विराटनगर

उर्लाबारीमा मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

उर्लावारी, १० कात्तिक।  मोरङको उर्लाबारी नगरपालिका-९ काे उर्लाबारी-ईटहरा सडक खण्डमा  मोटरसाईकल दुर्घटनामा परि चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को ३५ प ९७७३ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक उर्लाबारी नगरपालिका-८  सुठुनी डाँडा बस्ने बर्ष २७ �. . .


ईलाका प्रहरी कार्यालय रानी विराटनगरको हिरासतबाट दुई थुनुवा फरार, २ प्रहरी निलम्बित

विराटनगर, ९ कात्तिक । ईलाका प्रहरी कार्यालय रानीबाट हिरासतबाटै दुई जना थुनुवा फरार भएका छन् । ईलाका प्रहरी कार्यालय रानी मोरङको हिरासत कक्षभित्र अपहरण तथा शरिर बन्धक तथा कर्तब्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा थुनामा रहेका २ जना रड काटेर भागेको प्रहरीले जनाएको छ । यसरी भाग्नेमा मोरङको विराटनग�. . .


भेन्टिलेशनको रड काटेर इलाका प्रहरी कार्यालय मोरङबाट दुई कैदी फरार

तारा आचार्य, मोरङ, ९ कात्तिक । मोरङको इलाका प्रहरी कार्यालय रानीको हिरासतबाट दुई अभियुक्त फरार भएका छन् ।   अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ परेका विराटनगर महानगरपालिका १७ का मोहम्मद सदिफ हुसेन र मोहम्मद आरिफ फरार भएका हुन् । अभियुक्तद्वय गए राती थुनुवा कक्षको भेन्टिलेशनको रड काटेर फरार भएको म�. . .


विराटनगरको ‘द स्ट्रीट किचन’ रेस्टुरेन्टको वार्षिकोत्सबमा अफर

बिराटनगर कार्तिक ९ , विराटनगरको महेन्द्र चोक दक्षिण ट्यक्सी स्टेन छेउमा रहेको ‘द स्ट्रीट किचन’ रेस्टुरेन्टको वार्षिकोत्सबको अवसरमा अफर लिएर आएको छ । रेस्टुरेन्टले आफ्नो पहिलो वार्षिकोत्सबको अवसरमा १०% छुटक‍ो व्यवस्था गरेको छ । उक्त रेस्टुरेन्ट गत बर्ष कार्तिक ११ गते  विराटनगर महानगरपालीका मेयर �. . .


विराटनगरबाट सन्दिप लामिछाने र पोखराबाट शरद भेषावकरकाे टक्कर पाेखरामा

विराटनगर, ९ कात्तिक ।  घरेलु क्रिकेटको सर्वाधिक ठूलो प्रतियोगिता नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट शुक्रबारदेखि पोखरा रंगशालामा सुरु हुँदैछ । तीन महिना लगाएर स्तरोन्नति गरिएको पोखरा रंगशालाको नयाँ पीचमा शुक्रबार बिहान ११ बजेदेखि घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्स आमने सामने हुँदैछन् । यु. . .


रानी–विराटनगर–इटहरी–धरान सडक विस्तारमा समन्वयको अभाव

विराटनगर, ९ कात्तिक। रानी–विराटनगर–इटहरी–धरानको ४९ किलोमिटर सडक विस्तार योजनाको काम अहिले पनि धमाधम चलिरहेको छ । ५ वर्ष अगाडि निर्माण शुरू भएको यो सडक २०७६ भित्र सक्नु पर्ने हो । तर, विद्युत् पोल समयमै स्थानान्तरण नहुँदा तोकिएको समयमा निर्माण पूरा गर्न समस्या भएको निर्माण कम्पनीले बताएको छ । दुहबीको. . .


२१ बोरा बिष्फोटक पदार्थ पटका सहित तीन भारतीय पक्राउ

धरान, ९ कात्तिक । सुनसरीको धरानबाट प्रहरीले बिहीबार ठूलो परिमाणकाे पटका सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । धरान उप-महानगरपालिका-१०  धर्मपथमा मौसम सुनुवारको घरमा कोठा भाडामा लिएर बस्दै आएका भारतको पूर्णिया बस्ने बर्ष २५ को पाण्डव दास, अररिया फुलकाहा बस्ने बर्ष ३५ को अरबिन देव र महपुर बस्ने बर�. . .


मुआब्जा वितरण ढिलाइले विराटनगरमा रेल अाउने कुरा अलमलमा, रेलमार्गको काम रोकियो

  विराटनगर, ९ कात्तिक । विराटनगर जोडिने रेलमार्गको भारतमा पर्ने खण्ड निर्माण भइरहे पनि नेपालतर्फ भने काम अघि बढेको छैन । जग्गा अधिग्रहण र मुआब्जा वितरणमा ढिलाइ हुँदा नेपालतर्फ काम रोकिएको हो । रेलमार्ग बनाइरहेको भारतीय निर्माण कम्पनी इरकोनका अनुसार नेपालतर्फको १३ किमिमध्ये अहिले तीन किमि मात्र ब. . .


विराटनगरका गोल्डेन र लाइफ गार्ड अस्पतालकाे लापरवाही, इमरर्जेन्सी वार्डमै म्याद गुज्रिएका औषधि

विराटनगर, ९ कात्तिक । विराटनगरका दुईवटा नीजि अस्पतालले गरेको गम्भीर लापरबाहीको घटना सार्वजनिक भएको छ। बिहीबार सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहालको नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा विराटनगरका केही नीजि अस्पतालको इमरर्जेन्सी वार्डमा म्याद गुज्रेका औषधि प्रयोग हुने गरेको,. . .


अाेबी समाचार प्रभाव : विराटनगरमा ट्राफिक ब्यवस्थापनकालागि मंसिरदेखि सिटी सफारीलाई लाईसेन्स अनिवार्य

विराटनगर, ८ असोज । विराटनगर पालिकाको ट्राफिक ब्यवस्थापनको लागि अभियान शुरु हुने भएको छ । अावर विराटनगर डट नेटमा प्नाथमिकताका साथ समाचार प्रकाशित भए लगतै बसेको जिल्ला स्थीत सुरक्षा तथा महानगरपालिकाको बैठकले सिटी सफारी संचालन तथा ब्यवस्थापनको लागि नयाँ कार्यक्रम ल्याएको हो । जिल्ला प्रहरी कार्यालय म. . .


विराटनगरकाे हनुमान मन्दिर निजकै धकेलेकाे निहुँमा यसरी गरे ६ बालकले राजेशको हत्या

विराटनगर, ८ कात्तिक । भिडभाडका बिच धकेलेको आरोपमा एक युवालाई हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गत कात्तिक २ गते शुक्रवार विराटनगर महानगरपालिका ९ को हनुमान मन्दिर आसपासमा टिकाको दिन निक्कै भिड थियो । सबै टिका लगाएर बजारमा निस्किएका अनी आफन्तको जानको लागि कोसेली किन्नेहरु देखिएकाले. . .


विराटनगरका सागरले पाए जर्मनीको प्रतिष्ठित ग्रिन ट्यालेन्ट अवार्ड

बिराटनगर कार्तिक ८ ,धरानको पूर्वान्चल इन्जिनियरिङ क्याम्पसका कृषि इन्जिनियरिङ उपप्राध्यापक सागर काफ्ले जर्मन सरकारको ग्रिन ट्यालेन्ट अवार्डबाट सम्मानित भएका छन । यहि सोमबार बर्लिनमा काफ्लेले विश्वका अन्य २५ युवाहरु सहित उक्त अवार्ड पाएका हुन । जर्मनी सरकारको शिक्षा तथा अनुसन्धान मन्त्रालयले प�. . .