विराटनगर

विराटनगरको प्रमुख तीन चोकमा आकाशे पुल निर्माण हुने

विराटनगर ।  विराटनगरको प्रमुख तीन चोकमा महानगरले आकाशे पुल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा ग्राफिक डिजाइन स्वीकृतिका लागि सडक विभागमा पठाइएको छ । केही दिनभित्रै निर्माणका लागि बोलपत्र आह्वान हुँदैछ । विराटनगर–धरान सडक खण्ड अन्तर्गत पर्ने कञ्चनबार. . .


विराटनगरमा ७ करोड ५० लाखको लागमा ओम वेलनेस अस्पताल संचालनमा आउँदै

विराटनगर । विराटनगर २ सौगात मार्गमा सुविधा सम्पन्न प्राकृतिक उपचार केन्द्र संचालनमा आउने भएको छ । कुनै पनि नसर्ने रोगहरूको उपचार गर्न ओम वेलनेस हस्पिटलको स्थापना गरिएको हो । रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने उद्देश्यले ७ करोड ५० लाखको लगानीमा अस्पताल स्थापना गरेको अध्यक्ष शिवा उपाध्यायल�. . .


विराटनगरको सास्थम कलेजका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर, १४ मा रहेको साउथ एशियन स्कुलअफ होटल म्यानेजमेन्ट कलेज (सास्थम)ले विद्यार्थीका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरको रत्ना होटलमा आयोजित अभिमुखिकरण कार्यक्रममा कलेजमा अध्ययनरत व्याचलर अफ होटल म्यानेजमेन्ट र व्यचलर अफ विजनेश एडमिनिस्ट्रेशनका विद्यार्थीहरू सह. . .


फेल गराएको भन्दै विद्यार्थीद्धारा विराटनगर २ मा रहेको परीक्षा नियन्त्रण कार्यालय तोडफोड ( भिडियो सहित )

विराटनगर । परीक्षा प्रणाली सुधारको माग गर्दै पूर्वाञ्चल विश्व विद्यालयका विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालय तोडफोड गरेका छन् । दुई दिनदेखि धर्ना दिएर नाराबाजी गर्दै आएका विद्यार्थीहरुले विराटनगर शनिबाहाटमा रहेको विश्व विद्यालयको परीक्षण नियन्त्रण कार्यालय घेराउ गरी तोडफोड गरेका हुन् �. . .


नेमुवामा रहेको स्मृती बोर्डिङ स्कुलले जिल्ला स्तरीय वादविवाद प्रतियोगिता गर्ने

विराटनगर । बुढीगंगा गाउँपालिकामा रहेको स्मृति इङलिस बोर्डिङ्ग स्कुलको आयोजनामा जिल्ला स्तरीय वादविवाद प्रतियोगिता हुने भएको छ । यही मङ्सिर २० गते शुक्रबार मोरङ जिल्ला स्तरीय अन्तर स्कुल बादबिवाद प्रतियोगिता हुन लगेको हो । निजि तथा सरकारी गरी कुल १३० वटा विद्यालयलाई पत्र पठाइएकोले ति बिद्यालयहरु म�. . .


‘जय लक्ष्मी ईलेक्ट्रोनिक्स’ को मोबाइल एक्चेन्ज अफर, मोवाईलको ईन्स्योरेन्स हुने

विराटनगर । विराटनगरको मंगलादेवी विशालबजार भित्र रहेको जय लक्ष्मी ईलेक्ट्रोनिकले फेरी आफ्नो ग्राहकहरुका लागी मोबाइल एक्चेन्ज अफर ल्याएको छ । एक्चेन्ज अफरमा ईलेक्ट्रोनिकले जुनसुकै कम्पनीका मोवाईल एक्सचेन्ज गर्ने जनाएको छ । मोबाइल एक्सचेन्जका साथै अब मोबाइल ईन्स्योरेन्स गर्ने तथा मोबाइल किन्दा व�. . .


भारतको हैदरावादमा महिलाको जलाएर हत्या भएको विरोधमा विराटनगरमा मैनवत्ती जुलुस

बिराटनगर । भारतको हैदरावादमा बलात्कार पछि जलाएर हत्या गरिएको डा. प्रियंका रेड्डीको दोषीलाई कडा कार्वाहीको माग गर्दै बिराटनगरमा मैनबत्ती जुलुस निकालेको छ। विराटनगरको देवकोटा चोक, ट्राफिक चोक हुँदै निकालिएको जुलुस बजार परिक्रमा गरि बि प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो। सिमाञ्चल मैत्री समूह, जन�. . .


अब विराटनगर–पोखरा हप्तामा तीनदिन सिधा उडान हुने, यस्तो छ समय तालिका

विराटनगर । बुद्ध एयरले विराटनगरबाट पोखरा सिधा उडान गर्ने भएको छ । क्षेत्रीय उडान बिस्तारका रुपमा बिराटनगर–पोखरा सिधा उडानको तयारी गरेको हो । बुद्ध एयरले केही दिन अगाडी बिराटनगरमा पत्रकार सम्मेलन गरी बिराटनगर र भद्रपुरबाट पोखराको लागि ट्रान्जीट उडान गर्ने बारेमा पत्रकार सम्मेलन गरेको थियो । ३ महिन�. . .


विराटनगरको महेन्द्र चोकदेखी वरगाछी सम्मको सडक नो पार्किङ जोन (भिडियो रिपोर्ट)

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको महेन्द्र चोकदेखी बरगाछीसम्म नयाँ नियम लागु गरेको छ । त्यो हो यो सडक क्षेत्रमा पस्चिम साईड नो पार्किङ स्थल । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले एक साता अगाडीदेखी नै महेन्द्र चोकदेखी बरगाछी सम्मको पस्चिम तर्फ नो पार्किङ गर्ने भनेर प्रचार �. . .


विराटनगरको सेन्ट्रल मल आसपासमा बालबालिका किन माग्न पुगे ?

विराटनगर । विराटनगरको सेन्ट्रल मल आसपासमा पछिल्लो समय बालबालिका धेरै देखिन थालेका छन् । वालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाले पनि यी बालबालिकाको बारेमा खासै सोचेको देखिँदैन । विराटनगरवासी तथा अधिवक्ता कोषराज न्यौपानेले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘किन ति बालबालिका माग्ने बन्न पुगे ?’ . . .


मनमोहन पोलिटेक्निकले विश्वविद्यालयलाई सम्पती तथा स्वामित्व शुक्रवार दायित्व हस्तान्तरण गर्ने

विराटनगर । मनमोहन पोलिटेक्निकले आफ्नो स्वामित्वमा रहेको सम्पती प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ । मनमोहन प्राविधिक विश्व विद्यायल ऐन २०७६ को दफा ५२ बमोजिम मनमोहन स्मृति पोलिटेक्निकले मनमोहन प्राविधिक विश्व विद्यालयलाई सम्पत्ति र दायित्व हस्तान्तरण गर्ने ब्यवस्था भए अनुसार हस्तान्तरण गर्. . .


विराटनगरमा १२ सय बढी विद्यार्थी माझ शैक्षिक सेमिनार

विराटनगर । राईट चान्स एजुकेशन कन्सल्टेन्सी काठमान्डौले विराटनगरमा एक दिने शैक्षिक सेमिनार गरेको छ । शैक्षिक सेमिनारमा अष्ट्रलियाका न्यू क्यास्टेल तथा थाईलेण्डको यूनिभर्सिटीको सहभागिता रहेको थियो । विराटगरका विभिन्न कलेजबाट सहभागी विद्यार्थीहरुलाई विदेशका युनिभसिर्टीमा पढाई हुनेबारे जानकार�. . .