मनमा पैदा भएको पिडा किन आयौ २०७२ साल तिमी भुकम्प लिएर .....। आज त्यसको परिणाम भोग्दैछन् भुकम्प पिडीतले किन आयौ २०७२ साल तिमी सविधान लिएर आज त्यसको परिणाम भोग्दैछन् आन्दोकर्ताहरुले किन आएयौ २०७२ साल तिमी ईतिहांसमा मै नभएको लामो बन्दहटताल लिएर,, त्यसैले दुःख भोग्दै छुम आज तपाईको कारणले।।।।।. . .
राज्यलाई दोश्रो राज्यको घात राज्यले जनतालाई घात नेतालाई कुसीॅमा घात जनतालाई राम्रो शाशनमा घात व्यवसाहिलाई नाकाबन्दिले घात उपभोतालाई व्यापारिले घात प्रेमीलाई प्रेमीकाले घात प्रेमीकालाई प्रेमीले घात दाजुले भाईलाई घात बावुले छोरीलाई घात समाजमा शोषकले घात राष्ट्मा बेपरबाहि मान्छेले घात इम�. . .
समय: अचम्मको छ तिम्रो लागि बेग्लै मेरो लागि बेग्लै तिमी भन्छौ "घडिमा छ बज्यो साँझ पर्यो" म भन्छु त्यतिबेला "ला! रात परिसक्यो!" तिम्रोलागि सुर्योदय तिमीलाई सात बजेसम्म पर्खेला! मेरो लागि बिहानी अँध्यारोमै आइसक्छ समयले त पक्षपात गर्यो हेर तिमी र म मा, झन् समाजले त के नगर्ला! कि गलत भएँ म? के गर्नु �. . .
हामी उनिहरुको भविष्यको चिन्तामा हुँदा उनिहरु आफ्नो बर्तमानको चिन्तामा हुन्छन् जव हामी उनिहरूको बर्तमानमा रमाउन चाहान्छौ उनिहरू हाम्रो भबिष्यको चिन्तामा हुन्छन् समानता नै समानता छ हामीमा, हामी उनिहरूको लागी स्कुल खोज्छौ उनिहरू हाम्रो लागी बृद्धाघर खोज्छन् ।. . .
"आजको प्रमुख अतीथि को हुनुहुँदो रहेछ? मैले त चिन्नै सकिनँ" "वहाँ वरिष्ठ साहित्यकार हो नि ! तपाईँलाई थाह छैन ? " "ए। के लेख्नुहुन्छ वहाँ?' " वहाँ 'विश्वब्रह्माण्ड साहित्य परिषद्'को संस्थापक अध्यक्ष । पहिलेपहिले एउटै नबिराई सबै साहित्यिक कार्यक्रममा पुग्नुहुन्थ्यो, तर अचेल विशेष कार्यक्रमहरूमा मात्�. . .
रमिता र मेरो बिबाह भयो | कसरी भयो ? मलाई याद भएन |त्यतातिर ध्यान दिने फुर्सद नै भएन |पिताजीको देहान्त हुँदा म जम्मा १७ बर्षको थिएँ| ब्यबहारको बोझ सबै मेरो काँधमा |तीन बैनीहरु ,साना साना |आमा सोझी |दुई सन्तान मेरा पनि भए | रमिता ,नामै रमिता ,कामै रमिता ! हरेक कुरामा अड्को थाप्ने |नन्दहरु ,उनका लागि झिंझो | भाउजूको म�. . .
निताका बाबा चिया खाँदै थिए । अचानक कताबाट भाइसँग खेल्दाखेल्दै भाइका पछि पछि दौडँदै निता आई । त्यसरी आएकी निताले ठोकाएकोले निताका बाबाको हातमा रहेको तातो चियासहितै चियाकाे गिलास उछिटियो र झर्यो । चियाकप पर उछिटिएर चुरचुर भयो । रिसका झोकमा छोरीलाई एक थप्पड हिर्काए । ऊ भने डरले थुरथुर भई । कुटाइ खाएर पनि �. . .
मिचिदैछ तराई हाम्रो झरम लौ न साथी देशले साथ माग्दैछ केही गरम लौ न साथी सीमिप्यता हराउदैछ दाजु भाई विच सम्बन्धका नयाँ विज छरम लौ न साथी कर्णालीमा खान छैन एक छाक मिठो मधेशले तिनको पेट भरम लौ न साथी देश वने हामी बन्छौ बुझौ अव सबै रिस राग मनका सवै हरम लौ न साथी वन्द हड्ताल आन्दोलन रोकी अव सवै देश वनाउन. . .
अाउदा खबरै नगरी कहाँबाट अाउँछन यि मुटु चोर्ने तस्करी कहाँबाट अाउँछन परेलीहरु गुनासो गरिरहन्छन मन सँग यसरी अाँशु बरबरी कहाँबाट अाउँछन अाशैअाशमा अघाउनुपर्ने अबस्था हुँदा चहानाहरु नानाथरी कहाँबाट अाउँछन भत्काउदै समयको बाँध तिम्रा यादहरु अाँधी-तुफान सरी कहाँबाट अाउँछन हिर्काउदै लालटमा नि�. . .
ठाउँ ठाउमा आगो द्न्की रहेको हुन्छ ,त्यस आगोको ज्वालाले जनतालाई पिल्साइ रहेको हुन्छ ,सरकार यो दुश्य हेरी रहेको हुन्छ लाग्छ ति कानुकका आखामा रहेको कालो पट्टिले सारा नेपाललाई कालो अन्धकारमा डुबाएरहेको हुन्छ ,लुम्बिनीका बुद्ध पनि भाग्न खोज्छन् तर उनीलाई नि यो आगोको ज्वालाले त्यही भस्म परिदिन्छ | पा�. . .
हो । म जनै लगाउँदिन । म जुन मन्त्रलाई गायत्री मन्त्र हो भनेर बुझ्दछु, व्रतबन्धको बेला गुरुजीले कानमा खुसुखुसु भनेको मन्त्र यही थियो कि थिएन भन्ने मलाई ज्ञान छैन । म कुनै बिहान गायत्री मन्त्र पढ्दिन । म मन्दिर नगएको पनि साह्रै धेरै भइसक्यो । म व्यक्तिगतरुपमा देउता मान्छु कि मान्दिन, खुट्याउँन सक्दिन । नि. . .
यसबेला तराईको सिउँदो पुछिएको छ मानवताविरोधी नारा सडकको छातीभरि गुन्जिरहेछ कतै आफैंविरुद्ध कतै अरुविरुद्ध सडक जलिरहेछ नमीठो गरी । यतिबेला मानवताको गीत गाउने शान्तिको नारा लाउने खै कता गए ? जताततै हिंसाको आगो बलिरहेछ र पनि सत्ताको कम्मल ओढेर सिंहदरबार कुम्भकर्ण निद्रामा छ । तराई यसबेला त्रासक�. . .