपाउँदा इलामका किसान निराश भएका छन् । गतवर्ष प्रतिमन (४० किलो) छ हजार सम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मनको एक हजार रुपैयाँ मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखनीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन बीउ अदु. . .
हिजोसम्म निरन्तर १० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को मूल्य मंगलबार १० प्रतिशतले घटेको छ। सो दरमा मूल्य घटे पनि आज भने किन्ने कोही छैनन्। कारोबार खुल्दा आज पनि कम्पनीको मूल्य हिजोको तुलनामा १० प्रतिशतले बढेको थियो। सुरुमा मूल्य प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगे पनि ठूला लगानी�. . .
विराटनगर नेपाल ट्रेड एण्ड सर्भिस लिंक (पावरट्रयाक ट्रयाक्टर कम्पनि) ले आफ्नो ‘डेलिभरी डे मनाएको छ । कम्पनीका संचालक शुसिल कुमार अग्रवालका अनुसार विगत ६० वर्षदेखि कृषि लक्षित सेवा प्रदान गरिरहेको लिंकले सोमबार ‘डेलिभरी डे’ मनाएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा एस्कर्ट्स इन्डिया लिमिटेडका �. . .
विराटनगर । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले आज (फागुन ११–२०७७, २३ फेब्रुअरी, २०२१) मंगलबारदेखि ‘दराज हाट बजार’ सुरु भएको हुने घोषणा गरेको छ । यस अभियानका साथ दराजले ग्राहकहरुको लागि महा डिल, शून्य ब्याजमा सजिलो मासिक किस्ता (ईएमआई), खेल १ रूपैयाँको, निः शुल्क वितरण, निः शुल्क भाउचरहरु जस्ता आकर्ष�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले विषयगत समिति गठन गरेको छ । महासंघका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले २३ वटा विषयगत समिति गठन गरेको हो । संस्थाको काम छिटो छरितो र सरल बनाउन तथा व्यवसायीहरुको हकहितका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय निका�. . .
विराटनगर । भन्सार जाँचपास परीक्षण कार्यालय (पोष्ट कस्टम अडीट, पीसीए)ले भन्सार महशुल छलेको आशंकामा खिचेका फायल चारवर्षसम्म राख्न नमिल्ने विराटनगरका उद्योगी व्यवसायीले बताएका छन् । उद्योगीसँग पीसीए कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले चारवर्षसम्म विवादको निरुपण नहुँदा आतंकित . . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ÷कृषि–उद्यम केन्द्रले समृद्धि परियोजनाको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश न. १ को संस्थागत क्षमता स्वः लेखाजोखा कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ का अध्यक्ष टिकाराज ढकालले गर्नुहँुदै लेखाजोखा बाट प्रदेशक�. . .
विराटनगर । प्रदेश १ सरकारले प्राथमिकतामा राखेका परियोजनालाई इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लगानी गर्ने भएको छ । सरकारले परियोजना बैंकमा राखेका प्राथमिकताका ६० योजनालाई बैंकले लगानी जुटाउने समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरिएको हो । देशको सबैभन्दा ठूलो चुक्तापूँजी भएको निफ्राका कार्यकारी अध�. . .
काठमाडौँ । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा अभिनेता नाजिर हुसैनलाई नियुक्त गरेको छ । करोडौँ दर्शक स्रोता माझ लोकप्रिय अभिनेता हुसैन सँगको सम्बन्धले कम्पनीले नयाँ उचाई प्राप्तगर्ने विश्वास गरिएको छ । कम्पनीले ब्राण्ड एम्बेस्डर नियुक्ति सँगै. . .
विराटनगर । सेवाग्राहीलाई खाना पकाउने ग्यासका सिलिण्डर अनाधिकृत रुपमा बेच्ने व्यापारीलाई २० हजार रुपैँया जरिवाना गरिएको छ । विराटनगर ९ स्थित नर्बदा कम्पेक्स उत्तरमा महेन्द्र सेठियाले संचालन गर्दै आएको सिद्धार्थ टे«डर्स र नविन चन्द्र स्टोरलाई २०\२० हजार जरिवाना गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभ�. . .
विराटनगर । विराटनगरमा अनाधिकृत रुपमा ग्यासको कारोबारमा संलग्न एकजना व्यापारी नियन्त्रणमा परेका छन् । सेवाग्राहीलाई बेच्न राखिएका सिलिण्डर सहित त्यसका संचालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो । विराटनगर ९ स्थित नर्बदा कम्पेक्स उत्तरमा महेन्द्र सेठियाले संचालन गर्दै आएको सिद्धार्थ टे«डर्समा. . .