Bivek_OB

विराटनगरवासीले ज्ञानु राणालाई प्रत्यक्ष सुन्न पाउने

‘सिरिमा सिरी बतास चल्यो.......’ कुनै समय रेडियो नेपालको यो चर्चित गितकी गायिकालाई विराटनगरवासीले प्रत्यक्ष सुन्ने अवसर पाउदैछन् । आरोहण गुरुकुलको आयोजनामा शुसिला कोइराला नाट्य घरमा भदौ ३० गते शुक्रबार हुने ‘ज्ञानु राणा एकल गायन’मा विराटनगरवासीले उनलाई सुन्ने अवसर पाउनेछन् । ‘विराटनगरवासीला�. . .


मतदाता नामावलीः देश भरका ८ जिल्ला सहित मोरङमा पनि रोकियो [REPORT]

विराटनगर/ १३ भदौ । निर्वाचन आयोगले सुरु गरेको फोटो सहितको मतदाता नामावली संकलन बजेट अपुग भए पछि हाललाई रोकिएको छ ।  मोरङ जिल्लामा हालसम्म ४६ वटा गाविसमा संकलन कार्य सम्पन्न भइसकेको छ । यस जिल्लामा अब १९ वटा गाविस र नगरपालिकाको संकलन कार्य बाकि रहेको छ । देशभरका ६७ बटा जिल्लाको संकलन कार्य सम्पन्न भईसक�. . .


बिटल्स कार र्याली विराटनगरमा

विराटनगर/ २१ भदौ । बिटल्स कार र्यालीका सहभागीहरु बुधबार विराटनगर आइपुगेका छन् । आनबग(एशोसेसन अफ नेपाल बिटल्स युजर ग्रुप)को आयोजनामा गत भदौ २० गते काठमाडौको दरबारमार्ग स्थित होटल अन्नापुर्णाबाट सुरु भएको थियो । २४ वटा कारमा सवार ६३ जना सहभागी उक्त र्याली काठमाडौबाट भारतको सिक्किम, गान्तोकसम्म पुग्ने �. . .


यता हेर त

 लायन्स क्लब अफ विराटनगरको आयोजना र रामलाल गोल्छा आँखा अस्पतालको सहयोगमा विराटनगर १३ स्थित श्री भानु मोरङ प्राविका विद्यार्थीहरुको आँखा परिक्षण गर्दै चिकित्सक । उक्त आँखा परिक्षण सिविरमा करिब २सय पचास विद्यार्थीको निशुल्कआँखा परिक्षण गरिएको थियो जसमध्ये एनोप्थालमस लागेका एकजना विद्यार्थीको ला. . .


दुई कार दुर्घटनामा

विराटनगर/ १८ भदौ । आइतबार साँझ विद्युत प्राधिकरण अघि दुई कार दुर्घटनामा परेका छन् । दक्षिण तर्फबाट आईरहेको को १ च २९४० नम्बरको टोयटा कारले डिभाइडरलाई ठक्कर दिएपछि उछिट्टिएको डिभाइडरले उत्तर तर्फबाट आइरहेको बा६च २४३४ नम्बरको कारमा ठोक्किदा उक्त दुर्घटना भएको हो । दुर्घटनाबाट टोयटा कार पुर्णतया क्षत�. . .


मुस्लिमहरुले समान व्यवहार र राज्यको सुविधा पाउनुपर्ने माग

मुस्लिमहरुले पनि अन्य देशवासीले झै समान व्यवहार र राज्यको सुविधा प्राप्त गर्नु पर्ने मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले बताएका छन् । उनले शनिवार नेपाल मुस्लिम युथ कमिटिले आयोजना गरेको इद मिलन कार्यक्रममा  यस्तो बताएका हुन् । अधिकारीले कार्यक्रममा बोल्दै धार्मिक अल्पसंख्यक मुस्लिमहरु�. . .


दुई छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई २० वर्षको सजाय

विराटनगर/ १६ भदौ । आफ्ना दुई नाबालिक छोरीहरुसँग जबरजस्ती करणी गर्ने पितालाई मोरङ जिल्ला अदालतले झण्डै एक वर्ष पछि सजाय सुनाएको छ । मोरङ लक्ष्मीमार्ग ८ का २५ वर्षिय राजु परियारलाई गत मंसीर ८ गते आफ्नै ५ छोरी वर्षिया सुजिता(नाम परिवर्तन) र ६ वर्षिया प्रजिता(नाम परिवर्तन) लाई जबरजस्ती करणी गरेको आरोपमा पक्. . .


नोबेल काण्ड : नोबेलको अवस्था सामान्य

विराटनगर / १३ भदौ । नोबेल अस्पतालको लापरबाहिका कारण सोमबार एक १३ वर्षिय बालकको मृत्यु भए पछि तनाबग्रस्त बनेको नोबेल पिडित र अस्पताल पक्ष विच सहमति भए पछि सामान्य बनेको छ । तिघ्राको अप्रेशन गर्न नोबेल अस्पतालमा भर्ना भएका मोरङ सिजुवा निवासी कृष्ण प्रसाद तिम्सिनाका छोरा मुकुन्द तिम्सिनाको सोमबार फोक्स. . .


नोबेल काण्ड : विराटनगरका दुई पत्रकार कुटिए [UPDATE]

विराटनगर, १३ भदौ । नोबेल मेडिकल कलेज विराटनगरमा घुडाको अप्रेशन गर्ने क्रममा एक किशोरको मृत्यु भएपछि उत्पन्न तनावको समाचार संकलन गर्ने दुई पत्रकार गएराति कुटिएका छन् ।  मोरङ सौठाका १३ वर्षीय निरन्जन भनिने मुकुन्द तिम्सिनाको मृत्यु भएपछि गएराति अस्पतालमा भएको तनाव भिडियोमा रेकर्ड गर्ने सगरमाथा टेल�. . .


अस्पतालको लापरबाहि, घुँडाको अप्रेसन गर्दा फोक्सो इन्फेक्सन भई बालकको मृत्यु

विराटनगर/१२ भदौ । तिघ्राको अप्रेशन गर्न नोबेल अस्पतालमा भर्ना भएका १३ वर्षिय बालकको सोमबार फोक्सोको इन्फेक्सन भई मृत्यु भएको छ । मोरङ सिजुवा निवासी कृष्ण प्रसाद तिम्सिनाका छोरा मुकुन्द तिम्सिनाको आइतबार तिघ्राको हाडमा जमेको पिप (अस्टमाइराइटीस)को अप्रेसन भएको थियो । आइतवार विहान ११ बजे सामान्यरुपम. . .


विराटनगरमा सामुहिक रोजा अफतार

विराटनगर/ १० भदौ । मुस्लिम धर्मालम्बीहरुले शनिवार सामुहिकरुपमा भोज गरि रोजा अफतार गरेका छन् । मोरङ मदरसा समन्वय समितिले सिदार्थ चौकमा आयोजना गरेको कार्यक्रममा विराटनगरका झण्डै ५सय मस्लिम धर्मालम्बीहरुले यसरी रोजा तोडेका हुन् । उक्त अवसरमा जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल, नेपाली कांग्रेसका म�. . .


साँस्कृतिक कार्यक्रमसँगै विराटनगरमा तिजको कार्यक्रम

विराटनगर/ ९ भदौ ।  देशलाई शान्ति, विकास अनि समृद्धिको उचाइमा पुर्याउनु छ भने महिलालाई राजनितिमा ल्याउनु पर्ने काग्रेस नेतृ सुजाता कोइरालाले बताएकी छिन् । शुक्रबार नेपाल महिला संघले हरितालिका तिजको उपलक्ष्यमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा विशिष्ट अतिथी रहेकी कोइरालाले यस्तो बताएकी हुन् । उनल. . .