विराटनगर

विराटनगरको राठी ज्वेलर्स काण्ड : निलेको सुन ३ दिन पछि दिसाबाट निस्कियो

प्रेम देवान, विराटनगर १४ साउन । कसैले सुनको सिक्री निलेर आफ्नै ज्यानलाई जोखिममा पार्ला भन्ने कल्पना पनी गर्न सकिन्न । तर विराटगरमा गत शुक्रबार भएको एउटा घटनाले सुन किन्ने बहानामा एक युवकले सुनको सिक्री नै निलेका छन् । सुन किन्ने बाहानामा एक तोलाको सिक्री निलेका इटहरी २ का सुरजकुमार नेपालले ३ दिनपछि आ�. . .


विराटनगरका रविन भुजेलको नृत्यले रानी यसरी तातियो (फोटो फिचर)

प्रेम देवान । विराटनगर, १४ साउन । “बुगी वुगी” रियालीटी शोका उत्कृष्ट चारका रविन भुजेलले आफ्नो जन्म स्थान विराटनगरमा आएर प्रस्तुति दिएका छन् । रानी मिल्स युवा समुहले आयोजना गरेको कार्यक्रममा रविन भुजेलको भब्य स्वागत तथा सम्मान तथा सांगितीक कार्यक्रमको आयोजना गरिएको हो । गत शनिबार आफ्नो गृह विराटनगर �. . .


विराटनगरका अस्पतालमा प्रयाेग हुने अाैषधि हानिकारक, नक्कली औषधि सहित तिनजना पक्राउ

विराटनगर, १४ साउन । विराटनगर महानगरपालिका भित्र भारतबाट बिभिन्न ब्राण्डका नक्कली औषधी ल्याई बिक्रि बितरण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर १० स्थित न्यूरो अस्पताल अगाडीबाट सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. ४ का ३२ बर्षि�. . .


विराटनगरमा सरकार विरुद्ध कांग्रेस भातृसंगठनको विरोध प्रदर्शन

विराटनगर, १४ साउन । केपी शर्मा ओली नेतृत्वको सरकार अभिनायकवाद तर्फ उन्मुख भएको भन्दै नेपाली कांग्रेस मोरङका भातृसंगठनले विराटनगरमा विरोध र्याली निकालेका छन् । सरकार गठन भएको ५ महिना बितिसक्दा पनि जनजीविकाका मुद्दातर्फ सरकार केन्द्रीत नभएको भन्दै उनीहरूले सोमबार विराटनगरमा विरोध ¥याली निकाले हुन् . . .


यसरी पाए पाँचथरमा २७ वटा गाईले सुत्केरी भत्ता

पाँचथर, १४ साउन । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पशु बीमा गरिएका २७ वटा सुत्केरी गाईलाई सुत्केरी भत्ता दिइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा २७ वटा गाईपालक किसानलाई गाई ब्याएपछि सुत्केरी भत्ताबापत दुई हजार दुई सय रुपैयाँको दरले भक्ता दिइएको हो । अहिले २ नम्बर वडामा पशु बीमा गरिएका गाईलाई भत्ता द�. . .


विराटनगरका निजी अस्पताल क्षेत्रमा नक्कली लेवल लगाएर अनाधिकृत रुपमा औषधि विक्री गर्ने फार्मेसीमा प्रहरीको छापा

विराटनगर १४ साउन । विराटनगरका निजी अस्पताल क्षेत्रमा अनाधिकृत रुपमा औषधि खरिद तथा विक्री गर्ने फार्मेसीमा प्रहरीले छापा मारेको छ । काठमान्डौबाट आएको विशेष सिआइभीको टोलीले दुईदिन देखि विराटनगमार बसेर छामा मारिरहेको स्रोतले जनाएको छ । प्रहरीले नेपालमा बनेका औषधीहरुमा भारतीय कम्पनीको लेबल लगाएर अन�. . .


विराटनगरमा शनिवार लाग्ने सस्तो बजार बन्द गरिएकोमा खुद्रा ब्यापारीको आक्रोश

विराटनगर, १४ साउन । विराटनगरस्थित गुद्रीको बी प्लटमा शनिबार खुद्रा पसल सञ्चालन गर्दै आएका व्यापारीले निरन्तर पसल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । बजार अव्यवस्थित भएको र सो ठाउँ पार्किङका लागि छुट्टयाइएको भन्दै महानगरपालिकाले साउन ५ गतेयता पसल राख्न रोक लगाएको छ । पसल सञ्चालनमा रोक लगाइएपछि �. . .


विराटनगरका बुद्धि प्रधान लर्ड्समा भइरहेकाे त्रिपक्षीय क्रिकेटकाे अम्पायरिगं गर्दै

विराटनगर घर भएका अंतरराष्ट्रीय क्रिकेट अम्पायर बुद्धि बहादुर प्रधानले लर्ड्समा भइरहेकाे अन्तराष्ट्रिय स्तरकाे क्रिकेट प्रतियाेगिताकाे अम्पायरिगं गरिरहेका छन् । लंडनकाे लर्डस क्रिकेट मैदानमा नेपाल, नेदरल्याण्ड्स र मेलबर्न क्रिकेट क्लब बिचकाे त्रिपक्षिय ट्वान्टि ट्वान्टी प्रतियाेगितामा उनले �. . .


प्रदेश बिधेयक पहिलो पटक सरोकारवालासम्म, शिक्षा बिधेयकमाथि विराटनगरमा सुझाव स‌कलन

विराटनगर, १३ साउन । एक नम्बर प्रदेश सभामा पेश हुने बिधेयकमा पहिलो पटक छलफल शुरु भएको छ । आम नागरिकको स्तरमा पुगेर छलफलमा ल्याईएकोे शिक्षा विधेयकको मस्यौदा उपर सरोकारवालाहरुसँगको परामर्श तथा सुझाव संकलन गरिएको हो । एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षा सबैको पहुँचमा पुग्नु पर्. . .


पटक–पटक स्थगित एक नम्बर प्रदेश सभा वैठकले प्रदेश वित्त व्यवस्थापन विधेयक पायो

विराटनगर, १३ असार । एक नम्बर प्रदेशको पटक पटक स्थगित भएको प्रदेश सभा बैठक आज देखि शुचारु भएको छ । विना कारण सुचना टाँस गरी स्थगित भएको प्रदेश सभाबैठकले आज देखि नियमित कार्यतालिका अनुसार काम शुरु भएको हो । आज बसेको प्रदेशसभा बैठकमा प्रदेश वित्त व्यवस्थापन विधेयक माथि दफावार छलफल शुरु भएको छ । आर्थिक माम�. . .


ईलाका प्रहरी कार्यलय रानीमा थुनुवालाई सुविधायुक्त हिरासत

प्रेम देवान विराटनगर १३ साउन । ईलाका प्रहरी कार्यलय रानी विराटनगरमा कैदी बन्दी बस्नको लागी २ कोठे हिरासतकक्षको आजदेखि औपचारीक रुपमा सुचारु गरिएको छ । स्थानियवासीको सहयोग तथा तथा ईलाका प्रहरी कार्यलय रानीको पहलमा १९ लाख बराबरको लगानीमा २ कोठे हिरासतको औपचारिक रुपमा समउद्घाटन गरी सञ्चालनमा ल्याइएक�. . .


विराटनगरको जेसीबालका विद्यार्थीले गुरुलाई यसरी सम्झे

विराटनगर १३ साउन । विराटनगर १३ मा रहेको जेसीबाल सदन स्कुलले  आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाका दिन भव्य रुपमा मनाएको छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट वालमैत्री क्लवका विद्यार्थी तथा कक्षा १० का विद्यार्थीहरुले गुरु पुणर््िमा मनाएका छन् । विद्यार्थीहरुले गुरु पुर. . .