सुरुङ्गा, झापा। अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान रहेको बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबह. . .
इलाम,९ फागुन । इलाममा एक व्यक्ति बुधबार मृत अवस्थामा भेटिएका छन् । इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा सागर हेमरोन नाम गरेका व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । हेमरोनलाई बिब्ल्याँटेको पेट्रोल पम्प अगाडि मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । कार्यालयका अनुसार झापा गौरी. . .
पाँचथर,९ फागुन । पाँचथरको सदरमुकाम फिदीममा अन्तराष्ट्रिय केलाङ(च्याब्रूङ नाच) महोत्सव सुरुभएको छ । महोत्सव सोमबारदेखि सुरुभएको हो । मंगलबार महोत्सवमा भारतको सिक्किम, दार्जिलिङ र नेपालका विभिन्न जिल्लाहरुबाट सहभागी केलाङका टोलीले केलाङ(च्याब्रूङ नाच) प्रदर्शन गरेका छन् । फिदीम बजार परिक्रमा �. . .
सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनबाट ७२ खेलाडी बिक्री भएका छन् । राजधानीमा बुधबार भएको अक्सनमा सहभागी ६ टोलीले ७२ खेलाडीलाई खरिद गरेका हुन् । टिम सौराहाका सोमपाल कामी, अत्तरियाका दिपेन्द्र सिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल, बिरा. . .
सुनसरी, ९फागुन । सुनसरीका विद्यार्थीहरुले कागतीबाट विद्युत उत्पादन गर्न सकिने प्रमाणित गरेका छन । इटहरीको डीभीएम विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कागतीबाट विद्युत उत्पादन गरी पर्दशनी समेत गरेका छन । कागतीबाट भरपर्दो तरिकाले सस्तो मूल्यमै व्यक्तिगत तथा घरायसी प्रयोजनको लागी विजुली निकाल्न स�. . .
पाँचथर, ८ फागुन । एक नम्बर प्रदेशका प्रदेश प्रमुख डाक्टर गोविन्द तुम्वाहाङले प्रदेश सरकारमा प्रतिनिधित्व र प्रतिपक्षमा रहने दलहरुबीचको समझदारीवाट प्रदेशको समृद्वि सम्भव हुने वताउनु भएको छ । पाँचथरको फिदिममा आयोजित अन्तराष्ट्रिय च्याबु्रल महोत्सवको उद्घाटन गर्न फिदिम पुग्नु भएका तुम्वाहाङले आज . . .
विराटनगर ८ फागुन । विद्यार्थीहरूलाई नाट्य विधाबारे प्रयोगात्मक ज्ञान दिने उद्देश्यले मोरङ जिल्ला स्तरिय अन्तर विद्यालय नाटक प्रतियोगिता तथा उत्सव आयोजना गरिने भएको छ । जेठ ४ गतेदेखि विराटनगरमा आयोजना हुने वाइवाई नाटक उत्सव १० दिनसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष सुवलमणी सापकोटाले जानकार. . .
सुमन सुस्केरा विराटनगर, ८ फागुन । तपाईलाई अचम्म लाग्न सक्छ, डाक्टरले धामीलाई गुरुमन्त्री सिकाएँ भन्दा तर केही घरटनाहरु समाज रुपान्तरणको गतीलो माध्याम बन्दै गएको छ । यस्तै भएको छ, ईलाम र तेह्रथुममा । विराटनगरको एक निजी क्षेत्रको आँँखा अस्पतालले धामी झाँक्रीलाई ‘दरध’ मन्त्र सिकाएको खुलेको छ । विगत के�. . .
विराटनगर, फागुन ८ , आज नेपाल बन्द गराउँदै हिंडेका नेकपाका ६ जना नेता कार्यकर्तालाई मोरङबाट प्रहरीले पक्राउ गरेको छ । पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ र राष्ट्रिय युवा जनस्वंयसेवकका मोरङ अध्यक्ष कुमार खतिवडालाई पक्राउ गरेको विरोधमा विप्लब मा. . .
संखुवासभा,८ फागुन । संखुवासभाको सिलिचोङ गाउँपालिकामा रुखले किचेर एक जनाको ज्यान गएको छ । मंगलबार दिउँसो घर नजिकैको रुख ढाल्ने क्रममा किचिएर सिलिचोङ –१, सिसुवाका ६२ वर्षीय भद्रबहादुर राईको ज्यान गएको प्रहरीले जनाएको छ । दाउराका लागि रुख काट्ने क्रममा उनलाई रुखले किचेको थियो ।. . .
इनरुवा, रासस । प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन भएका छन् । संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेका प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र था�. . .
बिराटनगर फाल्गुन ८ , आज बिहानै बन्दको अवज्ञा गरेको भन्दै विराटनगरको २ स्थानमा आगजनी गरिएको छ । नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि आगलागी गरेर कारबाही गरेका हुन् । उक्त पार्टीले आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदमबहादुर राई‘विक. . .