Bivek_OB

कम भए गरीबहरु : नेपालमा गरिबी दर घट्यो

नेपालमा गरिबहरुको संख्या घटेको एक सर्वेक्षणले देखाएको छ । राष्ट्रिय योजना आयोग केन्द्रिय तथ्याङ्क विभागले २०६६÷६७मा गरेको नेपाल जीवनस्तर सर्वेक्षणको प्रतिवेदनले सो कुरा देखाएको हो । आइतबार विराटनगरमा केन्द्रीय तथ्याङ्क विभागले गरेको एक कार्यक्रममा सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गर्दै तथ्य�. . .


सुचना प्रविधिको महाकुम्भ विराटनगरमा हुने [full report]

विराटनगर, २७ कात्तिक । सुचना प्रविधिको महाकुम्भको रुपमा चिनिने क्यान इन्फोटेकको पूर्वाञ्चल संस्करण विराटनगरमा हुने भएको छ । क्यान मोरङको आयोजनामा पुष ८ गते देखि ११ गतेसम्म क्यान इन्फोटेक मोरङको नाममा विराटनगरको जैन भवनमा इन्फोटेक हुन लागेको हो । इन्फोटेक सुचना प्रविधि सम्बन्धि जनचेतना जगाउने र नया. . .


फोटोसहितको मतदाता नामावली संकलन पुनः सुरु

निर्वाचन आयोगले सञ्चालन गरेको फोटो र औंठाको छापसहितको मतदाता नामावली संकलन कार्य मोरङमा पुनः सुरु भएको छ । गत असारदेखि बजेट अभावको कारण रोकिएको नामावली संकलन कार्य २० गते आइतबारदेखि पुनः सुरु भएको हो । मोरङ जिल्लामा बाँकि रहेको १९ वटा गाविस र विराटनगर उपमहानगर पालिकाको १५ वटा वडामा नामावली संकलन का�. . .


देशमा योजना के बन्छन् ? जब युवा नै प्रविधिबाट अछुतो छन्

गत कात्तिक एक गते विराटनपथको प्रथम पृष्ठमा छापिएको एङ्कर समाचार पढेपछि धेरैको ध्यान विराटनगरको छिमेकि गाविस भातिगछले तान्यो । यसै विषयमा बुझ्न मलाई अनगिन्ति फोन आए । उक्त रिपोर्ट अनलाईन साइट आवर विराटनगर डटकममा हाले पछि पनि देश बाहिरका साथीहरुले अनलाईन मेसेज पनि उत्तिकै पठाए ।  समाचारको सुरुवातमा. . .


भारतले वास्ता नगरेको होइन :प्रशान्त तामाङ

  तेस्रो इन्डियन आइडल तथा नेपाली सिनेमा जगतका लोकप्रिय नायक प्रशान्त तामाङ भारतको दार्जिलिङमा जन्मिएका हुन् । भारतीय प्रहरीका जवान उनी २००७ मा भएको इन्डियन आइडलको तेस्रो संस्करण टाइटल विजेता हुन् । उनले ‘गोर्खा पल्टन’, ‘अँगालो यो मायाको’ लगायतका नेपाली सिनेमामा अभिनय गरिसकेका छन् । नेपाली म�. . .


पहिलो पटक कम्प्युटर छुए विराटनगर छेउका युवाहरुले

विराटनगर, १ कात्तिक । सुन्दा अचम्म लाग्न सक्छ प्राविधिकरुपमा सम्पन्न मानिने विराटनगरबाट चार किलोमिटरमात्र पुर्वको दुरीमा रहेको भातिगछ गाविसका अधिकांश युवाहरुले पहिलो पटक मंगलबार कम्प्युटर चलाए । ‘यस अघि देखेको भएपनि अहिलेसम्म छोएको थिइन’ १८वर्षिय अजय सोरेनले भने । अजय सोरेन प्रतिनिधि युवामात�. . .


दलितको समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड

विराटनगर, २९ असोज । दलितका मुद्दाहरूलाई सञ्चारमाध्यमले स्थान दिनुपर्ने विषयमा नेपाल पत्रकार महासंघ मोरङ र प्लान नेपालको सहयोग तथा रिडेफ नेपालको आयोजनामा आइतबार सञ्चारमाध्यममा दलित सवाल सम्वाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वक्ताहरूले समाजमा विद्यमान छुवाछुत, जातीय भेदभावलगायतका. . .


प्रशान्तले नचाए विराटनगरलाई, समस्याहरुबिच कन्सर्ट सफल

विराटनगर, १६ असोज । दिउसो १ बजे सुरु गरिने भनिएको कन्सर्टको चार कटिसक्दा पनि कुनै सुरसार गरिएन । चर्को घामबिच युवाहरुको बाक्लै जमात विराटनगरको शहिद मैदानमा उर्लेको थियो । दिक्क मानी धेरैको फर्किने क्रम सुरु भई सकेपछि करिब साढे चारबजे साइमन राजवंशी चढे स्टेजमा र प्रमुख अतिथी मोरङका प्रमुख जिल्ला अधिक�. . .


प्रशान्त तामाङ विराटनगरमा

विराटनगर, १५ असोज । भारतीय रियालिटि शो इन्डियन आइडलका तेस्रो संस्करण बिजेता तथा नेपाली सिनेमाका नायक प्रशान्त तामाङ आइतबार विराटगरका आइपुगेका छन् ।सोमबार हुने ‘दशै म्युजिकल हंगामा’मा विराटनगरवासीलाई भरपुर मनोरञ्जन दिन उनी आइतबार साँझ विराटनगर आइपुगेका हुन् । केहि दिन अघिमात्र युरोप टुर सकेर भा. . .


विराटनगरमा पहिलो पटक प्रशान्तलाई ल्याउदै छौ

मोरङको दादरबैरियामा करिब तिन दशक अघि जन्मिएका साइमन राजवंशीको बाल्यकाल दादरबैरियामै बित्यो । सानै उमेर देखि नाच्न भने पछि मरिहत्ते गर्ने साइमन गाँउघरमा हुने विवाह, ब्रतमन्ध जस्ता कुनै पनि अवसर छाड्दैन थिए रे ! उनी नाच्न कै लागि नौटंकिहरुमा समावेश हुने गर्द थिए । यहि अचम्मको शोख अहिले उनको पेशा बनेको छ. . .


छायो दसैं सामाजिक सञ्जालमा [facebook][twitter][meropost]

‘बिहानीले उज्यालोलाई पर्खदै अन्धेरी रातमा रुमलिए पनि, झरनालाई नियालेर तिर्खाईमा तड्पिए पनि, साहसको बाटो परिवर्तन नहोस्, यात्रा निरन्तर चलिरहोस..... हुरीबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस । यहि छ मेरो भावना, विजया दशमीको तपाई हामी सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !!’ ‘वाह! कस�. . .


नेपाल बजार हेर्नैलाई पनि आउछन् : मनोज विक्रम शाह

अलग अलग व्यवसायमा आवद्ध करिब एक दर्जन युवा व्यवसायीहरुको सोच तथा लगानीमा स्थापना गरिएको विराटनगरको नयाँ तथा अत्याधुनिक डिपार्टमेन्ट स्टोर्स नेपाल बजारले अहिले चर्चा पाइरहेको छ । विराटनगरमा नभएको केहि गरौ भन्ने उद्देश्यका साथ यसका सञ्चालकहरुले सुरु गरेका यस स्टोर्सबारे यसका सञ्चालक तथा कार्यकारी . . .