विराटनगर

विराटनगरका रमेश्वरविक्रम थापाले ‘ब्रेन क्यान्सर’ को उपचारकालागि पत्रकार सम्मेलन गरेर सहयोगको याचना मागे

बिराटनगर २२ साउन । नेकपाका एक सक्रृय कार्यकर्ताले ‘ब्रेन क्यान्सर’ रोगको उपचार गर्न नसक्दा सहयोगको याचना गरेका छन । तात्कालिन मोरंगको डाँगीहाट गाबिस ३ र हाल बेलबारी ८ बाहुनी घर भै बिराटनगर ४ राजबंशी चौकमा बस्दै आएका ५६ बर्षिय रामेश्वरबिक्रम थापा (बिक्रम) ले ‘ब्रेन क्यान्सर ’ को उपचार गराउन आर्थिक अभा. . .


मोरङमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

उर्लाबारी, मोरङ। सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे३प ६६९४ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे३प ९३१० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ६६९४ नंको चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साहको मृत�. . .


विराटनगरमा नक्कली औषधी कारोवारीका नाईकेसँग बयान, पुन: ६ दिनको म्याद थप

प्रेम देवान। विराटनगर, २१ साउन । विराटनगरका निजी अस्पताल परिसर भित्र नक्कली औषधि विक्री वितरण गरेको आरोपमा पक्राउ परेकाहरुसँग नेपाल औषधि व्यवस्थापन विभागले बयान लिन शुरु गरेको छ। नेपाल औषधी ब्यवस्था विभाग विराटनगर प्रमुख एवं अनुसन्धान अधिकृत आशा थापाले सोमबारबाट बयान लिन शुरु गरेकी हुन । विराटनगर . . .


मोरङका बाढीपीडितको फ्रिज भएकाे ३ करोड ८० लाख फर्काउन पहल गर्नेछु: सिडिअाे

प्रेम देवान विराटनगर,२१ साउन । भर्खरै मोरङ जिल्लामा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मोरङका बाढीपीडितकोे नाममा आएको ३ करोड ८० लाख फ्रिज भएको रकम पुनः ल्याउन पहल गर्ने बताउनुभएको छ । मोरङका बाढीपीडितलाई तत्काल राहत प्रदान गर्न गृह मन्त्रालय पठाएको रु ३ करोड ८० लाख रकम वितरण �. . .


जिल्ला प्रशासन कार्यालयको मुलगेटमा पानी जमेपछि…. (फोटो कथा )

विराटनगर, २१ साउन । जिल्ला प्रशासन कार्यालय मोरङको अगाडी केही दिन देखि पानी जम्दै आएको छ । पानी नजम्ने जिल्ला प्रशासन कार्यालयको मुख्यद्धारमा नै पानी कसरी जम्यो होला सबैको जासो हुन सक्छ । तर यहाँ केही दिनदेखि पानी जम्नुको पछिको कारण भनेको जिल्ला प्रशासन कार्यालयको निवास तथा हलमा जाने बाटोमा गेट बनाईए�. . .


मोरङ जिल्लाका नेपाल-भारत सीमास्तम्भ मर्मत सुरु

विराटनगर  २१ साउन । मोरङ जिल्ला अन्तर्गतका नेपाल-भारत सीमास्तम्भ मर्मतसम्भार तथा पुनर्निर्माण गर्न सुरु गरिएको छ । नेपाल भारत सीमा सर्भे टिमले दशगजा क्षेत्रमा हराएका ३० वटा नयाँ सीमास्तम्भ पुनर्निर्माणको काम सुरु गरेको हो ।   अहिलेसम्म १८ वटा सीमास्तम्भ निर्माण गरिसकेको सशस्त्र प्रहरीबल नेपाल. . .


सीटीईभीटीको प्रवेश परीक्षा स्थगित

काठमाडौं, २१ साउन। प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद सीटीईभीटीले आज लिने भनेको प्रवेश परीक्षा स्थगित भएको छ । प्राविधिक एसएलसी तहको पूर्ण शुल्कीयतर्फको भर्नाका लागि लिन लागिएको प्रवेश परीक्षा विशेष कारणबश स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रवेश परीक्षा संचालन हुने �. . .


मोरङमा मदिरा सेवन गरी बस चलाउने चालकलाई कारवाही

मोरङ, साउन २१। मदिरा सेवन गरी सार्वजनिक यातायात चलाउने १ जना बसका चालकलाई मोरङ प्रहरीले कारवाही गरेको छ । ना ४ ख ९२४१ नम्बरको बसका चालक सिरहा नगरपालिका-२ बस्ने वर्ष २६ को ईन्द्र देव रायलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार मदिरा सेवन गरी सार्वजनिक यातायात चलएको अभियोगमा केही सार्वजनिक अपराध ऐन अ�. . .


विराटनगरका ब्यापारीकाे पहलमा प्रधानमन्त्रीसँग भेट, कार्यदल बनाउन सहमत

विराटनगर, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका समस्या क्रमिक रुपमा समाधान गर्दै  जाने बताएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ सहितका व्यापारिक प्रतिष्ठानहरुसँगको छलफल पछि शनिवार प्रधानमन्त्री ओलीले सबै समस्या सामधन गर्दै लैजाने बताएका हुन् । तत्कालीन र दीर्घकालीन रुपमा �. . .


दुहवी बजारवासी विकासको सहयाेगी की बाधक , सडक विस्तार गर्नै नदिन संघर्ष समिति गठन

विराटनगर, २१ साउन । निर्माणाधिन ६ लेन सडक परियोजना अन्तरगत दुहवी बजारमा सडक विस्तार हुन नसकेर लामो समय देखि त्यहाँको काम अघि बढ्न सकेको छैन । करिब १ किलोमिटरको दुरीको सडक बिस्तार हुन नसक्नुको कारण भनेको स्थानीयले आफ्ना घर टहरा भत्काउन नदिनु नै हो । दुहवी बजारलाई लक्षित गरि सडकको ३१–३१ मिटरको (१०२ फिट ) द�. . .


नेमुवा प्रहरीद्धारा मदिरा सेवन गरी  बस चलाउने चालकलाई सार्वजनिक मुद्दा 

विराटनगर,२१ साउन । मदिरा सेवन गरी सार्वजनिक यातायात चलाउने  बसका चालक कार्वाहीमा परेका छन् ।  ना ४ ख ९२४१ नम्बरको बसका चालक सिरहा नगरपालिका-२ बस्ने वर्ष २६ को ईन्द्र देव रायलाई जिल्ला प्रहरी कार्यालय मोरङले मदिरा सेवन गरी सार्वजनिक यातायात चलएको अभियोगमा केही सार्वजनिक अपराध ऐन अन्तरगत कारवाही शुरु ग. . .


दुई दर्जनलाई विराटनगरमा सम्मान

विराटनगर, २० साउन । महिला शान्ति अनुसन्धान तथा विकास केन्द्र (वपरडेक)ले आइतवार पाच पत्रकार सहित २६ जना जनालाई सम्मान गरेको छ । १३ औं वार्षिकत्सव एवं साधारण सभा तथा चौथो अधिवेशनको अवसरमा पत्रकार, समाजसेवी, अधिकारकर्मी र चिकित्सकलाई सम्मान गरेको हो । समानित हुनेमा उद्घोष दैनिकका जितेन्द्र ठाकु , मकालु ट�. . .