विराटनगर

रंगेलीमा पौडी खेल्ने क्रममा बालकको मृत्यु

विराटनगर, ३ असोज । मोरङको रंगेली नगरपालिका ९ का १३ बर्षीय सनस घिमिरेको पौडी खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । बुधबार घर नजिकै रहेको पोखरीमा पौडी खेल्न गएका बालक सनस घिमिरे पोखरीमा मृत अवस्थामा भेटिएको एक नम्बर प्रदेश प्रहरीले जनाएको छ । मृतकबालकको शवलाई पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पता�. . .


भारतको नृत्य डिग्री बिराटनगरमा प्रयाेग, यसरी शुरुभयाे‘न्यु क्लियर डान्स ग्याङ सेन्टर’

  प्रेम देवान । विराटनगर, ३ असोज । विराटनगरमा पछिल्लो समय नृत्य क्षेत्रमा युवा वर्गहरुको आकर्षण बढ्दै जान थालेको छ । नृत्य क्षेत्रलाई पनि व्यावसायिक रुपमा अगाडी बढाउन डान्स सेन्टर खोल्ने क्रम बढ्दो छ । आम नागरिकको माग पनि त्यही अनुसार देखिन्छ । भारतबाट नृत्य विधामा डिग्री होल्डर विराटनगरका एक युवा�. . .


विराटनगरको एम्स कलेजले गर्यो बिएचएम सेमिनार, तारे होटलमा प्रशिक्षण दिईने

विराटनगर, ३ असोज । विराटनगरको भानुटोलमा रहेको एम्स कलेजले बिएचएमका बिद्यार्थीको लागि सेमिनार सम्पन्न गरेको छ । त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन प्राप्त बिराटनगरको पहिलो कलेज एम्स कलेजले यस पटकदेखि बि.एच.एम कार्यक्रम संचालनको लागि सेमिनार गरेको हो । होटल इस्टर्न स्टार विराटनगरमा आयोजित कार्यक्र. . .


विराटनगर महानगरले बास्केटबल खेल मैदानकोलागि जग्गा दिने, अन्तर विद्यालय प्रतियोगिता सकियो

विराटनगर, ३ असोज । विराटनगरमा सम्पन्न दोस्रो संस्करणको अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको उपाधी ईटहरीको विश्व आर्दशले हात पारेको छ । यसैगरी खेलको उप विजेता विराटनगरको विकेभिएम भएको छ । विराटनगर बास्केटबल एकेडेमीले आयोजनामा भदौ २७ गतेदेखि शुरु भएको प्रतियोगिता आज समापन भएको हो । बास्केटबल प्रत�. . .


बिराटनगरको मोबाइल एण्ड मोबाइलले ल्यायो यस्ता नयाँ योजना !

बिराटनगर असोज ३ , तपाइको मोबाइल पुरानो भएको छ ? पुरानो मोबाइल साट्ने सोचमा हुनुहुन्छ भने बिराटनगरको मोबाइल एण्ड मोबाइलले यस्तो सुबिधा लिएर आएको छ । मोबाइल एण्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजान चाहनेहरुका लागि एक्स्चेञ्ज अफर सुरु गरेको छ । यस अघिका अफरहरुमा ग्राहकको उत्साहजनक उपस्थिती दे. . .


मैनाली पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार लम्साललाई

विराटनगर, ३ असोज । जनार्दन मैलानी पत्रकारिता पुरस्कारबाट विराटनगरका सक्रिय पत्रकार गणेश लम्साल पुरस्कृत भएका छन् । आज बिराटनगरमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी लम्साललाई पुरस्कृत गरेको हो । पुरस्कार बितरण गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्क�. . .


यामाहाले बिराटनगरमा मिनी मेला आयोजना गर्ने

बिराटनगर असोज ३ , बिराटनगरमा चाडै यामाहा मोटरसाइकल कम्पनीले मिनी मेला आयोजना गर्ने भएको छ । बिराटनगरमा केहि समयमा नै उक्त मेला आयोजना हुन लागेको हो । मेलामा फ्री बाइक चेकअप , खानाको स्टल ,मेहन्दी स्टल , बाइक स्टन्ट शो , बाइक सट्टापट्टा लगायतको कार्यक्रम समेत आयोजना हुनेछ ।  . . .


संबिधान दिवस: प्रदेश १ मूख्यमन्त्रीको शुभकामना सन्देश, रोजगारी प्रवर्द्धनमा केन्द्रित हुने

विराटनगर, ३ असोज । आज संबिधान सभा मार्फत संबिधान जारी भएको तिन बर्ष पुरा गरी चौथो बर्षमा प्रबेश गरेको छ । संबिधान जारी भएको दिनको संझनामा आज नेपाल सरकारले संबिधान दिवस बिबिध कार्यक्रम गरी मनाउँदै छ भने हरेक प्रदेश सरकार र स्थानीय सरकारले पनि कार्यक्रमहरु गर्दैछन् । एक नम्बर प्रदेश सरकारले विराटनगरको �. . .


राजनीति प्रणाली र निर्वाचनको तामझामले जनप्रतिनिधिलाई भ्रष्टचारी बनाउँदै

विराटनगर, २ असाेज ।  राजनीति प्रणाली र निर्वाचनको तामझामले जनप्रतिनिधिलाई भ्रष्टाचारी बनाउन प्रेरित गरेको प्रदेशसभा सदस्यले बताएका छन् ।संवाद समूह मोरङले मंगलवार विराटनगरमा आयोजना गरेको संवादमा उनीहरूले निर्वाचनको समयदेखि नै भ्रष्टाचारको काम शुरू हुने भएकाले त्यहीबाट भ्रष्टाचार रोक्नुपर्नेमा. . .


विराटनगरमा जापानका कलाकारहरु यसरी रमाए ( फोटो फिचर )

प्रेम देवान, विराटनगर, २ असोज । विराटनगर १९ मा रहेको यु मि स्कुलमा जापानिज कलाकार विभिन्न सांस्कृति कार्यक्रममा रमाएका छन् । गत बर्ष बैशाखमा स्थपना भएको स्कुलले आज आयोजना गरेको यु मि फिष्टा २०१८ सास्कृतिक कार्यक्रमा जापानबाट आएका कलाकारहरुले आफ्ना कला प्रस्तुत गरेका छन् । कार्यक्रममा नेपालका माईकल . . .


अब अस्ट्रेलिया विराटनगरबाटै जान पाईने

विराटनगर,२ असोज । विदेश जाने विद्यार्थीहरुका लागि २७ वर्षदेखी शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको अल्फाबिटाले पूर्वको तीन सहरमा शूरु गरेको शैक्षिक मेला अन्तरगत  विराटनगरमा सम्पन्न भएको छ । ‘अल्फाबिटा स्टडी एब्रोड क्यारियर फेयर २०१८’ नाम दिएको शैक्षिक मेला आइतबार धरानबाट शूरु भभएको थियो । मेला व. . .


स‌ंविधान दिवसको पुर्वसन्ध्यामा विराटनगरमा कतै भोज, कतै परेड (यस्तो देखियो)

प्रेम देवान विराटनगर, २असोज । एक नम्बर प्रदेश सरकारले भोलीदेखि अस्थायी राजधानी विराटनगरमा ३ दिनसम्म संविधान दिवस मनाउने तयारी छ । पहिलो पटक प्रदेश सरकारले भब्य रुपमा संबिधान दिवस मनाउने तयारी गरेको हो । नेपालको संबिधान २०७२ लाई पहिलो पटक बिशेष कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले संबिधानको बारेमा . . .