विराटनगर

प्रहरी प्रबिधि मैत्री बन्दै, विराटनगरबाट शुरुभयो मोवाईल एप्सबाटै अपराधिक घटनाको निगरानी

प्रेम देवान/ओबी विराटनगर, ४ असोज । मोरङ जिल्लाबाट डिजिटल प्रहरी परिचालन प्रणालीको शुभारम्भ गरिएको छ । प्रहरी सेवालाई प्रविधिमैत्री बनाई आमनागरिकहरुबाट प्राप्त हुने सूचनाको आधारमा तत्काल प्रहरी परिचालन गरी शान्ति सुरक्षा, आपराधिक घटना न्यूनिकरण तथा रोकथाम एवम् नियन्त्रण गर्न यस्ता् प्रबिधि अबलम्�. . .


खुर्सिद आलामको हत्यापछि सिमामा सुरक्षा ब्यवस्था कडा, सजिलै भागे अपराधी

विराटनगर, ४ असोज । खुर्सिद आलमको हत्याको विषयले मुस्लिम अगुवाहरुलाई त्रसित बनाएको छ । बिहान गोली हानी हत्या गरिएका आलमको शव अहिलेसम्म पनि उठेको छैन । जहाँ गोली हानिएको हो त्यही गाउँमा राखिएको छ । स्थानीयले प्रदर्शन गरेर स्पष्ट सरकारको धारणा नआउँदासम्म शव नउठाउने बताएका छन् । रैयन पब्लिक स्कुलका प्रध�. . .


बिराटनगरको जेम्स स्कुलमा भुवन वाग्ले

बिराटनगर असोज ४ , बिराटनगरको जेम्स स्कुलको नयाँ  प्रधानाध्यापक भुवन वाग्ले चयन हुनु भएको छ । काठमाडौ युनिभर्सिटीबाट एमफिल गरी जेम्स इन्टरनेसनल स्कुल काठमाडौ र पाठशाला नेपाल काठमाडौमा लामो समय काम गर्नु भएका अनि ४५ जिल्ला पुगेर शैक्षिक तालिम दिइ सक्नु भएका ट्रेनर भुवन वाग्लेलाई स्कुल व्यस्थापनले व्. . .


विराटनगर हिमालय रोडमा रहेको क्वालिटी होटलमा ग्याँस लिक भई आगलागी हुदाँ २ घाईते

विराटनगर ४ असोज । विराटनगर ९ हिमालय रोडमा रहेको क्वालिटी होटलमा बुधबार खाना पकाउने ग्याँस लिक भएर आगलागी हुदा २ जना गम्भिर घाईते भएका छन् । दिउँसो करिव साढे ३ बजेको समयमा हिमालय हल अगाडी रहेको क्वालिटी होटलमा ग्याँस लिक भई अचानक आगलागी भएको थियो । आगोले पोलेर होटल संचालिका विराटनगर १२ बस्ने बर्ष(४८ की �. . .


मौलाना हत्याकाण्ड : भुटाहामा स्कुल अगाडी गोली हानेर अपराधी सिमा कटे

विराटनगर,४ असोज । सुनसरीमा मदरसाह संचालक मौलानाको गोली हानी हत्या भएको छ । केही बेर अघि सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर २ भुटाहामा रहेको रैयन पब्लिक स्कुलको गोलमा नै उनलाई गोली प्रहार भएको स्थानीयले बताएका छन् । घुस्कीका स्थानीय ब्यापारी ईशा अन्सारीले टोलिफोनमा भने, मौलानाको गोली हानेर भागेका . . .


सुनसरीमा मौलानाको गोलीहानी हत्या, प्रहरी माथिपनि गोली प्रहार, एकजना घाईते

विराटनगर, ४ असोज । सुनसरीमा मदरसाह संचालक मौलानाको गोली हानी हत्या भएको छ । केही बेर अघि सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर २ भुटाहामा रहेको रैयन पब्लिक स्कुलका प्रधानाध्यापक मौलाना खुर्सिद आलमको गोलीहानी हत्या भएको हो । भारतीय नम्बरको मोटरसाईकलमा आएको ४ जनाको टोलीले खुर्सिदलाई गोली हानी भागेका . . .


दिपक बज्राचार्यले यसरी तताए बिराटनगर !!

बिराटनगर असोज ४ , बिराटनगरमा रोटारी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा लोकप्रिय गायक दिपक बज्राचार्यको कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ । बिराटनगरको होटेल नमस्कारमा आयोजना भएको उक्त कन्सर्टमा दिपक र उनको समुहले बिराटनगरबासीलाई भरपुर मनोरन्जन दिलाएका थिए । संजय गुप्ताले संचालन गरेको कार्यक्र. . .


बिराटनगरको महेन्द्र मोरङ कलेजको बिबिए संकायमा नयाँ संयोजकमा मिश्र

  बिराटनगर असोज ४, बिराटनगरको महेन्द्र मोरङ कलेजको बिबिए संकायमा नयाँ संयोजक नियुक्त गरेको छ । कलेजको बिबिए संकायमा युवा प्राध्यापक उद्गम मिश्रलाई तोकिएको छ । कलेजमा नयाँ कार्यक्रम थपिएपछि बिद्यार्थीको आकर्षण बढ्न थालेको छ । त्यसैगरी कलेजमा नयाँ कार्यक्रम बिबिएमको संयोजकको रुपमा रवी रोक्का च�. . .


प्रदेश नं. १ मा आठ महिनाको अवधिमा १०१ जना बालिका बलात्कृत

विराटनगर असोज ४ ,  प्रदेश नं. १ अन्र्तगतका १४ जिल्लामा आठ महिनाको अवधिमा १०१ जना बालिका बलात्कृत भएका छन् । गत जनवरीदेखि अगष्टसम्मको तथ्यांक हेर्दा बालिका, किशोरी तथा महिलाहरु १०१ वटा बलात्कारको घटना भएको देखिन्छ । यस अवधिमा २ जना नवजात शिशुसहित ६ जना बालिकाको हत्या भएको छ । त्यसैगरी १८ जना किशोरी तथा बा. . .


काठमाडौँ–तराई द्रुतमार्गको डीपीआर तयार गर्न कोरियाको कम्पनी छनोट

भउचप्रसाद यादव काठमाडौँ, असोज ४ । कम समय र खर्चमा राजधानीबाट तराई आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई द्रुतमार्ग (एक्सप्रेस–वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कोरियाको सुसुङ कम्पनी छनोट भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा पहिलो प्राथमिक. . .


रमपम बिराटनगर लिटल आईकन २०१८ को फिनाले असोज ६ गते हुने

बिराटनगर असोज ४  , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको "रमपम बिराटनगर लिटल आईकन २०१८" को फिनाले असोज ६ गते हुने भएको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा फिनाले हुने आयोजकले जनाएको छ । भाइरल डान्स स्टुडियोको आयोजन. . .


बिराटनगरका युवा सौरभको हत्या नभई आत्महत्या गरेको प्रहरीको निष्कर्ष

बिराटनगर असोज ४ । विराटनगरको  नोबेल मेडिकल कलेजमा एमबीबीएस  अध्यनरत बिद्यार्थी सौरभ उप्रेतीको आत्महत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । उनको नियोजित रुपमा हत्या भएको भन्दै आफन्त र अधिकारकर्मीहरुले प्रदर्शन गरिरहेका वेला मोरङ प्रहरीले उनको आत्महत्या भएको दाबी गरेको हो । बाराको कोल्भी नगर�. . .