विशेष समाचार

असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी

<span class='c1'>असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने</span> <span class='c2'>अभ्यास सुधार गर्न जरुरी</span>

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकको भावना अनुसारको काम गर्ने अभ्यासमा विकास गर्न सबैलाई निर्देशन दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभाग पुनःनिर्मित भवन हस्तान्तरण एवं सम्मान कार्यक्रममा उनले नागरिकको भावनाको उच्च कदर �

विशेष समाचार

निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ : प्रधानमन्त्री

विशेष समाचार

युवाहरुलाई हरेस नाखाने सन्देश दिन उल्टो साईकल चलाउँदै महोत्तरीका जे.बी.पोखरेल

ताजा समाचार

असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकको भावना अनुसारको काम गर्ने अभ्यासमा विकास गर्न सबैलाई निर्देशन दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभाग पुनःनिर्मित भवन हस्तान्तरण एवं सम्मान कार्यक्रममा उनले नागरिकको भावनाको उच्च कदर �...

निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव र ठूलो शक्ति भएको बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित तमु ल्होसार महोत्सव २०८२ मा उनले सांस्कृतिक विविधता नेपालको गौरव भएको भन्दै तमु ल्होसारजस्ता पर्वहरूले मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ �...


विराटनगरको समाचार

विराटनगर आइपुगे गृहमन्त्री, निर्वाचन लक्षित सुरक्षा बैठक बुधबार

विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्याल विराटनगर आइपुगेका छन् । बुधबार कोशी प्रदेशस्तरीय सुरक्षा बैठकमा सम्बोधन गर्नका लागि उनी विराटनगर आएका हुन् । निर्वाचन गराउन गठित अन्तरिम सरकारका गृहमन्त्री पहिलो पटक पूर्व आएका हुन् । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनको सुरक्षा रण...

विराटनगरको एभरेष्ट कलेजमा आगामी शैक्षिक सत्रदेखिकेयूको बीआईटी पढाई हुने 

विराटनगर। विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालयको बी आई टी (ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी) अध्यापन हुने भएको छ । बी आई टीको आगामी शैक्षिक सत्र अर्थात (अगष्ट २०२६) देखि एभरेष्टमा बी आई टी अध्यापन हुने भएको एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख टीएन भण्डारीले बताए । कोशी प्रदेशमा �...


स्वास्थ्य बिशेष : पेटको समस्या हुनेहरुले हेर्ने पर्ने भिडियो अन्तर्वार्ता

देशको खबर

असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकको भावना अनुसारको काम गर्ने अभ्यासमा विकास गर्न सबैलाई निर्देशन दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभाग पुनःनिर्मित भवन हस्तान्तरण एवं सम्मान कार्यक्रममा उनले नागरिकको भावनाको उच्च कदर �...

अन्तराष्ट्रिय

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको मंगलबार बिहान निधन भएको छ । ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत अवस्थामा उनको ८० वर्षको उमेरमा मृत्यु भएको नेसनलिस्ट पार्टीले जनाएको छ । पार्टीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ६ बजे, फजर...

कोशीमा पर्यटनको अपार सम्भावना, समन्वय–ब्रान्डिङमा जोड

विराटनगर । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो । छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिण�...

एमाले नेता बस्नेतमाथि बढी गालि कम तालि आखिर किन ? समाचार टिप्पणी

प्रेम देवान विराटनगर । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि पछिल्लो समय राजनीतिक, सामाजिक, कानुनी रुपमा चौतर्फी आक्रमण भइरहेको छ । यसको पछाडी उनको व्यावहार हो या अहिलेको समय परिस्थिती ? यसको जलन्त उदारहण जेन्जी आन्दोलनपछि हेरीरहेका छौ, अनि देखिरहेका पनि छौँ । वास्तममा भन्नुपर्दा नेकपा...

आगामी कार्यक्रम

𝗡𝗲𝘄 𝗬𝗲𝗮𝗿 𝗠𝘂𝘀𝗶𝗰 𝗙𝗲𝘀𝘁, 𝟮𝟬𝟮𝟱

𝗡𝗲𝘄 𝗬𝗲𝗮𝗿 𝗠𝘂𝘀𝗶𝗰 𝗙𝗲𝘀𝘁, 𝟮𝟬𝟮𝟱 Enquiry at: 985-2032467 Ft. Kuma Sagar & The Khwopa, Shabda Jaal, The New Lineup Biratnagar Event by: Manjina Movies Creation | Viral Entertainment Venue: Hathkhola Ground, Biratnagar-8 Pre Sale: 200 | Door Sale: 300 | VIP Seat: 1000 (With Snacks)

पुरा पढ्नुहोस्
Jan 4 2025, 4 pm onwards
Hatkhola, Biratnagar

कार्पेदियममा चर्चित ब्यान्ड कबवेबले प्रस्तुती दिने – Event

आउँदो पौष २ गते विराटनगर बरगाछीस्थित कार्पेदिएममा रेष्टुरेन्टमा नेपाली चर्चित ब्याण्ड ‘कबवेब’ को प्रस्तुती हुने भएको छ । पुर्व टुरमा निस्केको कबवेबलाई कार्पे डिएमले प्रस्तुतीका लागि दोश्रोपटक विराटनगर ल्याउन लागेको हो । शुक्रबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म कबवेबले आफ्नो लाईभ प्रस्तुती दिने जनाईएको छ । कार्यक्रममा सहभागी हुन टिकट अनिवार्य गरिएको छ । कार्यक्रममा सहभागी हुन प्रि सेलमा रु. ८०० र डोर सेलमा रु. १००० हजारका दरले टिकटको व्यवस्था �

पुरा पढ्नुहोस्
२ पौष २०७८, साँझ ६ देखि
कार्पेदियम, बरगाछी विराटनगर

कार्पेदियममा सबिन राईको प्रस्तुती हुने

विराटनगरमा नेपाली सांगितिक क्षेत्रका चर्चित गायक सबिन राईले प्रस्तुती दिने भएका छन् । गायक राईले उनको ब्यान्ड द फरोहका साथ बरगाछीमा रहेको कार्पेदियममा प्रस्तुती दिने भएका हुन् । चैत्र २० गते शुक्रबारका दिन साँझ ६ देखि राती ९ बजेसम्म सबिन राई एन्ड द फरोहले प्रस्तुति दिने भएको हो । सिमित व्यक्तिहरुको उपस्थितिमा आयोजना हुने सांगितिक कार्यक्रमको टिकट मुल्य १ हजार राखिएको कार्पेदियमका संचालक श्रेयसकर कार्कीले जानकारी दिए । उनले कार्पेदियमको बस्ने �

पुरा पढ्नुहोस्
२२ चैत्र २०७७, साँझ ६ देखि रातको ९ बजे
कार्पेदियम, बरगाछी विराटनगर

बिराटनगरमा भारतीय कमेडियन राजु श्रीवास्तव सहितको न्यु इयर ब्यास २०२० हुने

बिराटनगर  पुष ७  ,  बिराटनगरमा बिराटनगर सेन्ट्रल राउण्ड टेवल १५ को आयोजनामा “न्यु इयर ब्यास २०२०” कार्यक्रम आयोजना हुने भएको छ  । यहीँ पुष १९ गते शनिबार बिराटनगरको होटेल नमस्कारमा उक्त कार्यक्रम आयोजना हुने भएको हो । बिभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका कलाकार सहित उक्त कार्यक्रम गरिने आयोजकले जनाएको छ ।   कार्यक्रममा भारतीय कमेडियन राजु श्रीवास्तव , राजु निगम , जादुगर कारण चौहान , टिकटकमा समेत लोकप्रिय चीन्की मिन्की र कलाकार श्रेया जैन लग�

पुरा पढ्नुहोस्
पुष १९ गते शनिबार
होटेल नमस्कार