विराटनगर

मिरगञ्ज पुल नबन्दा बिराटनगरका ब्यवसायीमर्कामा, मोरङ–सुनसरी कोरिडोरका उद्योग ठप्प हुँदै

विराटनगर । दुई वर्षअघिको बाढीका कारण भारतको बिहारस्थित मिरगञ्जको पुल जीर्ण बन्दा प्रदेश–एकका उद्योगी व्यवसायी मर्कामा पर्दै आएको उद्योगीहरुले गुनासो गरेका छन्। यसैक्रममा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उद्योगीहरुले सीमा क्षेत्र जोगवनी नजिकै रहेको मिरगञ्ज पुल जीर्ण बन्दै गर�. . .


भेडेटारमा फुड फेष्टिवलको आयोजना हुने

माेरङ। भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा धनकुटाको पर्यटकीयस्थल भेडेटारमा फुड फेष्टिवलको आयोजना हुने भएको छ। भेडेटार होटल एसोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले डिसेम्बर ३१ बाट तीन दिनसम्म भेडेटारमा फुड फेष्टिवल हुने बताएकाछन्। आठौं भेडेटार फुड फेष्टिवल आन्तरिक तथा वाह्य पयर्टकलाई खानाको प. . .


विराटनगरको अर्किड स्कूलले मनायो क्रिसमस डे

विराटनगर । विराटनगर – १० स्थित अर्किड पब्लिक स्कूलले क्रिसमस डे मनाएको छ । स्कुल परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरि क्रिसमस डे मनाएको हो । उनीहरूले नृत्य, गायन पनि प्रस्तुत गरि मनोञ्जन प्रदान गरेका थिए । बिद्यालयले अतिरिक्त्त क्रियाकालाहरुसँगै विभिन्न पर्वहरुमा रमाइलो कार्यक्रमहरु गरि मनाउने . . .


विराट गोल्डकप फुटवल ट्रष्टले पायो पुर्णता

विराटनगर । विराट गोल्डकप फुटवल ट्रष्टले पूर्णता पाएको छ । ट्रष्टको अध्यक्षमा सन्तोष बानियाँ चयन भएको झण्डै तीन महिनापछि फुटवल ट्रष्टले आज पूर्णता पाएको हो । ट्रष्टको उपाध्यक्षमा किशोरबहादुर शाही, महासचिवमा मनोज वस्नेत, सचिवमा दिनेश वस्नेत, कोषाध्यक्षमा ध्रुव सिग्देल र सहकोषाध्यक्षमा अनुज बानियाँ �. . .


विराटनगरकै होटल मजदुरले पाउँदैनन् राज्यले तोकेको सुबिधा

विराटनगर । प्रदेश १ का धेरै जिल्ला अझै होटल मजदुरले राज्यले तोकेको सुबिधा नपाएको गुनसो गरेका छन् । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियनको विराटनगरमा प्रदेश १ कार्यालयको उद्घाटनको क्रममा उनीहरुले राज्यले तोकेको सुबिधा नपाएको गुनासो गरेका हुन् । ग्राहकबाट लिएको १० प्रतिशत सेव�. . .


विराटनगरको गुरुकुलमा ‘छिंडीभरिको आकाश’ नाटक हेर्न हरेक दिन हाउसफूल

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा मञ्चन भइरहेको ‘छिंडीभरिको आकाश’ नाटकमा हरेक दिन हाउसफूल हुने गरेको छ । विद्यार्थी दर्शकको चापका कारण आयोजकले भुइँमा गुन्द्री ओछ्याएर हेराउनुपर्ने बाध्यता सिर्जना भएको आयोजकको दाबी छ । हरेक शो मा २ सय ६० जनाभन्दा बढी दर्शकले नाटक हेर. . .


ग्रामिण बस्तीमा सुन्दरी प्रतियोगिता, रतुवामाईको पहिलो सुन्दरी बनिन् निश्मा श्रेष्ठ

रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई नगरपालिका १० सोमबारेमा पहिलोपटक मिस रतुवामाई आयोजना गरिएको छ । प्रतियोगितामा मिस रतुवामाईमा १३ जना युवती प्रतिस्पर्धी थिए । प्रतिस्पर्धीलाई पछि पार्दै मिस रतुवामाईको उपाधी निश्मा श्रेष्ठले हात पारिन् । बिजेता श्रेष्ठले नगद ५० हजार, आइजोन इन्टरनेटको तर्फबाट �. . .


विराटनगरमा ‘विराटनगर टीन कप कलेज क्रिकेट लिग’ सुरु उद्घाटन खेलमा २ कलेज विजयी

विराटनगर । विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा सोमबारबाट जारी ‘विराटनगर टीन कप कलेज क्रिकेट लिगको ’ उदघाटन खेलमा २ वटा कलेजले विजय सुरुवात गरेका छन् । कान्तिपुर राइनोज बिरुद्ध भानु ब्लासटर्सको पहिलो खेलमा भानु ब्लासटर्सले टस जितेर पहिलो ब्याटिङ्ग रोजेको थियो । भानु ब्लासटर्सले २० ओभरको समा�. . .


सिर्जना फाइनान्सको ३ लाख २० हजार कित्ता सेयर लिलामी खुल्यो

विराटनगर ।   सिर्जना फाइनान्सले ३ लाख २० हजार ७४२ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । यसमा २ लाख ८ हजार ५२३ कित्ता संस्थापक र १ लाख १२ हजार २१९ कित्ता सेयर सर्वसाधरण समूहको छ । कम्पनीले ६०% हकप्रद सेयर जारी गर्दा सबै बिक्री नभएपछि सोमबार (पुस ७ गते) बाट लिलामी प्रक्रियाबाट बिक्री खुला गरिएको हो । सि. . .


विराटनगरको सेन्ट जोसेफको ४३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश

विराटनगर । विराटगर–२ म रहेको सेन्टजोसेफ स्कूलले ४३ औं बार्षिक तथा अविभावक दिवश मनाएको छ । स्कूलले विद्यालयको प्राङगणमा विभिन्न कार्यक्रम गरी मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य, नाटक लगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए । दुई दि�. . .


बलात्कार आरोप लागेका कृष्णदासलाई ‘भिआइपी हिरासत’ अस्पतालको डिलक्स रुम

विराटनगर । आफ्नै अनुयायी माथी बलात्कार गरेको आरोप लागेका कृष्णबहादुर गिरीलाई पुन ३ दिनको म्याद थप गरिएको छ । बलात्कारको आरोपमा उजुरी परे पनि हालसम्म प्रहरी हिरासतमा नपरेका सिद्धबाबा भनिने गिरीलाई सुनसरी जिल्ला अदालतले फेरी ३ दिनको म्याद थपेको हो । वराहक्षेत्र चतराधामका रामानन्दाचार्य सेवापीठका म. . .


विराटनगरको स्पार्क हस्पिटल चौथो वर्षमा, दुईदिन निशुल्क स्वास्थ्य शिविर गर्ने

विराटनगर । विराटनगर ९ पञ्चाली चोकमा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल चौथो बर्षमा प्रवेश गरेको छ । हस्पिटलले सोमबार पत्रकार सम्मेलन गर्दै चौथो बार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको हो । विगतका बर्ष झै यसपटक पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने . . .